विशेष

काठमाण्डाै । काठमाण्डौमा भइरहेको शिक्षकहरूको आन्दोलन अनियन्त्रित बन्न थालेको छ । आन्दोलनरत शिक्षकहरूले आज बिहीवार निषेधित क्षेत्र तोडेर नयाँ बानेश्वरतर्फ जाने प्रयास गरेका छन् । उनीहरूलाई सुरक्षाकर्मीले रोकेका छन् । माइतीघर मण्डलाबाट नारा जुलुससहित आन्दोलन...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नम्बर ८ सिसेनीमा विभिन्न पार्टी परित्याग गरि करिब ४० जना नेकपा माओवादीमा प्रवेश गरेका छन । जनता सङ्ग माओवादी विशेष रूपान्तरण अभियान अन्तर्गत सिसेनीमा भएको मुस्लिम मोर्चा गठन...
पुरा पढ्नुहोस
तौलिहवा। गौतम बुद्धका पिता राजा शुद्धोधनको प्रशासनिक राजदरबार क्षेत्र प्राचीन तिलौराकोटमा सरसफाइको काम सुरु गरिएको छ । सो दरबार क्षेत्रको सरसफाइ सेनाको अगुवाइमा सुरु भएको हो । झारपातले दरबार क्षेत्र कुरुप बन्दै गएपछि त्यहाँ...
पुरा पढ्नुहोसबुटवल । फिरन्ते जीवन विताइरहेका दैलेखका राउटे समुदायका प्रतिनिधिले बिहीबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन् । मुख्यमन्त्री भेटघाटकै लागि दैलेखबाट आएका राउटेहरुका मुखिया बिर्खेबहादुर शाही नेतृत्वको टोलीले मुख्यमन्त्री कार्यालय देउखुरीमै भेटघाट...
पुरा पढ्नुहोस
सुनसरी । सुनसरीको इनरूवा नगरपालिका–३ का ३२ वर्षीय नगेन्द्र भगतलाई दाइजो नल्याएको निहुँमा श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१७ मटेरूवाकी २३ वर्षीया निकिता चौधरीको शनिवार राति हत्या आराेपमा उनलाई प्रक्राउ गरिएकाे सुनसरीका प्रहरी...
पुरा पढ्नुहोस
सिसहनियाँ । राप्ती प्रेस मञ्चले दिप प्रज्वलन गरी संविधान दिवस मनाएको छ । मञ्चले बुधवार राप्ती गाउँपालिका ५ प्रगतिनगर सिसहनियाँमा साँझ दिप प्रज्वलन गरि संविधान दिवस मनाएको हो । मञ्चका अध्यक्ष अर्जुन अधिकारीको अध्यक्षतामा भएको...
पुरा पढ्नुहोस
कपिलवस्तु । संविधान दिवसको अवसरमा नेविसंघ कपिलवस्तु र तरुणदलले बाणगंगाका २ विद्यालयमा नेपालको झण्डा राखेको छ । सिद्धार्थ मा.वि. बुङ्ची र शान्ती आधारभुत विद्यालय डुङ्गहवामा झण्डा राखिएको हो । सिद्धार्थ मा.वि. बुङ्चीमा नेविसंघ जिल्ला अध्यक्ष...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको वीरेन्द्र माध्यमिक विद्यालयमा चार महिनादेखि गणित विषयको शिक्षक नहुँदा पठनपाठन प्रभावित बनेको छ। गणित शिक्षकका लागि तीन पटकसम्म विज्ञापन खुलाए पनि एउटा पनि दरखास्त नपरेको विद्यालयका प्रधानाध्यापक कमल पछाइले...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको यशोधरा गाउँपालिका– १ पकडी स्थित घरमा मृत अवस्थामा भेटिएकी महिलाको मृत्यु शंकास्पद रहेको भन्दै प्रहरीले श्रीमान् र सासूलाई नियन्त्रणमा लिएको छ। मंगलबार राति १० बजेतिर स्थानीय २२ बर्षिया नसिमा खातुन आफ्नै घरको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघले भोलि देखि खाद्य सुरक्षा सम्बन्धि प्रशिक्षण कार्यक्रम गर्दै छ । खाद्य प्राविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय कपिलवस्तुको प्राविधिक सहयोगमा भोलि बिहान ११ बजे देखि कपिलवस्तु उद्योग बाणिज्य...
पुरा पढ्नुहोस
