विशेष

असारे विकासलाई निरुत्साहित गर्न कञ्चनमा अग्रशरता

नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालू आर्थिक बर्ष २०८०/०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट...

पुरा पढ्नुहोस
मुस्ताङमा बाढीले १० वटा घर, एउटा प्रहरी चौकी र दुईवटा पुल बगायो

मुस्ताङ । मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा बाढीले १० वटा घर बगाएको छ । यस्तै, एउटा प्रहरी चौकी र दुई वटा पुल पनि बाढीले बगाएको छ । हिजो बेलुका आएको बाढीले १० वटा घररहोटल, प्रहरी...

पुरा पढ्नुहोस
सप्तकोशी नदीमा पानीको बहाव बढ्यो, कोशी ब्यारेजका ५६ वटै ढोका खोलियो

काठमाण्डौ । सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका सबै ५६ वटै ढोका खोलिएको छ । सप्तकोशी नदीमा पानीको बहाव अत्यधिक बढेपछि ५६ वटै ढोका खोलिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले उज्यालोलाई जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
बबई नदीमा आएको बाढीमा बगेर ३ जना बेपत्ता

बर्दिया । बर्दियाको बबई नदीमा आएको बाढीले बगाएर गुलरियाका तीन जना बेपत्ता भएका छन् । आज आइतवार बाढीले बगाएर गुलरिया नगरपालिका–१२ भैंसाहीका बालकृष्ण थारु, वडा नम्बर ८ थपुवा गाउँका अक्षय थारु र गुलरियाको पण्डितपुरका महेश...

पुरा पढ्नुहोस
आज सातै प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । मनसुनको न्यूनचापीय रेखा तीन दिनदेखि नेपालनजिक अवस्थित छ। न्यूनचापीय रेखा र भारतको बिहार आसपास रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण आज ७ वटै प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको पूर्वानुमान् छ। जल तथा मौसम विज्ञान...

पुरा पढ्नुहोस
पर्यटन ऐन छिट्टै ल्याइन्छ: मन्त्री किराती

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले पर्यटन ऐन छिट्टै ल्याइने बताएका छन्। भोजपुर–पौवादुङ्मा सेवा समाज काठमाडौंद्वारा शनिबार आयोजित ‘भोजपुरको समग्र हितका लागि काठमाडौंमा रहेका संघ–संस्थाहरूको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले मुलुकको समग्र...

पुरा पढ्नुहोस
आज देशैभर वर्षा, ६ वटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौं । मौसम आज पनि देशभर बदली भई वर्षा भरहेको छ । देशका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेकोले बाढी पहिरोको जोखिम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्युन चापीय रेखा सरदरभन्दा...

पुरा पढ्नुहोस
कांग्रेस सांसद सुनिल शर्मा गोल्फुटारबाट पक्राउ

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ  परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्‍यूरो (सीआईबी)ले गोल्फुटारस्थित निवासबाटै पक्राउ गरेको हो । मोरङ–३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसद शर्मालाई शैक्षिक प्रमाणपत्र कीर्ते गरेको...

पुरा पढ्नुहोस
भैरहवा उडेको बुद्ध एयरको जहाजलाई फर्काएर काठमाडौंमै अवतरण

काठमाडौं । काठमाडौंबाट भैरहवा उडेको बुद्ध एयरको जहाजमा समस्या देखिएपछि फर्काएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अवतरण गरिएको छ । बुद्धको एटीआर ८५७ को जहाजमा प्राविधिक समस्या देखिएपछि त्रिभुवन विमानास्थलमै फर्काएर अवतरण गरिएको छ । जहाजमा सवार...

पुरा पढ्नुहोस
पर्यटकको पर्खाइमा रहेको डमरु दह (भिडियो सहित)

उपकार अनलाईन, रुपन्देही । अर्घाखाँची जिल्लाको शीतगंगा नगरपालिका वडा नं. ३ ठाडामा डमरु दह पर्दछ । जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थलको रुपमा रहेको डमरु दह ५२ रोपनी क्षेत्रफलमा फैलिएको छ । यो दह...

पुरा पढ्नुहोस