विशेष

कपिलवस्तु । अर्घाखाँचीको शितगंगा नगरपालिका वडा नम्बर १३ मा विषालु च्याउ खाँदा ५ जना बिरामी भएका छन् । बिरामी भएका ५ जनाको नै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भैरहेको छ । बिरामी हुनेमा शितगंगा नगरापलिका...
पुरा पढ्नुहोस
काठमाडौं । सुनको सिक्री लुटपाट गर्ने कार्यमा संलग्न चारजना पक्राउ परेका छन्। उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो कार्यमा संलग्न रामेछापका रविन दमाई, सुनसरीका रवि विश्वकर्मा, काभ्रेका उमेश क्षेत्री र धनकुटाका...
पुरा पढ्नुहोस
रोल्पा । रोल्पाका एक युवकको रोजगारीको शिलशिलामा भारतको पौडि गड्वालमा उपचारको क्रममा निधन भएको छ । रोल्पा जिल्ला गंगादेब गाउँपालिका वडा नम्बर ५ हम्पालका २६ बर्षका सिद्ध बहादुर केसीको रोजगारीको सिलसिलामा भारतको पौडि गड्वाल...
पुरा पढ्नुहोस
प्युठान। नेरा आधारभुत विद्यालय माण्डवी गाउँपालिका-५ जुजुनेटाका शिक्षक टोप बहादुर मल्ल र समाजसेवी सुवास खड्काले यज्ञश्वरी आधारभुत विद्यालय माण्डवी गाउँपालिका-४ सल्लिखर्कमा अध्ययनरत अति बिपन्न विद्यार्थीहरुलाइ नि:शुल्क रुपमा विद्यालयको पोसाक सहित आवश्यक शैक्षिक सामाग्री वितरण...
पुरा पढ्नुहोस
कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय उपसभापति डिपी अर्याल ले रास्वपाले सरकारको नेतृत्व गर्न पाए पाँच वर्ष भित्रमा २०४६ साल पछि नेपालमा नभएको विकास गरेर देखाउने बताउनु भएको...
पुरा पढ्नुहोस
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा दक्षिण तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको...
पुरा पढ्नुहोस
काठमाण्डाै । पहिरो हटाएपछि मुग्लिन-नारायणगढ सडक खण्ड खुलेको छ । हिजो दिउँसो चार बजेदेखि बन्द रहेको सडक अघि राति १ बजेदेखि खुलाइएको डिभिजन कार्यालय भरतपुरले जनाएको छ । कालीखाेला नजिक सुक्खा पहिरो खस्दा हिजो दिउँसो ४...
पुरा पढ्नुहोस
काठमाडौं । गायक रोविन तामाङलाई श्रद्धाञ्जली अर्पण गर्न आज बिहान संगीत तथा नाट्य एकेडेमीको प्रांगणमा शव राखिने भएको छ। बिहान ८ बजेदेखि ११ बजेसम्मको लागि नक्सालस्थित एकेडेमीको प्रांगणमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम राखिएको हो। त्यसपछि...
पुरा पढ्नुहोस
बुटवल । ने.क.पा माओवादी केन्द्र निकट नेपाल दलित मुक्ति मोर्चा रुपन्देहीको चौथो जिल्ला भेला आज शनिवार बुटवलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा लुम्बिनी प्रदेश समितिका इन्चार्ज...
पुरा पढ्नुहोस
कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले जेष्ठ नागरिकको ज्ञान, सिप र अनुभवलाई हामिहरुले बिर्सन नहुने बताउनु भएको छ । जेष्ठ नागरिकका अनुभव र युवाहरुको जोस जाँगरलाई प्रयोग गरेर देश विकास गर्न सकिने भएकाले...
पुरा पढ्नुहोस
