विशेष

प्रधानमन्त्री प्रचण्डद्वारा लुम्बिनी केबलकारको उद्घाटन

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लुम्बिनी केबलकारको औपचारिक उद्घाटन गरेका छन् । प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बम घाटमा रहेको बटम स्टेसनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक उद्घाटन गरेका हुन् । आइएमई समूहको लगानीमा बनेको...

पुरा पढ्नुहोस
उपयोग नभएका काठकाे सदुपयाे गर्दै कलाकार

ललितपुर । ललितपुर सदर चिडियाखाना जावलाखेलमा उपयोग नभएका काठबाट पशुपन्छी तथा जनावरको आकृति बनाउने भएको छ । देशका विभिन्न क्षेत्रका कलाकारहरुद्वारा काठहरुमा कलाको माध्यमबाट ‘सेभ द एनिमल्स’ नामक सन्देश दिने उद्देश्यले कला प्रस्तुत गरिने...

पुरा पढ्नुहोस
निर्वाचन आयोगले राजनीतिक दललाई पाँच विषयमा छलफलका लागि बोलायो

काठमाण्डाै । निर्वाचन आयोगले विभिन्न ५ वटा विषयमा छलफल गर्न राजनीतिक दलहरूलाई बोलाएको छ । प्रतिनिधि सभा र प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुलाई भोलि बिहान साढे ११ बजे  छलफलका लागि बोलाइएको निर्वाचन आयोगका प्रवक्ता एवं सहसचिव...

पुरा पढ्नुहोस
लुम्बिनीमा एमालेको जिम्मेवारी उलटपुलट, प्रदेश इन्चार्जमा अर्याल

रुपन्देही । नेकपा एमाले केन्द्रीय सचिवालयले लुम्बिनी प्रदेशका इन्चार्जदेखि जिल्ला इन्चार्ज तथा अन्य नेताहरूको जिम्मेवारी फेरेको छ ।केन्द्रमा ७ पदाधिकारी रहेको लुम्बिनीको प्रदेशको इन्चार्ज अर्को प्रदेशबाट ल्याइएको छ । हालसम्म यहाँको इन्चार्ज रहेका केन्द्रीय...

पुरा पढ्नुहोस
विद्युतीय चुरोटको युवापुस्तामा बढ्दो लत, चुरोटको ल्याब परीक्षण गर्नुपर्ने विज्ञको सुझाव

काठमाडौं । पछिल्लो समय विलासिताका सामानको रूपमा मानिने विद्युतीय चुरोटको प्रयोग युवापुस्तामा बढ्दै गएको छ । स्वास्थ्यलाई ख्याल नै नगरी प्रयोग गर्न थालेसँगै नेपालमा विद्युतीय चुरोटको आयात ह्वात्तै बढ्दै गएको छ । भन्सार विभागले सार्वजनिक...

पुरा पढ्नुहोस
राष्ट्रिय एम्बुलेन्स निर्देशिका विरुद्ध संयुक्त एम्बुलेन्स चालक संघ कपिलवस्तुको ज्ञापन पत्र

कपिलवस्तु । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको राष्ट्रिय एम्बुलेन्स निर्देशिका विरुद्ध जिल्ला प्रशासन मार्फत स्वस्थ्य मन्त्रीलाई संयुक्त एम्बुलेन्स चालक संघ नेपाल टेड युनियन संघ जिल्ला शाखा कपिलवस्तुले ज्ञापन पत्र बुझाएको छ । अहिलेको मापदण्डलमा...

पुरा पढ्नुहोस
बैजलपुरका पारसले बनाए ३६० डिग्रि रोटेटिङ टिकटक मेसिन

कपिलवस्तु । “म अहिले एस.ई.ई दिएर बसिरहेको छु । पछिल्लो समय टिकटक धेरै चल्यो, त्यसैले टिकटक भिडियो बनाउने क्रममै मलाई ३६० डिग्रि रोटेटिङ टिकटक मेसीन बनाउन मन लाग्यो र बनाए । खाली समयको सदुपयोग...

पुरा पढ्नुहोस
कृष्णनगर बाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ

कपिलवस्तु  ।  सीमानाका कृष्णनगरस्थित यात्रुगेटबाट ४ लाख १७ हजार भारतीय नोटसहित एक जना पक्राउ परेका छन् । मंगलबार राति ९ बजेतिर भारतको बढनीबाट नेपालतिर आउँदै गरेका राप्ती गाउँपालिका ३, दाङ बस्ने २२ वर्षीय राजकुमार...

पुरा पढ्नुहोस
विद्युत् व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाण्डौ । सरकारले विद्युत व्यापारसम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकमा सम्बन्धित मन्त्रालयलाई यो विधेयक संसदमा पेश गर्न अनुमति दिने निर्णय भएको सरकारकी प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री...

पुरा पढ्नुहोस
आलुमा चर्को कर लगाउँदा गंगादेबवासी किसान मर्कामा

रोल्पा । रोल्पा जिल्लाको १० स्थानिय तह मध्य धैरै जसो बेला-बेला बिबादास्पद बन्ने गाउँपालीका गंगादेब हो भन्दा फरक नपर्ला । त्यस्तै कृर्षकहरूले गाउँपालिका बाट पाउँने सेवा सुबिधाको साटो उल्टै किसानलाई न‌ै भार पर्ने तरिकाले कर...

पुरा पढ्नुहोस