विशेष

पत्रकार घिमिरेद्वारा जन्मदिनको अवसरमा ५० हजार राशीको अक्षयकोष स्थापना

सैनामैना । नेपाल पत्रकार महासंघ रूपन्देहिका कार्यसमिति सदस्य तथा साझा टेलिभिजन एच डिका स्टेसन म्यानेजर नवीन घिमिरेले जन्मदिनको अवसरमा पशुपति मावि सालझण्डी रुपन्देहीमा अक्षयकोष स्थापना गर्नुभएको छ । ४१ औं वसन्त प्रवेश गरेको अवसरमा पत्रकार...

पुरा पढ्नुहोस
रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई को मृत्यु

रुपन्देही। रुपन्देहीका दुई छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका वडा नं. २ पाखापानीस्थित सडकमा लु ६३ प ८१८५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब ६ मिटर तल खसेर...

पुरा पढ्नुहोस
कपिलवस्तुका उखु किसानद्वारा काठमाडौंमा धर्ना

कपिलवस्तु। कपिलवस्तु शिवराज नगरपालिकाका कृषक उखु बेचेको पैसा खोज्न काठमाडौं पुगेका छन् । शिवराजको वडा नम्बर ७ जवाभारीमा रहेको महालक्ष्मी सुगर मिलले आठ वर्ष पुरानो रकम भुक्तानी नदिएकोले केन्द्र सरकारको ध्यानाकर्षण गराउन कृषक काठमाडौं...

पुरा पढ्नुहोस
भैरहवा भन्सार कार्यालय : गत वर्षको तुलनामा ३७ प्रतिशत गिरावट

बुटवल । भैरहवा भन्सार कार्यालयको राजस्व सङ्कलन गत वर्षको तुलनामा ३७ प्रतिशतले गिरावट आएको छ ।  गत आर्थिक वर्षको वैशाख मसान्तसम्म भैरहवा भन्सार कार्यालयले ९८ अर्ब ३९ करोड १७ लाख ९ हजार राजस्व  सङ्कलन...

पुरा पढ्नुहोस
बर्दिया बाट यातायात बन्द गर्ने दुई जना पक्राउ

बर्दिया । प्रहरीले बिहीबार यातायात बन्द गर्ने दुई जनालाई पक्राउ गरेको छ । लघुवित्त ज्यादतीविरुद्ध संर्घष समितिले बर्दियामा आह्वान गरेको एक दिने यातायात सेवा बन्द गर्न खोज्दा दुई जना अगुवालाई नियन्त्रणमा लिएको छ ।यातायात...

पुरा पढ्नुहोस
लडाकु शिविरको छानबिन गरौँ, दोषी देखिएमा म जेल जान तयार छु : प्रचण्ड

काठमाण्डाै ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लडाकु शिविरमा भएको भनिएको घोटालाबारे छानबिन गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । प्रतिनिधि सभामा भएको सांसद–प्रधानमन्त्री प्रश्नोत्तर कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले सोधेको प्रश्नको उत्तर दिँदै प्रचण्डले...

पुरा पढ्नुहोस
आज संसदमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर

काठमाडौं । आज संघीय संसदअन्तर्गत प्रतिनिधि सभा बैठक बस्दैछ । आज बिहान ११ बजेदेखि सुरु हुने बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने सम्भावित कार्यसूची रहेको छ । संघीय संसद सचिवालयका अनुसार...

पुरा पढ्नुहोस
आफ्नै रेकर्ड तोड्दै कामीरिता शेर्पा २७ औँ पटक सगरमाथाको चुचुरोमा

काठमाण्डौ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्ड तोड्दै २७ औँ पटक सगरमाथा आरोहण गर्नुभएको छ । कामीरिताले आज बिहान साढे ८ बजे सगरमाथाको २७ औँ पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले जनाएको...

पुरा पढ्नुहोस
मट्टीतेल र डिजलको भाउ लिटरमै १० रुपैयाँले घट्यो, पेट्रोलको घटेन

काठमाण्डौ । सरकारले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । नेपाल आयल निगमले आज राति मङ्गलवारदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको भाउ घटाएको हो । निगमले डिजल र मट्टीतेलमा प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ ।...

पुरा पढ्नुहोस
नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भयो : कांग्रेस प्रवक्ता महत

काठमाडौँ । कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा मिडिया र सामाजिक सञ्जाल ट्रायल भइरहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता महतले नक्कली शरणार्थी प्रकरण गम्भीर विषय भएकाले पार्टीले...

पुरा पढ्नुहोस