विशेष

बुटवल । सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल ल्याइएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल ल्याइएको हो । गएको साउनमा त्रिभुवन...
पुरा पढ्नुहोस
काठमाण्डौ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा दाहाललाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराउनुभयो ।राष्ट्रिय सभाको अध्यक्षका लागि आजै भएको मतदानमा...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय सभामा अध्यक्ष पदका लागि मंगलबार निर्वाचन हुँदैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा मंंगलबार बिहान ११ बजेर ९ मिनेटमा बस्ने राष्ट्रिय सभाको बैठकले चुनावको प्रक्रिया अघि बढाउने छ। अध्यक्षका लागि सत्ता गठबन्धनका तर्फबाट...
पुरा पढ्नुहोस
काठमाडौं । आज ग्याल्पो ल्होछार पर्व मनाइँदै छ । शेर्पा र उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले नयाँ वर्षको रुपमा विभिन्न कार्यक्रम आयोजना गरी ग्याल्पो ल्होछार मनाउँदैछन् । भोट भाषाको दाथोक पात्रोअनुसार फागुन शुक्ल प्रतिपदाका...
पुरा पढ्नुहोस
भैरहवा। लुम्बिनीमा एकै दिन १२ सय ५० जना अल्पकालीन भिक्षु बनेका छन्। बुद्धमार्गमा हिँड्ने पहिलो खुट्किलोका रूपमा हेरिने श्रामणेर (अल्पकालीन) भिक्षुका लागि शनिबार लुम्बिनीमा प्रव्रज्या कार्यक्रम गरिएको थियो। मायादेवी मन्दिर परिसरमा एकै दिन १२...
पुरा पढ्नुहोस
रुपन्देही । सन् १९०८ मा न्यु योर्क सिटिमा १५ हजार महिलाहरुले कामको घण्टा छोट्याउन,उचित तलब दिन र आफुले मतदान प्राप्त गर्न माग प्रदर्शन गरेका थिए।त्यसको एक वर्ष पछि द सोसलिस्ट पार्टी अफ अमेरिकाले पहिलो...
पुरा पढ्नुहोस
काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरुमा विधिपूर्वक पूजा, आराधना एवं दर्शन गरी मनाइँदै छ । महाशिवरात्रिमा भगवान् शिवको पूजा–आराधना गरी मनाइन्छ । वैदिक सनातन हिन्दु धर्मावलम्बीहरु आज बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी...
पुरा पढ्नुहोस
काठमाण्डौ । सरकारले सञ्चालन गरिरहेको दादुरा–रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म झण्डै २० लाख बालबालिकाले खोप लगाइसकेका छन् । ५७ लाख ४२ हजार ९ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य रहेकोमा अहिलेसम्म झण्डै २० लाख जनाले...
पुरा पढ्नुहोस
बाँके । बाँकेमा गएराति चिर्पट प्रहार गरी एक जनाको हत्या गरिएको छ । बुधबार राति १ बजे बाँकेको खजुरा गाउँपालिका-५ रुद्रपुर नयाँ बस्ती बस्ने ४० वर्षीय सन्तोष कठरियाको चिर्पट प्रहार गरी हत्या गरिएको प्रमुख जिल्ला...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो लक्ष्य सत्ता हुने नभई देशमा सुशासन, सामाजिक न्याय र समृद्धि कायम गर्ने रहेको बताएका छन् । संसदमा उठेका महत्त्वपूर्ण विषयमा आज जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले गठबन्धनका सबै...
पुरा पढ्नुहोस