विशेष

ब्राईट लुम्बिनीको १० औं वार्षिक उत्सवमा रक्तदान, ५६ प्वाईन्ट रगत सङ्कलन

कपिलवस्तु । शैक्षिक क्षेत्रमा प्रदेशमै उत्कृष्ट नतिजा निकाल्न सफल, कोरियन र जापनीज भाषाको हव ब्राईट लुम्बिनी ईन्टरनेशनल एजुकेशन (लुम्बिनी लर्निङ्ग सेन्टर) ले आफ्नो बार्षिक उत्सवको अवसरमा मानवीय उदाहरणीय कार्य गरेको छ । विक्रम संवत २०७१...

पुरा पढ्नुहोस
ललिता निवास जग्गा प्रकरण : निर्वाचन आयाेगका पूर्वआयुक्त शाह पक्राउ

काठमाण्डाै । बालुवाटारको ललिता निवास जग्गा हिनामिना प्रकरणमा निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह पक्राउ परेका छन् । शाहलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले मङ्गलवार काठमाण्डाैबाट पक्राउ गरेको हो । अनुसन्धानका क्रममा शाहलाई पक्राउ गरिएको...

पुरा पढ्नुहोस
साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हरायो

काठमाण्डाै । १४ औँ संस्करणको साफ च्याम्पियनशिप फुटबलमा नेपालले पाकिस्तानलाई हराएको छ । भारतको बेङ्गलाेरमा मङ्गलवार भएको खेलमा नेपालले पाकिस्तानलाई १–० गोलले हराएको हो । नेपालका आशिष चौधरीले ८० औँ मिनेटमा गोल गरे । आज...

पुरा पढ्नुहोस
दाङमा ६ महिनामा घरेलु हिंसाका ६२ र यौनजन्य ५२ वटा घटना

दाङ । यस वर्ष पनि जिल्लामा मानव अधिकारको अवस्थामा उल्लेखनीय सुधार नभएको औपचारिक सेवा केन्द्र इन्सेक दाङले जनाएको छ। अहिले पनि नागरिकका मौलिक हक कार्यान्वयन भएको छैन् भने  हत्या, हिंसा, बलात्कार, मानव बेचबिखन, धम्की,...

पुरा पढ्नुहोस
लुम्बिनीको पर्यटन प्रवर्द्धन गर्न व्यवसायीको टोली श्रीलंका

भैरहवा । कोरोना महामारीपछि थलिएको लुम्बिनी र आसपासको पर्यटन प्रवर्द्धन गर्न रुपन्देहीका पर्यटन व्यवसायीको टोली मंगलबार श्रीलंका प्रस्थान गरेको छ । कोरोना महामारी अगाडि लुम्बिनी अवलोकनका लागि श्रीलंकन नागरिक धेरै आउने गरेका थिए ।...

पुरा पढ्नुहोस
पाल्पाको रामपुरमा एक जना मृत फेला

पाल्पा । पाल्पाको रामपुर नगरपालिका–३, चनौलीका ७० वर्षीय नरबहादुर गुरुङ मंगलबार बिहान मृत फेला परेका छन् । आफ्नै घरनजिकै कच्ची सडकको नालीमा मृत अवस्थामा भेटिएको प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी भुपेन्द्र थापाले जानकारी दिए...

पुरा पढ्नुहोस
बसको ठक्करबाट बुटवलमा स्कुटर चालकको मृत्यु

बुटवल । पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवलमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । बुटवलको  बेलबासस्थित शान्तिचोकमा मंगलबार बिहान पौनै तीन बजे बाटो काट्दै गर्दा स्कुटरलाई पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बसले ठक्कर दिएको थियो । ठक्करबाट...

पुरा पढ्नुहोस
अलिबाबाका संस्थापक ज्याक मा काठमाण्डाैमा

काठमाण्डाै । चिनियाँ उद्यमी एवम् अलिबाबा ग्रुपका संस्थापक ज्याक मा काठमाण्डाै आइपुग्नुभएकाे छ । ज्याक मा आज मङ्गलवार दिउँसाे बाेइङ ३७६ विमानमार्फत काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनुभएकाे अध्यागमन विभागका महानिर्देशक खिमलाल भुसालले जानकारी दिनुभयाे । ज्याक मा...

पुरा पढ्नुहोस
शुद्धोधनका प्रमुख प्रशासकीय अधिकृतसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

लुम्बिनी । रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत र वडा नम्बर ७ का वडाध्यक्षसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । सेवाग्राहीसँग घुस लिएको अभियोगमा प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणी मरासिनी र वडा नम्बर ७...

पुरा पढ्नुहोस
पशुपतिनाथको ज्योतिर्लिङ्गमा राखिएको जलहरीको तौल १०७ किलो ८०७ ग्राम

काठमाडौँ । पशुपतिनाथ मन्दिरको ज्योतिर्लिङ्गमा राखिएको सुनको जलहरीको तौल १०७ किलो ८०७ ग्राम देखिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमबार यसबारे परीक्षण गर्दा सुनको गुणस्तर २२ क्यारेट भएको पनि पाइएको छ। जलहरीबारे संसद्मा प्रश्न...

पुरा पढ्नुहोस