विशेष

बाणगंगा नदीलाई खेत भनेर बिक्री गर्नेमा भूमाफिया र जनप्रतिनिधि

कपिलवस्तु । कपिलवस्तुको वाणगंगा नगरपालिका- ६ मा जग्गा भूमाफिया र जनप्रतिनिधिको मिलेमतोमा बाणगंगा नदीमुनिको जग्गा बिक्री भएको छ । हाल वाणगंगा नगरपालिका- ६ साविक कोपवा गाविस- ६ क कित्ता नं. १३१३ को जग्गा २०८० साल...

पुरा पढ्नुहोस
कैदी फरार प्रकरण : जेलरलाई कारबाही सिफारिस

बर्दिया  । गत भदौ १७ गते बिहान जिल्ला कारागार, बर्दियाबाट फरार भएका कैदी बन्दी टोपे भनिने अजित बुढाक्षेत्री फरार भएको घटनाको सम्बन्धमा छानबिन टोलीले जेलर सन्तोष विकलाई कारबाहीको लागि सिफारिस गरेको छ ।यसका साथै...

पुरा पढ्नुहोस
कपिलवस्तुका व्यवसायी विशेष प्राथमिकतामा : प्रदेश योजना आयोगका नवनियुक्त सदस्य खनाल

कपिलवस्तु । लुम्बिनी प्रदेशको योजना आयोगका नवनियुक्त सदस्य सरोज खनालले विशेषगरि कपिलवस्तुका उद्योगी व्यवसायीहरुको हकहितको पक्षमा काम गर्ने प्रतिबद्धता जनाउनु भएको छ । आज शनिवार उद्योग ब्यापार संघ कपिलवस्तुले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन...

पुरा पढ्नुहोस
दोस्रो संस्करणको ‘साइकल प्लाङक ब्यालेन्स’ : विश्व साइकलयात्री बराल आउने

कपिलवस्तु । गत वर्ष नेपालमै पहिलो पटक ‘साइकल प्लाङक ब्यालेन्स’ (पानी माथि ट्रयाक बनाएर खेलिने खेल) प्रतियोगिता आयोजना गरेर ख्याती कमाएको लायन्स क्लव अफ कपिलवस्तुले उक्त प्रतियोगिताको दोस्रो संस्करण गर्ने भएको छ । जिल्लामा...

पुरा पढ्नुहोस
३ दिने रोवोर्टिक्स तालिम पछि हिलवर्टका विद्यार्थीले प्रस्तुत गरे विभिन्न यन्त्रका नमुना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा सञ्चालित ३ दिने रोवोर्टिक्स तालिम लिएपछि विद्यार्थीहरुले विभिन्न उपकरण र यन्त्रको नमुना प्रस्तुत गरेका छन । गत असोज ४ गते बाट सञ्चालित तालिम बाट विद्यार्थीहरुले...

पुरा पढ्नुहोस
लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने...

पुरा पढ्नुहोस
तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको ज्यान गयो, दुई जना गम्भीर घाइते

दाङ । दाङको तुलसीपुरमा खुकुरी प्रहारबाट एक जना महिलाको घटनास्थलमै ज्यान गएको छ । त्यस्तै दुई जना गम्भीर घाइते भएका छन् । आज दिउँसो साढे २ बजेतिर तुलसीपुर ११ बेलटाकुरास्थित भगवती टोल बस्ने अन्दाजी ३८/३९...

पुरा पढ्नुहोस
प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच भेटवार्ता

काठमाण्डौ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सि जिनपिङबीच भेटवार्ता शुरु भएको छ । आज विहान अमेरिकाबाट चीन पुग्नुभएका प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सि बीच हाङआजोमा भेटवार्ता शुरु भएको हो । भेटघाट...

पुरा पढ्नुहोस
छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन

काठमाडौं । ठमेलको ऐतिहासिक कमलपोखरी मासेर बनाइएको छायाँदेवी कम्प्लेक्स भत्काउन माग गर्दै प्रदर्शन गरिएको छ । शुक्रबार छायाँदेवी कम्प्लेक्स अगाडि सयौंको संख्यामा भेला भएका प्रदर्शनकारीले सर्वोच्च अदालतबाट न्याय सम्पादनमा ढिलाई नगरी फैसलाको अनुरोध पनि...

पुरा पढ्नुहोस
प्रधानमन्त्री चीनको हाङचउमा, यस्तो छ भ्रमणको तालिका

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल चीनको हाङचउ पुगेका छन् । न्युयोर्कमा संयुक्त राष्ट्र संघको ७८औं महासभालाई सम्बोधन गरेर प्रधानमन्त्री दाहाल शनिबार बिहान हाङचउ पुगेका हुन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाललाई...

पुरा पढ्नुहोस