विशेष

लायन्स क्लबद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

सैनामैना । लायन्स क्लब अफ सैनामैन स्टारले वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । लायन्स क्लब अफ सैनामैना स्टारको बार्षिक कार्ययोजना अन्तरगत असार ३० गतेको पहिलो कार्यक्रम बृक्षारोपण कार्यक्रम सैनामैना नगर पालिका वडा नम्बर ७...

पुरा पढ्नुहोस
प्याब्सन नगर समिति कृष्णनगरद्वारा SEE का विद्यार्थी सम्मानित

कपिलवस्तु । प्याब्सन नगर समिति कृष्णनगरले सेन्टज्यूड्स इंग्लिश सेकेण्डरी स्कूलमा एक कार्यक्रमका बिच SEE मा राम्रो नतिजा प्राप्त गरेका कृष्णनगरका विद्यार्थी लाई सम्मान गरेको छ। प्याब्सन नगर समिति कृष्णनगरका अध्यक्ष तब्सीर अहमदको अध्यक्षता, प्रमुख...

पुरा पढ्नुहोस
पर्वत जीप दुर्घटना अपडेट : ज्यान गुमाउनेकाे सङ्ख्या दुई पुग्याे

पर्वत ।  पर्वतकाे कुश्मा नगरपालिका–३ दुर्लुङमा भएको जीप दुर्घटनामा थप एक बालकको ज्यान गएकाे छ । योसँगै ज्यान गुमाउनेकाे सङ्ख्या दुई जना पुगेको छ । दुघर्टनामा परि गम्भीर घाइते भएका चार वर्षीय बालक प्रिन्स क्षेत्रीको उपचारका...

पुरा पढ्नुहोस
राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही–३ द्वारा खेलकुद सामाग्री वितरण

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देही क्षेत्र नं। ३ कमिटिको आयोजना खेलकुद सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । विभिन्न शैक्षिक गतिविधि, स्वास्थ्य सचेतनामुलक एवं सामाजिक गतिविधि गर्दै आएको संघको क्षेत्रिय कमिटिले शनिबार तिलोत्तमा...

पुरा पढ्नुहोस
बाणगंगाको १३ औँ नगर सभा सम्पन्न, १ अरब ६० करोडको बजेट पास

कपिलवस्तु । कपिलवस्तुको बाणगंगा नगरपालिकाको १३ औँ नगर सभा सम्पन्न भएको छ । असार २ गते बाट सुरु भएको नगर सभा १ अरब ६० करोडको बजेट पास गर्दै आज सम्पन्न भएको हो । नगर सभामा...

पुरा पढ्नुहोस
चट्याङले जुम्लामा ५० भेडाबाख्रा मरे, ७० वटा हराए

जुम्ला । बिहीबार दिउँसो पाटनमा चराउन लगेका भेडाबाख्राको बथानमै चट्याङ पर्दा ५० भेडाबाख्रा मरेका छन् । जुम्लाको पातारासी गाउँपालिका २ पेर गाउँको पाटनमा चराउन लगेको अवस्थामा बथानमै चट्याङ गरेको थियो । ७० वटा भेडा...

पुरा पढ्नुहोस
सिद्वबाबा धामको आम्दानीमा भ्रष्टचार : पुजारी र कर्मचारी बर्खास्त

रूपन्देही । रुपन्देही र पाल्पाको सीमा क्षेत्रमा रहेको सिद्वबाबा धामका सञ्चालक र कर्मचारीले मनोमानी गरी आम्दानी लुकाउने गरेको तथ्य बाहिर आएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा नं ३ चिडियाखोला नजिक रहेको सिद्धबाबामा भएको ब्रम्हलुटको...

पुरा पढ्नुहोस
पत्रकार पौडेल लाई बाणगंगाको विकास पत्रकारीता पुरस्कार

कपिलवस्तु । रेडियो हर्ट विट ९१.३ मेगाहर्जका स्टेसन म्यानेजर अशोक पौडेल बाणगंगा नगरपालिकाको विकास पत्रकारीता पुरस्कार बाट सम्मानित हुनुभएको छ । वैखरी अनलाईनका प्रधान सम्पादक समेत रहनु भएका पौडेललाई नगरको विकासमा पत्रकारीताको माध्यम बाट...

पुरा पढ्नुहोस
संयमित र मर्यादित भएर आचोलना गर्दिनुहोस्, सच्चिन तयार छौँ : लामिछाने

काठमाण्डाै ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीबारे टिप्पणी र आलोचना गर्दा सबैलाई संयमित, मर्यादित र अनुशासित हुन आग्रह गर्नुभएको छ। बूढानीलकण्ठ नगरपालिकामा आज आयोजित रास्वपाको नगर भेलामा सभापति लामिछानेले पार्टी पङ्क्तिलाई...

पुरा पढ्नुहोस
राष्ट्रिय भलिबल : एपीएफलाई हराउँदै महिलातर्फकाे उपाधि पुलिस क्लबले जित्यो

काठमाण्डाै । सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ।आज भएको फाइनल खेलमा विभागीय डर्वीमा पुलिसले एपिएफ क्लबलाई  पराजित गर्दै उपाधि जितेको हो। त्रिपुरेश्वरस्थित राखेपको कभर्ड भएको...

पुरा पढ्नुहोस