विशेष

पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

बुटवल । पाल्पामा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आइतबार साँझ ५ बजे रैनादेवी छहरा गाउँपालिका ८ सत्यवतीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। रूपन्देहीको सालझण्डीबाट अर्घाखाँचीको पणेना जाँदै...

पुरा पढ्नुहोस
पुलिसले मच्छिन्द्रलाई हराउँदा चर्च ब्वाइजलाई फाइदा, उपाधि जित्न एक जित पर्याप्त

काठमाण्डाै ।  शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा नेपाल पुलिस क्लबले मच्छिन्द्र फुटबल क्लबलाई हराएको छ । आज आइतवार ललितपुरको च्यासल मैदानमा भएको खेलमा पुलिसले मच्छिन्द्रलाई २–१ गोलले हरायो । पुलिसका मोसेस ग्याबाह त्वामले दुई गोल...

पुरा पढ्नुहोस
कपिलवस्तुको विजयनगरमा अवैध काठसहित टिप्पर पक्राउ

कपिलवस्तु। कपिलवस्तुको विजयनगर गाउँपालिका –१ सिमरीचापामा अवैध काठसहित टिप्पर पक्राउ परेको छ । सुराकीको आधारमा इलाका प्रहरी कार्यालय गणेशपुरको सादा पोसाकमा खटिएका प्रहरी टोलीले टिप्पर नियन्त्रणमा लिएको हो । शनिवार राति पौने १२ बजे ना...

पुरा पढ्नुहोस
एमाले, रास्वपा र राप्रपाको विरोधपछि संसद् बैठक भोलिसम्मका लागि स्थगित

काठमाण्डाै । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक भोलि साेमवारसम्मका लागि स्थगित भएको छ । नागरिकता विधेयक र प्रधानमन्त्री प्रचण्डको अभिव्यक्तिमा विरोध जनाउँदै तीन दलले बैठक...

पुरा पढ्नुहोस
लुम्बिनी सरकारको आगामी नीति तथा कार्यक्रम रोजगार केन्द्रित हुने

रूपन्देही । लुम्बिनी प्रदेश सरकारले बिहीबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको छ । असार १ गते प्रदेश सरकारको बजेट सार्वजनिक गर्ने तयारीसँगै सरकारले ढिलो गरी नीति कार्यक्रम सार्वजनिक गर्न...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा बैठक सोमबार एक बजेसम्मका लागि स्थगित

काठमाण्डाै । राष्ट्रिय सभाको बैठक भोलि साेमवार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले गर्नुभएको नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा राष्ट्रघाती काम भएको भन्दै नेकपा एमालेले...

पुरा पढ्नुहोस
प्रादेशिक अस्पताल आर्थिक समस्यामा

बुटवल ।  लुम्बिनी प्रादेशिक अस्पताल बुटवललाई लुम्बिनी प्रदेश सरकारले अनुदान उपलब्ध नगराउँदा अस्पताल सञ्चालनमै समस्या देखिएको छ। प्रदेश सरकारले तीन वर्षअघि अनुदान उपलब्ध गराउने आश्वासन दिएर अस्पतालको स्थायी आम्दानीको स्रोतका रूपमा रहेको व्यावसायिक सटर भत्काएपछि...

पुरा पढ्नुहोस
ओडिशा रेल दुर्घटना : अहिलेसम्म के–के भयो ?

ओडिशा । ओडिशाको बालासोर जिल्ला नजिकै शुक्रबार साँझ ७ बजे भयानक रेल दुर्घटना भएको थियो, जसमा अहिलेसम्म २८८ जनाको मृत्यु भएको पुष्टि भएको छ भने करिब ८०० जना घाइते भएका छन्।दुर्घटनामा तीनवटा रेल एक...

पुरा पढ्नुहोस
नेपाल छुवाछूतमुक्त घोषणा भएको १७ वर्ष पूरा, ९७ प्रतिशत दलित अझै विभेदमा

काठमाण्डाै । नेपाल छुवाछूतमुक्त घोषणा भएको आज १७ वर्ष पूरा भएको छ । २०६३ साल जेठ २१ गते सरकारले नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरेको थियो । हरेक वर्ष जेठ २१  गतेलाई ‘जातीय...

पुरा पढ्नुहोस
कपिलवस्तुमा गर्मी ह्वात्तै बढ्यो, बाणगंगा र कपिलवस्तु नगरपालिकाले विद्यालय बन्द गरे

कपिलवस्तु । पछिल्लो केही दिनदेखि कपिलवस्तु, रुपन्देही सहित तराइ मधेसका जिल्लामा बढ्दै गएको गर्मीका कारण जनजीवन कष्टकर बन्दै गएको छ । तातो हावा र चर्को घामले घरबाहिर हिँडडुल गर्न समस्या भएको हो । कपिलवस्तुमा बिहान...

पुरा पढ्नुहोस