विशेष

‘अमर’ को अनौठो माया सार्वजनिक

काठमाडाैं । विगत चार दशकदेखि नेपाली भाषा र नेपाल भाषामा निरन्तर कलम चलाउँदै आउनु भएका विश्व कृतिमानी साहित्यकार सुरेन्द्र महर्जन ‘अमर’ को ३२ औं कृति अनौठो माया (उपन्यास) एक भव्य समारोहबीच राजधानीमा सार्वजनिक गरिएको...

पुरा पढ्नुहोस
बुटवलमा लुटपाट गर्ने क्रममा कुटपिट गरी हत्या

बुटवल । बुटवल उपमहानगरपालिका–११ देवीनगरमा ठेला व्यवसाय गरेर बस्ने ३५ वर्षीय एक पुरुषलाई लुटपाट गर्ने क्रममा युवाहरुको समूहले कुटपिट गरी हत्या गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरी नायव उपरीक्षक दानबहादुर थापाका अनुसार...

पुरा पढ्नुहोस
बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्यो

कपिलवस्तु । बाणगंगाका विद्यालयमा गर्मी विदा थप ५ दिन बढ्ने भएको छ । तापक्रम बढ्दै गएको र मौसममा सुधार नदेखिएको भन्दै नगरपालिकाले असार १ गतेसम्म सम्पुर्ण विद्यालय बन्द रहने जनाएको छ । नगरपालिकाले गत जेठ...

पुरा पढ्नुहोस
विद्यालयका कर्मचारी र ईसीडी शिक्षक थाल ठटाउँदै प्रदर्शनमा

काठमाण्डाै । सामुदायिक विद्यालयमा कार्यरत कर्मचारी र प्रारम्भिक बाल विकास (ईसीडी) शिक्षकहरूले काठमाण्डौको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । नेपाल विद्यालय कर्मचारी परिषद्को अगुवाइमा केही हप्तादेखि आन्दोलन गरिरहेका कर्मचारीहरूले आज आइतवार थाल, घन्टीलगायतका भाँडाकुडा ठटाउँदै नाराबाजी...

पुरा पढ्नुहोस
केन्द्रमा जस्तै लुम्बिनीमा पनि सांसदहरुलाई बजेट बाँड्ने तयारी

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले केन्द्र सरकारले जस्तै सांसद विकास कोषलाई समेट्ने गरी ल्याउने तयारी गरेको छ । वार्षिक नीति तथा कार्यक्रम ल्याएपछि बजेट निर्माणमा जुटेको सरकारले गरेको यस्तो तयारीबारे सत्तारुढ दलकै सांसदहरूमा एकमत भने...

पुरा पढ्नुहोस
कजाकिस्तानमा डढेलोमा परेर तीन जनाको ज्यान गयो, ११ जना बेपत्ता

एजेन्सी । कजाकिस्तानको अबाइ क्षेत्रमा जङ्गली डढेलोमा परेर तीन जनाको ज्यान गएको छ । ११ जना बेपत्ता भएका स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । आगो निभाउने, खोजी र उद्धार कार्यमा ८...

पुरा पढ्नुहोस
त्रिभूवन विमानस्थलनजिक लागूऔषध कारोबारीमाथि प्रहरीले चलायो गोली, एक जना पक्राउ

काठमाडौँ  । प्रहरीले लागूऔषध कारोबारमा संलग्न समूहका एक जनालाई गोली प्रहार गरी नियन्त्रणमा लिएको छ । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलको मूलगेट नजिकबाट प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो । खैरो हेरोइन कारोबारमा संलग्न समूहका अन्य...

पुरा पढ्नुहोस
बजेट ‘गेम चेन्ज’मा होइन आयोजनाको ‘नेम चेन्ज’मा उद्यत भयो : पौडेल

काठमाडौँ ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकारले ल्याएको बजेट चालु आयोजनाहरूको कार्यक्रम र नाम परिवर्तनमा लागेको टिप्पणी गरेका छन् । विभिन्न आयोजनाहरू पूरा गर्नका लागि बजेट विनियोजन...

पुरा पढ्नुहोस
अब बदलीको दिन बढ्छ, गर्मीबाट राहत मिल्छ

काठमाडौं । अब विस्तारै बदलीको दिन बढ्ने र गर्मीबाट राहत मिल्ने मौसमविदले जनाएका छन् । मौसमविदहरुका अनुसार आज कोशी, मधेश, बागमती र गण्डकीमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । तराईका जिल्लाहरुमा पनि तापक्रम नबढ्ने पूर्वानुमान...

पुरा पढ्नुहोस
देशलाई नै ग्रहण लागेजस्तो छ, सरकार नालायक भयो : ओली

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएको टिप्पणी गरेका छन्।  नेपाल निजामती कर्मचारी संगठनको दोस्रो राष्ट्रिय महिला भेलाको उद्घाटन गर्दै ओलीले देशका बारेमा सरकार चुइँक्क बोल्न नसक्ने अवस्थामा रहेको...

पुरा पढ्नुहोस