विशेष

आज तौलिहवामा कांग्रेस महामन्त्री शर्मा आउँदै

कपिलस्तु । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा आज कपिलवस्तु आउदै हुनुहुन्छ । महामन्त्री शर्मा मंगलबार बिपि स्मृति भवन तौलिहवामा आउन लागेका हुन् । महामन्त्री शर्मा विहान ११ बजे आउने कार्यक्रम रहेको नेपाल कांग्रेस कपिलवस्तुले जनाएको...

पुरा पढ्नुहोस
माओवादी विशेष रुपान्तरण अभियान अन्तर्गत आज बाणगङ्गाका ३ वटा वडामा कार्यक्रम सम्पन्न

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टी (माओवादी) की केन्द्रीय सदस्य छमकुमारी खनाल (चिनारी) ले माओवादीको त्यो पुरानो संकल्पलाई जनतामाझ पु¥याउने उद्धेश्यका साथ विशेष रुपान्तरण अभियानमा लागेको बताउनु भएको छ । जनता सङ्ग माओवादी विशेष रुपान्तरण...

पुरा पढ्नुहोस
कपिलवस्तुको शिवराजमा खोलामा डुबेर एक वृद्धको मृत्यु

कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका–३ मदवाका एक वृद्धको खोलामा डुबेर मृत्यु भएको छ।  स्थानीय ७० वर्षीय सालिके कामीको वनशक्ति टोलस्थित काँडे खोलामा डुबेर आइतवार राति मृत्यु भएको हो। घरदेखि करिब ६ सय मिटरको दुरीमा रहेको...

पुरा पढ्नुहोस
छिटै मन्त्रिपरिषद् विस्तार नगरे मन्त्री फिर्ता बोलाउने लुम्बिनी माओवादीको चेतावनी

बुटवल । लुम्बिनी प्रदेश सरकारमा पावर सेयरिङमा कुरा नमिल्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन सकस भएको छ । ८ दलको समर्थनमा नेपाली कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीको नेतृत्वमा सरकार रहेको छ । सहमतिअनुसार साना दलहरू सरकारमा...

पुरा पढ्नुहोस
भदौ १२ देखि भैरहवाबाट हङकङ र नयाँ दिल्लीमा उडान गर्दै नेपाल एयरलाइन्स

काठमाडौं। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले यही भदौ १२ गतेदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट हङकङ र भारतको दिल्लीमा नियमित उडान गर्ने भएको छ । निगमले काठमाडौँलाई ट्रान्जिट बनाएर भैरहवाबाट हङकङ र...

पुरा पढ्नुहोस
एमाले लुम्बिनीको प्रदेश अधिवेशनका लागि छानिए १ हजार ४ प्रतिनिधि

रुपन्देही  । नेकपा एमालेकी सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले एमालेको लुम्बिनी प्रदेश अधिवेशनमा अध्यक्ष पदको उम्मेदवारको विषयलाई लिएर भइरहेका चर्चा गलत भएको बताएकी छन् । एमालले भदौ १६ र १७ गते बुटवलमा...

पुरा पढ्नुहोस
घाइते बालिकाको उपचारको लागि सहयोग लिगेर पुगे सञ्चारकर्मी घर्ती

कपिलवस्तु । विद्यालय बाट फर्किने क्रममा लडेर घाइते भएकी रोल्पाको गंगादेब गाउँपालिका वडा नम्बर ७ आरखोला कि १० वर्षीय पुस्पा बि.क को उपचारमा सहयोग गर्न सञ्चारकर्मी भुपेन घर्ती मगर लगायतको टिम जोडिएको छ ।...

पुरा पढ्नुहोस
पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा । पाल्पामा गएराति राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । तानसेन–रिडी तम्घास सडक खण्डअन्तर्गत पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीस्थित पुरानो गाउँमा लु ४२ प ६७०९ नम्बरको...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा एक दम्पत्तिद्वारा विद्यालयमा अध्ययनरत सबै बालबालिकालाई पोशाक प्रदान

अर्घाखाँची । शितगंगा नगरपालिका वडा नं. ११ स्थित शम्भु आधारभूत विद्यालय खयरभट्टीमा कक्षा १ देखि ५ सम्म अध्ययनरत सबै विद्यार्थीलाई एक दम्पत्तिले प्रदान गरेको विद्यालय पोशाक वितरण गरिएको छ । साविक शितगंगा-११ खयरभट्टी हाल बुद्धभूमि- ९...

पुरा पढ्नुहोस
दार्चुलामा मट्टीतेल छर्केर आगो लगाएकी महिलाको मृत्यु

दार्चुला । मट्टीतेल छर्केर  आगो  लगाएकी दार्चुलाकी महिलाको धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको छ। गोकुलेश्वर अस्पतालमा सामान्य उपचारपछि घाइते महिलालाई थप उपचारका लागि धनगढी लैजाने क्रममा बैतडीको पाटन पुग्ने बेला मृत्यु भएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस