विशेष

ट्रम्पले जित्दा एकैदिन तोलामा ४ हजार घट्यो सुन, अझै घट्ने

काठमाडौं । बिहीबार एकैदिन सुनको भाउ प्रतितोला ४ हजार घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ६४ हजार ५ सय रुपैयाँ निर्धारण गरेको छ । अघिल्लो दिन...

पुरा पढ्नुहोस
छठ पर्वको मुख्य दिन आज, अस्ताउँदो सूर्यको पूजाआराधना गरिँदै

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ...

पुरा पढ्नुहोस
प्रदेश सरकारको योजना पर्यटकीय स्थल प्रवर्धन

बुटवल । लुम्बिनी प्रदेश सरकारले प्रदेशका ऐतिहासिक पर्यटकीय स्थलको प्रवर्धन गर्ने भएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवलमा एक वर्षअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएको लुम्बिनी केबुलकार र एक महिनाअघि सञ्चालनमा आएको सिद्धार्थ केबुलकार तथा...

पुरा पढ्नुहोस
आज कात्तिक कृष्ण औँसीः धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीपूजा

काठमाडौं । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ...

पुरा पढ्नुहोस
आज कात्तिक कृष्ण चतुर्दशी: कुकुर तिहार मनाइदै

काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारको तेस्रो दिन आज घर घरमा सुरक्षा गर्ने कुकुरलाई पूजा आराधनासहित मीठा-मीठा खानेकुरा खान दिएर सम्मान गरी मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भए...

पुरा पढ्नुहोस
आज काग तिहार, कागको पूजा आराधना गरिँदै

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई...

पुरा पढ्नुहोस
२१ करोड नेपाली रुपैयाँमा ३ हजार १ सय टन अगरबत्ती आयात

काठमाडौं ।  नेपालले २०२३ मा २१ करोड नेपाली रुपैयाँमा ३ हजार १ सय टन अगरबत्ती आयात गरेको थियो । यी आयातित धूप उत्पादनहरूमध्ये धेरैमा सिंथेटिक रसायनहरू, पेट्रोलियम डेरिभेटिभहरू र हानिकारक अत्तरहरू हुन्छन्। यसले क्यान्सर...

पुरा पढ्नुहोस
सुपा देउरालि मन्दिरको महिमा र प्रसाद

झनक के.सी, अर्घाखाँची । अर्घाखाँची जिल्लामा अबस्थित नेपालकै प्रसिद्ध मन्दिर सुपा देउराली मन्दीर समुद्र सतह देखि करिब अठार सय फिटको उचाइमा अवस्थित अर्घाखाँची जिल्लाको शितगंगा र सन्धिखर्क नगरपालिकाको मध्य भागमा अवस्थित देवीस्थल हो। सुपा...

पुरा पढ्नुहोस
विश्व हिन्दु महासंघ रुपन्देहीको अध्यक्षमा राम प्रसाद पाण्डेय मनोनित

उपकार अनलाइन, सैनामैना । विश्व हिन्दु महासंघ लुम्विनी प्रदेशको कार्य समितिको बैठकको निणर्य अनुसार लुम्विनी प्रदेशको कला तथा सस्कृति समिति रुपन्देहीको अध्यक्षमा राम प्रसाद पाण्डेलाई मनोनित गरेको छ । विश्व हिन्दु महासंघ लुम्विनी प्रदेशका अध्यक्ष बेन...

पुरा पढ्नुहोस
सैनामैनाको दुर्गामन्दिरमा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुदैं

विमल गैरे, सैनामैना । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपाल जिल्ला कार्य समिति रुपन्देहीको आयोजनामा विद्यालय स्तरिय लोक भजन प्रतियोगिता हुने भएको छ । समितिले मंगलवार सैनामैनामा पत्रकार सम्मेलनको आयोजना गरी रुपन्देही जिल्लाका विद्यालयहरु...

पुरा पढ्नुहोस