विशेष

देशभर ७७ प्रतिशत धान रोपाइँ हुँदा लुम्बिनीमा ८५ प्रतिशत मात्र

काठमाण्डाै । साउन १२ गतेसम्म देशभर ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले जनाएको छ । गएकाे वर्ष यही समय अर्थात् साउन १२ गतेसम्म ९० प्रतिशत धान रोपाइँ सम्पन्न भएको...

पुरा पढ्नुहोस
सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते

कपिलवस्तु । सिकारलाई हानेको गोली लागेर कपिलवस्तुका एक सिकारी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बुद्धभूमि नगरपालिका–१ स्थित कोन्द्रे सामुदायिक वनमा सामूहिक सिकार खेल्ने क्रममा स्थानीय प्रदेशी थारुलाई गोली...

पुरा पढ्नुहोस
बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुरु

रुपन्देही । रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला सुरु गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवन एक कार्यक्रमबीच सोमबार उद्घाटन भयो । ग्लोबल...

पुरा पढ्नुहोस
एमालेकाे अडान कायमै, प्रतिनिधिसभा बैठक स्थगित

काठमाण्डाै । आज साेमवार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्नका लागि उच्चस्तरीय समिति गठन नभए संसद् अवरोध गर्ने...

पुरा पढ्नुहोस
३८ औं बार्षिकोत्सवको अवसरमा कृष्णनगर वितरण केन्द्रद्वारा वृक्षारोपण

कपिलवस्तु ।  नेपाल विद्युत प्रधिकरणको ३८ औं बार्षिकोत्सवको अवसरमा नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगर ले वृक्षारोपण कार्यक्रम गरि बार्षिकोत्सव मनाएको छ। नेपाल विद्युत्त प्राधिकरण वितरण केन्द्र कृष्णनगरको कम्पाउंड भित्र तथा चन्द्रौटा र महाराजगंज...

पुरा पढ्नुहोस
रुपन्देहीमा एकै वर्ष २१७ उद्योग बन्द, १२ हजारले गुमाए रोजगारी

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका–८ स्थित आमाको भान्सा मसला उद्योग करिब ६ महिनादेखि बन्द छ । उद्योगका सञ्चालक ज्ञानेन्द्र बन्जाडेले अहिले बाँकी रहेको कच्चा पदार्थ र मेसिन घरमै लगेर थन्क्याएका छन् । ‘पछिल्लो समय उद्योगको...

पुरा पढ्नुहोस
प्रदेशले भौतिक विकास भन्दापनि आर्थिक विकासलाई जोड दिइरहेको छ : मुख्यमन्त्री चौधरीले

घोराही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सीमान्तकृत समुदायको जीवनस्तर सुधार गर्न महत्त्वपूर्ण कार्यक्रमका साथ अघि बढेको बताउनुभएको छ । नेपाल महिला सङ्घ दाङले आइतबार घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान...

पुरा पढ्नुहोस
रोजगारीका लागि पोर्चुगल गएका अर्घाखाँचीका युवा ३ महिनादेखि सम्पर्कविहीन

अर्घाखाँची । अर्घाखाँचीको खिल्जीबाट रोजगारीका लागि पोर्चुगल गएका एक युवा तीन महिनादेखि सम्पर्कविहीन भएका छन् । रोजगारीका लागि पोर्चुगल गएका भूमिकास्थान नगरपालिका वडा नम्बर ६ खिल्जीका २५ वर्षीय भूपाल दमासे गएको वैशाख १३ गतेदेखि सम्पर्कविहीन भएका उहाँका...

पुरा पढ्नुहोस
मानव सेवा संस्थान सेवा सेन्टर बढ्नीद्वारा जनचेतना रैली

कपिलवस्तु ।  मानव सेवा संस्थान “सेवा”, सेंटर- बढनी द्वारा आज अंतरराष्ट्रीय मानव तस्करी रोकथाम दिवस को अवसरमा जनचेतना बढ़ाउने उद्देश्य का साथ भारतको सिद्धार्थनगर जिल्लाको बढ्नी मुख्य सीमा नाका (कस्टम बैरियर) बाट विशाल जनचेतना...

पुरा पढ्नुहोस
कृषि क्षेत्रलाई व्यवस्थित बनाउने गरी ऐन आउँछ : मन्त्री भुसाल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकासमन्त्री डा.वेदुराम भुसालले कृषि क्षेत्रलाई कानूनअनुसार व्यवस्थित बनाउन सरकारले कृषि ऐन, २०८० ल्याउन लागेको बताएका छन्। आइतबार काठमाडौंमा भएको  एकीकृत कृषि ऐनको आवश्यकताबारे छलफल कार्यक्रममा बोल्दै मन्त्री भुसालले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस