विशेष

काठमाडौं । आज पहाडी जिल्लामा र भोलि तराईका जिल्लामा होली खेलेर यो पर्व मनाउने परम्परा छ।असत्यमाथि सत्यको विजयको प्रतीक, पारिवारिक एवं सामाजिक एकताको पर्वका रुपमा पनि यो पर्व मनाउने प्रचलन छ। होली एक आपसमा विभिन्न...
पुरा पढ्नुहोस
कपिलवस्तु । बाणगंगा नगरपालिका वडा नम्बर २ मा स्वास्थ्य सरसफाई सम्बन्धी ४ दिने अभिमुखीकरण तालिम आज देखि सुरु भएको छ । वडा नम्बर २ को आयोजना तथा म्याजिक इन्टरटेनमेन्ट मिडिया प्रालिद्वारा सञ्चालीत रेडियो हर्टविटको...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा अवस्थित बाणगंगा बहुमुखि क्याम्पसमा होलि मिलन कार्यक्रम सम्पन्न भएको छ । अनेरास्ववियु बाणगंगा क्याम्पस समितिको आयोजनामा आइतबार उक्त होलि मिलन कार्यक्रमको आयोजना गरिएको थियो । अनेरास्ववियु बाणगंगा क्याम्पस समितीका अध्यक्ष बिकास...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालविरुद्ध मुद्दा दर्ता गर्दासमेत कोही बोल्न नसकेको भन्दै आलोचना गरेका छन्। आइतबार शहीद तथा बेपत्ता योद्धा सन्तति फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको...
पुरा पढ्नुहोस
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ देशको पक्षमा उभिन नसक्ने अवस्थामा पुगेको बताएका छन्। विगतमा मानवताविरुद्धको अपराध गरेका कारण प्रधानमन्त्री प्रचण्ड देश र जनताको पक्षमा उभिनै नसक्नेगरी कायरता प्रदर्शन...
पुरा पढ्नुहोस
देउखुरी। लुम्बिनी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनशक्तिको कमीका कारण योजनाहरू कार्यान्वयनमा समस्या भएको दाबी गरेको छ। जनशक्तिसँगै बजेटको अभाव र स्थानीय सरकारसँग समन्वय नहुँदा समस्या भएको मन्त्रालयले जनाएको हो। योजनाहरूको अर्ध वार्षिक समीक्षा गर्दै...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा सेवा लिने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ। पछिल्लो समय अस्पतालको सेवासुविधामा विस्तार गरिएसँगै बिरामीको सङ्ख्यामा पनि वृद्धि भएको हो। सो अस्पतालका अनुसार गत बर्षसम्म दैनिक सेवा लिने बिरामीको सङ्ख्या...
पुरा पढ्नुहोस
काठमाण्डाै । ओखलढुङ्गाको चिसङ्खुगढीमा भिरबाट जीप पल्टिँदा दुई जनाको ज्यान गएको छ । ९ जना गम्भीर घाइते भएका छन् । चिसङ्खुगढी गाउँपालिका-३ चापाकोटबाट जिल्ला सदरमुकामका लागि छुटेको ना १ ज ८४७३ नम्बरको जीप बिहान...
पुरा पढ्नुहोस
कपिलवस्तु । हात्तिपाइले रोगको प्रभावित क्षेत्र को सुचिमा परेको कपिलवस्तु को बाणगङ्गा मा आज सार्वजनिक बिदा सनिवार को दिन पनि नागरिक को चहलपहल बढी हुने क्षेत्र मा हात्तिपाइले रोग बिरुद्दको औसधि बितरण तथा जनचेतना...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको शिवराज नगरपालिका-५ चन्द्रौटामा महिलाको शव फेला परेको छ। निर्माणाधीन रिफ्रेस सेन्टरको सेफ्टी ट्यांकीमा शनिवार महिलाको शव भेटिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ। बालबालिकाले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। पानीमा डुबेकाले शवलाई...
पुरा पढ्नुहोस
