विशेष

शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने स्थिति अन्त्य हुन जरुरी : मन्त्री बस्नेत

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शुल्क तिर्न नसकेर विद्यार्थी मर्नुपर्ने अवस्था अन्त्य गर्न जरुरी रहेको बताएका छन्।मंगलवार सिंहदरबारमा बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन्। उनले...

पुरा पढ्नुहोस
रास्वपाको संगठन बिस्तारमा केन्द्रिय सदस्यद्वारा कार्यकर्तालाई प्रशिक्षण

उपकार अनलाइन, चारनम्वर । राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिको आकर्षणमा हरेक बर्गले स्वतस्फूर्त सुभेच्छा बढाउदै जाँदा सोमवार कपिलवस्तुमा पनि केन्द्रिय सदस्य कमल सुबेदिले अगुवा नेता तथा कार्यकर्तालाई संक्षिप्त प्रशिक्षण दिनु भएको छ। कपिलवस्तुको बाणगङ्गा नगरकार्य समितिको कार्यालय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा आर्थिक मामिला मन्त्रालयको जिम्मा रानालाई

रूपन्देही । लुम्बिनी प्रदेश सरकारको आर्थिक मामिलामन्त्रीको जिम्मेवारी नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीले पाएका छन् । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार मास्कीलाई आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिएका हुन् ।उनलाई आइतबार नै आर्थिक मामिलामन्त्रीको जिम्मेवारी...

पुरा पढ्नुहोस
टाेपबहादुर रायमाझी हात हल्लाउँदै सरकारी वकिलकाे कार्यालयमा पुगे

काठमाण्डाै ।  नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टाेपबहादुर रायमाझीलाई सरकारी वकिलकाे कार्यालय काठमाण्डाै लगिएकाे छ । हिजाे आइतवार राति काठमाण्डाैकाे बूढानीलकण्ठबाट पक्राउ परेका रायमाझीलाई प्रहरीले आज साेमवार अनुसन्धानका...

पुरा पढ्नुहोस
रोल्पामा घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु

रोल्पा। रोल्पाको पर्यटकीय क्षेत्र सुनछहरी झरना घुम्न गएका एक पर्यटकको पोखरीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका –१८ पशुपति नगरकी २४ वर्षिया चन्द्रा सुनार भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको...

पुरा पढ्नुहोस
वीपी राजमार्ग खुल्यो, लेदोमा पुरिएका गाडी निकालिंदै

काभ्रे । आइतबार रातिको वर्षापछि आएको बाढीले अवरुद्ध वीपी राजमार्ग सञ्चालनमा आएको छ । वीपी राजमार्गअन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा र चिउरीबासीमा लेदोसहितको बाढीले राजमार्ग अवरुद्ध भएको थियो ।सडकको लेदो हटाएर सडक खुलाइएको जिल्ला प्रहरी...

पुरा पढ्नुहोस
विदेशबाट ल्याएका मोबाइल आफैँले एमडीएमएसमा दर्ता गर्न सकिने

काठमाण्डौ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) आजदेखि पूर्णरुपमा सञ्चालनमा आउँदैछ । नेपालमा मोबाइल सेटहरूको प्रयोग र आयातलाई व्यवस्थित गर्न एमडीएमएस पूर्ण रुपमा लागू गर्न लागिएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार व्यक्तिगत...

पुरा पढ्नुहोस
प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपालको अध्यक्षमा डा. पोखरेलको उम्मेदवारी घोषणा

बुटवल। प्रजातन्त्रवादी प्राध्यापक संघ,  नेपालको केन्द्रिय अध्यक्षमा डा. विष्णुप्रसाद पोखरेलले उम्मेदवारी घोषणा गरेका छन् । आगमी जेठ १९ र २० गते संघको पांचौ राष्ट्रिय अधिवेशन काठमाण्डौस्थित प्रज्ञा प्रतिष्ठानमा हुंदै छ । उक्त अहिवेशनबाट...

पुरा पढ्नुहोस
टोपबहादुर रायमाझी काठमाण्डौबाट पक्राउ

काठमाण्डौ । नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमालेका नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् । आइतवार बेलुकी काठमाण्डौको बूढानीलकण्ठबाट रायमाझीलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक...

पुरा पढ्नुहोस
बाणगंगा १० द्वारा १४० डस्टबिन तथा ८० सुपरनेट झुल वितरण

कपिलवस्तु । कपिलवस्तु जिल्लाको बाणगंगाा नगरपालिका वडा नम्बर १० ले वडामा रहेका विभिन्न संघ सस्था र दलित परिवारहरुको लागि डस्टबिन र झुल वितरण गरेको छ । आज आइतवार एक कार्यक्रमका बिच वडामा रहेका विद्यालय,...

पुरा पढ्नुहोस