विशेष

राजश्व संकलन साधारण खर्च धान्ने अवस्थामा छैन : पूर्वअर्थमन्त्री पौडेल

रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दीपछिकै निराशाजनक अवस्थामा रहेको उल्लेख गरेका छन् ।गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए...

पुरा पढ्नुहोस
उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष पौडेल र कार्यसमिति सदस्य कडेलको जन्मदिन बाल गृहमा

कपिलवस्तु । उद्योग ब्यापार संघ कपिलवस्तु का अध्यक्ष खिमानन्द पौडेल (कोपिल) तथा कार्यसमिति सदस्य मुक्तिराम कडेलले आफ्नो जन्मदिन कपिलवस्तु बाल गृहमा रहेका बच्चाहरु सङ्ग मनाएका छन । उद्योग ब्यापार संघ ले आफ्ना सदस्यहरुलाइ सामाजिक...

पुरा पढ्नुहोस
लागुऔषध बोकेर बुटवलदेखि पाल्पातर्फ जाँदै गरेका दुई युवा पक्राउ

बुटवल । जिल्ला प्रहरी कार्यालय पाल्पाले लागुऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । दोभान प्रहरी चौकिले शुक्रबार चेकजाँचको क्रममा लागुऔषधसहित कास्की अन्नपूर्ण गाउँपालिका–५ बिरेठाटीका ३५ वर्षीय संजय पुल्मी (नेवार) र धादिङ तिरपुर–३ मुरचोकका ३७...

पुरा पढ्नुहोस
केन्द्रको निर्णय नआउँदा लुम्बिनी प्रदेशका दलहरु अन्योलमा

दाङ । संघीय सरकार निर्माणका लागि नयाँ राजनीतिक समीकरण निर्माण भएसँगै लुम्बिनी प्रदेशमा पनि त्यही समीकरणसहितको नयाँ सरकार बन्ने निश्चित छ । सत्ता साझेदार चार दल नेकपा माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी, जसपा र...

पुरा पढ्नुहोस
युवा र खेलाडीलाई सबैभन्दा बढी महत्त्व दिएको छु : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो नेतृत्वको सरकारले युवा र खेलाडीहरूलाई सबैभन्दा बढी महत्त्व दिएको बताउनुभएका छन् ।शनिबार भरतपुरमा नेपाल कराते महासंघको ७ औं प्रशिक्षक प्रशिक्षण तथा मास्टर्स् मिट्स् प्रतियोगिताको समारोहलाई बालुवाटारबाट भर्चुअल सम्बोधन...

पुरा पढ्नुहोस
धनुषामा दुईवटा ट्रक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु

काठमाडौं । धनुषामा दुईवटा ट्रक आपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुनसरीको इनरुवाका २८ वर्षीय सागर चौधरी, ३० वर्षीय अर्जुन चौधरी र मोरङकै बेलबारीका ४४ वर्षीय लोकमान थापा छन्। चौधरीद्वय ना.६ख ६५७८...

पुरा पढ्नुहोस
नेपालमा छोरीभन्दा छोरा बढी जन्मिए

काठमाण्डाै ।  नेपालमा छोरीभन्दा छोरा बढी जन्मिएको पाइएको छ । हिजाे सार्वजनिक गरिएको राष्ट्रिय जनगणनामा छोरा ५२ दशमलव आठ प्रतिशत र छोरी ४७ दशमलव तीन  प्रतिशत जन्मिएको पाइएको हो । जनगणनाअनुसार एक वर्षको बीचमा कूल...

पुरा पढ्नुहोस
बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगरका जनप्रतिनिधि प्रतिबद्ध

कपिलवस्तु । बाल संरक्षण प्रवर्धन र हिंसा निवारणमा कृष्णनगर नगरपालिकाका जन प्रतिनिधि संग एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ l वडाध्यक्ष हरिपाल चतुर्वेदीको अध्यक्षता, कृष्णनगर नगरपालिकाको आयोजना तथा युनिसेफ नेपाल फिल्ड कार्यालय भैरहवा...

पुरा पढ्नुहोस
बाणगंगा ७ मा बालसञ्जालको आयोजनामा भोलि देखि वडा स्तरिय क्रिकेट प्रतियोगिता हुँदै

कपिलवस्तु । बाणगंगा नगरपालिका ७ मा भोली देखि वडा स्तरिय १९ वर्ष मुनिको क्रिकेट प्रतियोगित हुने भएको छ । वडा नम्बर ७ को बालसञ्जालको आयोजना तथा वडा नम्बर ७ को सहआयोजनामा हुन लागेको क्रिकेट...

पुरा पढ्नुहोस
रमजानको अवसरमा कपिलवस्तु र रुपन्देहीका साढे चार सय विपन्न परिवारलाई खाद्यान्न

कपिलवस्तु । ईस्लाम धर्मावलम्बीहरुको महान चाड ईदको रमजानमा साढे चार सय जना विपन्न मुस्लिम सुमदायलाई लाई खाद्यान्न बाडिएको छ। एक महिने रमजानको सुरु शुक्रवार देखिएको भएको छ। ईदको एक महिने ब्रत (रमजान) को अवसर...

पुरा पढ्नुहोस