विशेष

सहकारी नियमनमा कडाइ गरिने, बचतको सुरक्षा गरिने

काठमाडौं । सरकारले बचत तथा सहकारी संस्थामा देखिएको समस्या समाधान गर्ने भएको छ । शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०/८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्...

पुरा पढ्नुहोस
सरकारले आज वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै

काठमाडौँ । सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् । प्रतिनिधिसभाको...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु हुदै

बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम शुभारम्भ हुन लागेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
खाद्य र पोषण शिक्षामा कृषिमन्त्री भुसालको जोड

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालले खाद्य र पोषण शिक्षामा जोड दिनुभएको छ । विहीबार काठमाडौंमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री भुसालले भन्नुभयो, ‘अधिकांशलाई के खान राम्रो हुन्छ, के खान...

पुरा पढ्नुहोस
पत्रकार घिमिरेद्वारा जन्मदिनको अवसरमा ५० हजार राशीको अक्षयकोष स्थापना

सैनामैना । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार...

पुरा पढ्नुहोस
रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई को मृत्यु

रुपन्देही। रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीस्थित सडकमा लु ६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर...

पुरा पढ्नुहोस
कपिलवस्तुका उखु किसानद्वारा काठमाडौंमा धर्ना

कपिलवस्तु। कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं...

पुरा पढ्नुहोस
भैरहवा भन्सार कार्यालय : गत वर्षको तुलनामा ३७ प्रतिशत गिरावट

बुटवल । भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ ।  गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व  सङ्कलन...

पुरा पढ्नुहोस
बर्दिया बाट यातायात बन्द गर्ने दुई जना पक्राउ

बर्दिया । प्रहरीले बिहीबार यातायात बन्द गर्ने दुई जनालाई पक्राउ गरेको छ । लघुवित्त ज्यादतीविरुद्ध संर्घष समितिले बर्दियामा आह्वान गरेको एक दिने यातायात सेवा बन्द गर्न खोज्दा दुई जना अगुवालाई नियन्त्रणमा लिएको छ ।यातायात...

पुरा पढ्नुहोस