विशेष

१३ औं दिनको पुन्य तिथिलाइ आवश्यक सामान सहयोग

बिराट पहारी, अर्घाखाँची । अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नं ९ मैदान निवासी   स्वर्गीय अम्मरलाल परियार को घरमा १३ दिनको पुन्य तिथिलाइ आबस्यक सामानको अभाब भयको जानकारी सामाजिक अभियान्ता  गोमा सापकोटा रेग्मी ले थाहा पाइसकेपछी...

पुरा पढ्नुहोस
२४ घण्टामा पहिरोमा परी १५ जनाको ज्यान गयो, त्रिशूलीमा बेपत्ता २ वटा बसको खोजी चल्दै

काठमाण्डौ । विगत २४ घण्टामा पहिरोमा परेर १५ जनाको ज्यान गएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले हिजोदेखि आज दिउँसोसम्म २४ घण्टामा कास्कीमा ११ जना, म्याग्दीमा दुई जना र चितवनमा एक जना गरी...

पुरा पढ्नुहोस
तीन दिनसम्म देशका विभिन्न नदीमा बाढीको जोखिम

काठमाण्डौ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिनसम्म देशका विभिन्न नदीको जलसतह उल्लेख्य बढ्ने भएकोले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । महाशाखाले आजदेखि तीन दिनसम्म कोशी, कर्णाली, महाकाली र...

पुरा पढ्नुहोस
चुम्बकले खोज्दा पनि भेटिएन: त्रिशूलीमा खसेका बस

काठमाडौं । नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाएर त्रिशूली नदीमा खसाएका दुईवटा बस अहिलेसम्म भेटिएका छैनन् । सशस्त्र प्रहरी बल नेपाल, नेपाली सेनाको गोतखोर टोली र नेपाल प्रहरीले बस खसेको केही बेरमै...

पुरा पढ्नुहोस
खाने नुनको मूल्य बढ्यो

काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले खाने नुनको मूल्य बढाएको छ । साल्ट ट्रेडिङको सञ्चालक समितिको बैठकले नुनको मूल्य ३ रुपैयाँले बढाएको जानकारी दिएको हो । साल्ट ट्रेडिङ कर्पोरेशनका अनुसार नुनको मूल्‍य मंगलबार राति १२...

पुरा पढ्नुहोस
विरेन्द्र सी र चादनी अधिकारीले मानव सेवा आश्रममा पुगेर मनाए आफ्नो जन्मदिन

उपकार अनलाइन, सैनामैना । केन्द्रिय प्रतिनिधि परिषद् सदस्य तथा नेकपाका रुपन्देही सेक्रेटरी विरेन्द्र सी र सामाज सेवी चादनी अधिकारीले आफ्नो जन्मदिन मानव सेवा आश्रममा मनाएका छन् । बुटवल सुख्खानगरस्थित मानव सेवा आश्रममा मंगलबार आश्रममा आश्रित...

पुरा पढ्नुहोस
पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । इन्डियन आयल कर्पोरेसनबाट आइतबार प्राप्त नयाँ खरिद मूल्यअनुसार पेट्रोल र डिजेलमा मूल्य बढेर आएको भन्दै निगमले मूल्य बढाएको हो । आइतबार बसेको निगम सञ्चालक...

पुरा पढ्नुहोस
नेकपा एसको दशौं महाधिवेशन भोलिदेखि,नेतृत्वमा जुटेन सहमति

काठमाडौं। नेकपा एकीकृत समाजवादीको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा...

पुरा पढ्नुहोस
साउनदेखि राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौँ ।  सरकारले साउन १ देखि सामाजिक सुरक्षा भत्ता, पेन्सन र बिमामा राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेको छ । गत सोमबार राजपत्रमा सूचना प्रकाशन गर्दै सरकारले पहिलो चरणमा देशका २८ जिल्लामा यो लागू गर्न...

पुरा पढ्नुहोस
सैनामैना नगरपालिकाको आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत

सैनामैना । सैनामैना नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । नगरको १५ औं नगरसभामा बुधवार उपमेयर विना रानाले नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । “समृद्धिको आधार :...

पुरा पढ्नुहोस