विशेष

सैनामैना जेसीजद्वारा विद्यालयका सवारी चालक–सहचालकलाई ट्राफिक सचेतना कार्यक्रम

सैनामैना । सैनामैना जेसीज वर्ष २०२५ ले जेसीज सप्ताह कार्यक्रमअन्तर्गत आइतबार सैनामैना–४, मुर्गिया खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा सैनामैना वडा नं. १ देखी ४ सम्मका सामुदायिक तथा सस्थागत विद्यालयका सवारी चालक तथा सह–चालकलाई...

पुरा पढ्नुहोस
चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप भलिबलः तयारी अन्तिम चरणमा

रुपन्देही । गैडहवा गाउँपालिकामा आगामी मंसिर ८ देखि ११ गतेसम्म सञ्चालन हुने चौथो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको आयोजक समितिले जनाएको छ। गैडहवा ताल क्षेत्रको...

पुरा पढ्नुहोस
जेसीज सप्ताह : सैनामैना जेसीज २०२५ द्वारा वृक्षारोपण

सैनामैना । Rising Leaders for a Changing World  भनिने युवा नेतृत्वको पहिचान बोकेको जेसीज सैनामैनाले जेसीज सप्ताहको अवसरमा वृक्षारोपण तथा बोटविरुवा संरक्षण कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ ।“मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो”...

पुरा पढ्नुहोस
टिकट होइन, उपहारको भण्डार: प्रथम कपिलवस्तु व्यापार मेला ल्याउँदै फरक अनुभव

विमल गैरे, सैनामैना । राष्ट्रिय स्वाधीनताको लागि राष्ट्रिय अर्थतन्त्र, राष्ट्रिय अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण र व्यापार विविधीकरण भन्ने मूल नाराका साथ ‘प्रथम कपिलवस्तु व्यापार मेला, कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी – २०८२’ यही मंसिर ५...

पुरा पढ्नुहोस
सैनामैना व्यापार संघको नवौं साधारण सभा सम्पन्न

सैनामैना । निजी क्षेत्रको सशक्तिकरण र लगानीमैत्री वातावरण निर्माणमा जोड दिंदै सैनामैना व्यापार संघको नवौं साधारण सभा बुधबार सैनामैनाको मुर्गियामा सम्पन्न भएको छ । संघका अध्यक्ष सुरेन्द्र शर्मा पौडेल उपाध्यायको अध्यक्षतामा सम्पन्न सभामा वक्ताहरूले स्थानीय...

पुरा पढ्नुहोस
इनरह्विल क्लव सैनामैनाद्वारा शुभकामना आदानप्रदान तथा देउसी भैलो कार्यक्रम सम्पन्न

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको इनरह्विल क्लवले आफ्नो ६६ औँ नियमित बैठकसङ्गै महान पर्व शुभ दीपावली , नेपाल सम्वत् एवम छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम वर्ष २०२५/२६...

पुरा पढ्नुहोस
चम्किलो तारा युवा क्लब बिनामारेको आयोजनामा खेलकुद तथा सास्कृतिक कार्यक्रम हुँदै

बागलुङ । जैमिनी नगरपालिका–५, बिनामारेस्थित चम्किलो तारा युवा क्लबले शुभ दीपावली–२०८२ को पावन अवसरमा खुल्ला वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिता, नृत्य प्रतियोगिता, हाजिरीजवाफ एवंम छेलो प्रतियोगिता आयोजना गर्ने भएको छ। क्लबका अनुसार कार्यक्रम...

पुरा पढ्नुहोस
२ दिनमा बाढी पहिरो र चट्याङबाट ४४ जनाको ज्यान गयो

काठमाण्डौ । अस्ति शुक्रवारदेखिको अविरल वर्षाका कारण देशभर ४४ जनाको ज्यान गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अद्यावधिक विवरण अनुसार ज्यान गुमाउनेमध्ये इलाममा मात्र ३७ जना रहेका छन् । प्राधिकरणका अनुसार...

पुरा पढ्नुहोस
वायुसेवा निगमको भैरहवा उडानको समय भोलि एक बजे मात्रै हुने

काठमाडौं । नेपाल वायुसेवा निगमको भैरहवा उडान सोमबार दिउँसो एक बजेमात्रै हुने भएको छ । दशैंका बेला राजमार्ग अवरुद्ध भएपछि सरकारले भैरहवामा निगमलाई अन्तर्राष्ट्रिय उडान गर्ने जहाजबाट उद्दार उडान गर्न निर्देशन दिएको छ । दुईवटा...

पुरा पढ्नुहोस
आज बडादशैं, टीकाको उत्तम साइत ११:५३ बजे

काठमाडौं । नेपालीहरुको महान चाड बडादशैंको आज मुख्य दिन, मान्यजनको हातबाट टीका र जमरा लगाएर मनाइँदै छ । टीका लगाउने उत्तम साइत बिहान ११ बजेर ५३ मिनेटमा रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको...

पुरा पढ्नुहोस