विशेष

नवलपरासी बाट स्रोत नखुलेको २० लाखसहित दुई जना पक्राउ

परासी  । नवलपरासीको भारतीय सीमावर्ती सरावल गाउँपालिकाको भुजहवाबाट प्रहरीले स्रोत नखुलेको २० लाख रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्हिनन्दन गाउँपालिका-२ का २४ वर्षीय रामपत गुप्ता र ३८ वर्षीय गफ्फार राइन...

पुरा पढ्नुहोस
मोरक्को भूकम्पमा ज्यान गुमाउनेको संख्या एक हजार जना नाघ्यो

काठमाण्डौ । मोरक्कोमा भूकम्पमा परेर ज्यान गुमाउनेको संख्या एक हजार जना नाघेको छ । अहिलेसम्म एक हजार ३७ जनाको शव भेटिएको र भग्नावशेषमा पुरिएकाहरुको खोजी भइरहेको मोरक्को सरकारलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सयौँ...

पुरा पढ्नुहोस
न्यूनतम सेवा मापदण्डका आधारमा पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गर्यो

कपिलवस्तु । न्यूनतम सेवा मापदण्डका आधारमा कपिलबस्तुको बाणगंगा स्थित पिपरा अस्पतालले ५६ प्रतिशत अंक प्राप्त गरेको छ । लुम्बिनी प्रदेश सरकार स्वास्थ्य निर्देशनालयले मापन गरेको विभिन्न सुचकका आधारमा अस्पतालले सो अंक प्राप्त गरेको हो...

पुरा पढ्नुहोस
हर्टविट एफ.एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश

कपिलवस्तु । म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रा.लि द्वारा सञ्चालित कपिलवस्तु जिल्लाकै पहिलो व्यावसायीक रेडियो हर्टविट एफ. एम ९१.३ मेगाहर्ज आज देखि छैठौँ वर्षमा प्रवेश गरेको छ । २०७४ सालमा स्थापना भइै सत्यको संवाहक, सुचना संगितको...

पुरा पढ्नुहोस
भारतको नयाँदिल्लीमा जी–२० सम्मेलन शुरु

काठमाण्डौ । भारतको संघीय राजधानी नयाँदिल्लीमा जी–२० को शिखर सम्मेलन शुरु भएको छ । १९ वटा देश र युरोपेली संघ गरी २० सदस्यीय रहेको जी–२० मा आज अफ्रिकी संघसमेत समूहको स्थायी सदस्यका रूपमा सहभागी...

पुरा पढ्नुहोस
युनाइटेड फ्रन्ट (संयुक्त मोर्चा) को पहिलो विश्व सम्मेलन भव्यरुपमा सम्पन्न

कपिलवस्तु । फासीवाद, युद्ध र वातावरणीय विनाश विरुद्ध साम्राज्यवाद विरोधी अग्रगामी युद्धको घोषणा साम्राज्यवाद र फासिवाद विरोधी अन्तर्राष्ट्रिय संयुक्त मोर्चाको प्रथम विश्वसम्मेलन जर्मनमा हालै सम्पन्न भएको छ । सम्मेलनमा विश्वका करिव ४६ देशका १२४...

पुरा पढ्नुहोस
६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ

काठमाण्डौ । ६० किलो सुन तस्करी प्रकरणमा भन्सार अधिकृतसहित थप तीन जना पक्राउ परेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयका भन्सार अधिकृत पुष्पा जोशी तथा नायब सुब्बा कमल परियार र वीरेन्द्र नेपालीलाई पक्राउ...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित

दाङ । निजामती सेवा दिवसकै दिन हिजाे लुम्बिनीमा प्रदेशसभाबाट प्रदेश निजामती विधेयक पारित भएको छ । प्रदेशसभाको हिजाे बसेको २५औँ बैठकले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन शनिवार

उपकार अनलाईन, सैनामैना । सैनामैना व्यापार संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशन शनिबार हुदैछ । संघको सातौ साधारण सभा तथा पाचौ विशेष अधिबेशनको यही भाद्र २३ गते शनिवार सम्पन्न गर्ने निर्णय अनुसार सम्पूर्ण तयारी...

पुरा पढ्नुहोस
परिवर्तन हाम्रै पालामा गराउन सफल हुन्छौ : सांसद झा

कपिलवस्तु । रास्ट्रीय स्वतन्त्र पार्टी बुद्द्भुमी कपिलवस्तुको वडा नम्बर २ तथा नगर सम्पर्क कार्यालय उदघाटन संगै कार्यकर्ता भेटघाट कार्यक्रम भएको छ। कार्यक्रम मा रास्ट्रीय स्वतन्त्र पार्टी का प्रतिनिधिसभा सदस्य माननिय मनिष झा को उपस्थिति...

पुरा पढ्नुहोस