विशेष

लुम्बिनी। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गौतमबुद्ध जन्मस्थल लुम्बिनीको अवलोकन भ्रमण गरेका छन्। पूर्वप्रधानमन्त्री नेपाललाई संविधानसभा सदस्य तथा लुम्बिनी विकास कोषका उपाध्यक्ष प्रथम योल्मो खेन्पो (छिमे छिरिङ) डा ल्हारक्याल लामा सदस्य सचिव...
पुरा पढ्नुहोसकाठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन-नेपाल रेल परियोजना नेपालीहरूको साझा सपना भएको बताएका छन् । चीन भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई अन्तर्वार्ता दिँदै नेपाली जनताले चीन-नेपाल रेल परियोजना छिटोभन्दा छिटो...
पुरा पढ्नुहोस
ताप्लेजुङ । ताप्लेजुङकाे पाथीभरा याङवरक-३ तिरिङ्गेबाट पाथीभरा दर्शनका लागि छुटेकाे जीप दुर्घटना भएकाे छ । मे १ ज २१८६ नम्बरको जीप सडकबाट खसेकाे हाे । दुर्घटनामा १३ जना घाइते भएका छन् । घाइते हुनेमा याङवरक-३...
पुरा पढ्नुहोस
पाल्पा। डेंगु संक्रमणबाट पाल्पामा सोमबार थप एक जनाको निधन भएको छ। ज्यान गुमाउनेमा पाल्पाको माथागढी गाउँपालिका–१, चिदीपानी बुढीकोटका ३५ वर्षीय पुरुष रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ। तानसनेस्थित युनाइटेड मिसन अस्पतालमा उपचार उनको मृत्यु भएको...
पुरा पढ्नुहोसगुल्मी । निर्माणाधीन घरमाथिबाट खसेको ढिस्कोमा पुरिएर गुल्मीमा एक जनाको मृत्यु भएको छ । सोमबार रेसुङ्गा नगरपालिका–३ भाडगाउँस्थित शेरबहादुर बेल्वासेको घर माथिबाट खसेको ढिस्कोमा पुरिँदा प्यूठानको गौमुखी गाउँपालिका–३ निवासी १७ वर्षका डोरबहादुर घर्तीको मृत्यु...
पुरा पढ्नुहोस
काठमाण्डाै । १९ औँ एसियाली खेलकुदको महिला फुटबलमा नेपाली महिला राष्ट्रिय टोली जापानसँग फराकिलाे अन्तरले पराजित भएको छ । बेन्जोउ ओलम्पिक स्पोर्ट्स सेन्टरमा आज साेमवार भएको समूह ‘डी’ को खेलमा नेपाल जापानसँग ८–० गाेलले पराजित भयाे ।...
पुरा पढ्नुहोस
कपिलवस्तु । विश्वभरी इन्धनको अभाव भैरहेको समयमा विद्युतको प्रयोगलाई बढाउन र वातावरणको संरक्षण गर्ने उद्देश्यले कपिलवस्तुको चार नम्बर जितपुरमा न्यु गुराँस ट्रेड लिङ्क सञ्चालनमा आएको छ । विद्युत बाट चल्ने साइकल र स्कुटरलाई लक्षित गरि...
पुरा पढ्नुहोस
काठमाडौं । पूर्व विजेता नेपाल घरेलु मैदानमा जारी साफ यू-१९ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा पुगेको छ । समूहगत चरणको दोस्रो तथा अन्तिम खेलमा सोमबार मालदिभ्सलाई ४-१ गोलले पराजित गर्दै नेपालले अन्तिम चारको यात्रा तय गरेको...
पुरा पढ्नुहोस
काठमाडौं । युवराज भण्डारी र राजेश थापाको सहकार्यमा देशभक्ति गीत सार्वजनिक भएको छ । गायक राजेश पायल राईको स्वर रहेको ‘भावनाको देश’ बोलको गीत असोज ३ गते संविधान दिवसको अवसर पारेर सार्वजनिक गरिएको हो...
पुरा पढ्नुहोस
दाङ । सल्यानमा भएको जीप दुर्घटनामा परि ज्यान गुमाएका दुई जनाको परिचय खुलेको छ । दाङको तुलसीपुर-१८ का अन्दाजी २५ वर्षीय भक्तबहादुर घर्ती र त्यहीँ ठाउँका अन्दाजी ५० वर्षीय गणेश बुढाको ज्यान गएको प्रहरीले जनाएको...
पुरा पढ्नुहोस
