विशेष

गुल्मीको मुसिकोट नगरमा शोक बिदा

गुल्मी । मुसिकोट नगरपालिकाले आज शोक बिदा दिएको छ । नगरपालिकाले वडानम्बर १ का वडाअध्यक्ष मोहन घिमिरेको निधनमा आज आइतबार एक दिन शोक बिदा दिने निर्णय गरेको हो । नगरपालिकाले निर्णय अनुसार आज एक दिन...

पुरा पढ्नुहोस
डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण फैलिँदै

काठमाण्डाै । डेङ्गी र आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिएको छ । डेङ्गी सङ्क्रमण ७५ वटा जिल्लामा फैलिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या १४ हजार नाघेको छ ।...

पुरा पढ्नुहोस
काठमाण्डौ जांदै गरेको रात्रीबस धादिङमा दुर्घटना

मलेखु (धादिङ) । पृथ्वी राजमार्गअन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–९ हुग्दीखोला नजिक यात्रु बस दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन् । दाङको तुलसीपुरबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०३-००१ ख २६७५ नम्बरको...

पुरा पढ्नुहोस
बुद्ध इङलिस स्कुललमा महिनावारी स्वच्छता,सन्तुलित आहार सम्वन्धी सचेतना कार्यक्रम

विमल गैरे, सैनामैना । बुद्ध इङलिस स्कुलले ब्याग फ्रि शुक्रवार अन्र्तगत छात्रा विद्याथीहरुलाई महिनावारी स्वच्छता, सन्तुलित आहार सम्वन्धी सचेतना कार्यक्रम गरेको छ । सैनामैना नगरपालिकाको वडा नं. ७ मा रहेको सो विद्यालयले छात्रा विद्याथीहरुलाई महिनावारीमा...

पुरा पढ्नुहोस
जंगली च्याउ खाएर बिरामी परेका आमा–छोरीको अस्पतालमा मृत्यु

दाङ । दाङमा जंगली च्याउ खाएर बिरामी परेका आमा–छोरीको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिका–४ मैकुटीकी २७ बर्षीया ईश्वरी सुनारको शुक्रबार दिउँसो घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी...

पुरा पढ्नुहोस
मूल्यवृद्धि रोक्न सरकार असफल

काठमाण्डौ । गएको आर्थिक वर्ष २०७९/८० को औसत वार्षिक मूल्यवृद्धि सात दशमलव ७४ प्रतिशत रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गएको आवका लागि राखिएको मुद्रास्फीतिको...

पुरा पढ्नुहोस
कोशीका मुख्यमन्त्री थापाले सोमवार विश्वासको मत लिने

काठमाण्डौ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आउँदो सोमवार विश्वासको मत लिनु हुने भएको छ । थापाले विश्वासको मत लिनका लागि आज शुक्रवार प्रदेशसभा सचिवलाई सूचना दिनुभएको हो । उपसभामुख सिर्जना दनुवारले विश्वासको मतको प्रस्ताव...

पुरा पढ्नुहोस
दुई प्रदेशमा भारी वर्षा र अन्यमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा सरदरस्थान भन्दा उत्तरतिर सरेकाले नेपालका केही भूभागहरुमा मात्रै भारी वर्षाको सम्भावना रहेको छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज दिउँसो गण्डकी प्रदेशका एकदुई स्थान र राति कोशी र गण्डकी प्रदेशका...

पुरा पढ्नुहोस
कृषि मन्त्री भुसाल : सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन सक्दैन

काठमाडौँ । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसालले सरकारले लम्पी स्किन रोगबाट मरेका पशुहरुको क्षतिपूर्ति दिन नसक्ने बताएका छन्। बिहीवार प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा कृषिमन्त्री भुसालले लम्पीस्किनबाट मृत्यु भएका पशुहरुको...

पुरा पढ्नुहोस
संचारमन्त्री शर्माको दावी : सरकारले भ्रष्टाचार रोक्न हाइप्रोफाइल कल्चर तोड्यो

रुपन्देही । सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारले विभिन्न भ्रष्टाचार काण्डमा हाइप्रोफाइल रहेका कारण जोगिनसक्ने विषयलाई तोडेको दावी गरेकी छन् । हाइप्रोफाइल हुँदैमा कोही पनि कानुनभन्दा माथि नभएको अहिले सरकारले गरेका...

पुरा पढ्नुहोस