विशेष

एमाले लुम्बिनी प्रदेश अधिवेशनको तयारी पूरा, कपिलवस्तु बाट ७२ जनाको प्रतिनिधित्व

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेशको नेतृत्व छनोटका लागि शनिबारबाट सुरु हुने पहिलो अधिवेशनको सबै तयारी पूरा भएको छ । नेकपा एमाले लुम्बिनी प्रदेश समितिले शुक्रवार बुटवलमा पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो...

पुरा पढ्नुहोस
विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गयो, आमा बिरामी

बझाङ । विषालु च्याउ खाँदा बझाङमा दुई जना बालबालिकाको ज्यान गएको छ । विषालु च्याउ खाँदी उनीहरूकी आमा बिरामी पर्नुभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जङ्गली विषालु च्याउ खाएर बिरामी परेका जयपृथ्वी नगरपालिका–६...

पुरा पढ्नुहोस
शितगंगा १४ मा भएको प्रथम लेजेण्ड भलिवलको उपाधि विक्रमम ‘ए’ लाई

कपिलवस्तु । अर्घाखँचीको शितगंगा नगरपालिका वडा नम्बर १४ मा भएको प्रथम लेजेण्ड वडा स्तरिय भलिवल प्रतियोगिताको उपाधि विक्रम ए ले जितेको छ । प्रथम स्थान हासिल गरे सङ्गै विक्रम ए ले पुरस्कार स्वरुप खसी...

पुरा पढ्नुहोस
तिज लगायतका चाडपर्वमा तडक भडक नगर्न कपिलवस्तु प्रशासनको आग्रह

कपिलवस्तु । नजिकिदै गैरहेको हिन्दु महिलाहरुको महान चाड हरितालिका (तिज) लगायत आउदै गरेका चाडपर्वमा तडक भडक नदेखाई सरल र सहज रुपमा मनाउन जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले आग्रह गरेको छ । आज एक सुचाना जारी...

पुरा पढ्नुहोस
बहराइनसँगकाे खेलमा नेपाल १७ बलमै विजयी

काठमाण्डाै । आईसीसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले बहरानलाई १० विकेटले हराएकाे छ । मलेसियाकाे क्वालालम्पुरमा बहराइनले दिएकाे ३२ रनकाे झिनाे लक्ष्य नेपालले कुनै पनि विकेट नगुमाई २ ओभर ५ बलमै पूरा गर्‍याे ।...

पुरा पढ्नुहोस
डोल्पाकी १३ वर्षीया बालिका बलात्कार गर्ने रुकुमका युवक पक्राउ

डोल्पा ।१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रुकुम पश्चिम आठबिसकोट नगरपालिका-६ बस्ने २१ वर्षीय चिरन्जिबी बोहरालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। बोहराले ती बालिकालाई त्रिपुरासुन्दरी नगरपालिका-१ बगरस्थित घरमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको...

पुरा पढ्नुहोस
बर्दियामा एक दशकयता ३५ वटा सीमा स्तम्भ हराए

बर्दिया । बर्दियासँग जाेडिएको नेपाल-भारत सीमाबाट फेरि एउटा सीमा स्तम्भ हराएको छ । गत साउन २८ मा बबई नदीमा आएको बाढीले गुलरिया नगरपालिका-१० बाट ६७१/७ नम्बरको सीमा स्तम्भ बगाएको हो । नेपाल-भारत सीमा छुट्याउने...

पुरा पढ्नुहोस
राष्ट्रसंघविरोधी प्रदर्शनमा कंगोमा ४८ जनाको मृत्यु

काठमाडौँ । कंगोको पूर्वी प्रजातान्त्रिक गणतन्त्र (डीआरसी) मा बुधबार संयुक्त राष्ट्रसंघविरोधी प्रदर्शनमाथि भएको कारबाहीमा कम्तीमा ४८ जनाको मृत्यु भएको छ । कंगोका सैनिकले गोमा सहरमा संयुक्त राष्ट्रसंघका शान्ति सैनिकविरुद्ध प्रदर्शन गर्ने योजना बनाएको धार्मिक सम्प्रदायमाथि...

पुरा पढ्नुहोस
आज १६औँ पुस्तकालय दिवस : सरकारी पुस्तकालयको अवस्था भद्रगोल

काठमाण्डाै । आज १६ औँ पुस्तकालय दिवस मनाइँदैछ । यसवर्ष ‘पुस्तौँ पुस्ताका लागि पुस्तकालय’ नाराका साथ दिवस मनाउन लागिएको हो । देशभर झण्डै ९ सय २५ वटा पुस्तकालय रहेको तथ्याङ्क छ । तर भूकम्प गएको...

पुरा पढ्नुहोस
पेट्रोल, डिजेल र खाना पकाउने ग्यासमा मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासमा मूल्यवृद्धि गरेको छ । बिहीबार राति बसेको निगम सञ्चालक समितिले पेट्रोलमा प्रतिलिटर ४, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर...

पुरा पढ्नुहोस