विशेष

माधवजी र मैले फेरि नेकपातिरै फर्किनुपर्छ भनेका छौँ : प्रचण्ड

काठमाण्डौ । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्कालीन नेकपालाई एकताबद्ध गर्नुपर्ने बताउनुभएको छ । भक्तपुरमा नारायणविलास जोशीको ३४ औँ स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले समाजवादी...

पुरा पढ्नुहोस
विद्यार्थी भाईबहिनीहरुका लागि अभिप्रेरणा !

विद्यार्थी भाईबहिनीहरु ! थोरो भन्ने ब्यक्तिको एउटा भनाई छ “पुरानो कोट लगाउ,नयाँ पुस्तक किन” हो,अहिले तिमिहरुक‍ो पढ्ने उमेर हो,राम्रा राम्रा असल पुस्तक पढ्ने बानी बसाल पुस्तकमा लगानी गरेको कहिल्यै खेर जाँदैन । जिवनको गाडी चलाउन...

पुरा पढ्नुहोस
रौतहटमा आमा छोरीको शंकास्पद मृत्यु : दाइजाे नल्याएकाे भन्दै हत्या गरेकाे आशंका

राैतहट । रौतहटको मौलापुरमा हिजाे शुक्रबार आमा छोरीको रहस्यमय ढंगले ज्यान गएकाे छ । मौलापुर नगरपालिका–४ पतौरा गाउँकी २४ वर्षीया कविता देवी र उनकी दुई वर्षीया छोरी आरुही शुक्रबार राति घरमै मृतावस्थामा शव फेला...

पुरा पढ्नुहोस
अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध

अर्घाखाँची । अर्घाखाँचीको गोरुसिंगे-सन्धिखर्क सडक पहिरोले अवरुद्ध भएको छ । सन्धिखर्क–६ नरपानीको बहखोरामा गएराति पहिरो खसेपछि सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । नरपानीकै दहखोला र शितगंगा–१३ कोन्द्रेखोलामा खसेको पहिरो हटाएको र...

पुरा पढ्नुहोस
देशका धेरै ठाउँमा वर्षा, बाढीको उच्च जोखिम

काठमाण्डाै । अहिले देशका धेरै ठाउँमा पानी परिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । लगातार परेको पानीले केहि ठाउँमा बाढीको जोखिम छ । स्याङजा,...

पुरा पढ्नुहोस
लायन्स दिदीबहिनीको को तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

कपिलवस्तु । सामाजिक सेवामा क्रियाशिल लायन्स क्लव अफ कपिलवस्तु दिदिबहिनी समुहको तेस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार साँझ वर्ष २०२२/२३ की अध्यक्ष सिता न्यौपाने कडेलको नेतृत्वमा रहेको समितिले लायन्स वर्ष २०२३/२४...

पुरा पढ्नुहोस
मुग्लिन–नारायणगढ सडकखण्ड फेरि बन्द

काठमाण्डौ । मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको हो । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक...

पुरा पढ्नुहोस
लुम्बिनी सहित तीन प्रदेशमा भारी वर्षा

काठमाडौं । गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा शनिबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका धेरै तथा बाँकी प्रदेशका तराईका थोरै स्थानमा हावाहुरीको...

पुरा पढ्नुहोस
बाणगंगा ३ मा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर ३ मा सार्वजनिक सुनुवाई कर्यक्रम सम्पन्न भएको छ । वडा नम्बर ३ को आयोजना तथा रेडियो हर्ट विट ९१ दशमलव ३ को प्राविधिक सहयोगमा शुक्रवार उक्त कार्यक्रम सम्पन्न...

पुरा पढ्नुहोस
कपिलवस्तु सहित देशैभर धान दिवस भव्यताका साथ मनाइयो

कपिलवस्तु । आज असार १५, राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव कपिलवस्तु सहित देशभर भव्यताका साथ मनाइएको छ । ‘जलवायु अनुकूलित कृषक मैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मुल नाराका साथ आज जिल्लाको बाणगंगा,...

पुरा पढ्नुहोस