विशेष

खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण सम्पन्न

कपिलवस्तु । खान सिलाई कटाई प्रशिक्षण केन्द्रद्वारा एक महिने सिलाई कटाई प्रशिक्षण सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका वडा नम्बर १ को सहयोग तथा खान सिलाई कटाई प्रशिक्षण केन्द्रको आयोजनामा सो तालिम...

पुरा पढ्नुहोस
पाचौं सैनामैना महोत्सव आजबाट, प्रदेश सभा सदस्य ढकालले उद्घाटन गर्ने

उपकार अनलाईन, सैनामैना । आजदेखि रुपन्देहीको सैनामैनामा पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव’ सञ्चालन हुदै छ । ‘देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता’ भन्ने मूल नारासहित आयोजना हुने महोत्सवको सम्पूर्ण...

पुरा पढ्नुहोस
कपिलवस्तुको शुद्धोधन बाट १७ वटा अवैध पाडा पाडी नियन्त्रणमा

कपिलवस्तु । कपिलवस्तुको शुद्धोधन बाट ३ लाख ४० हजार बराबरको अवैध पाडा पाडी नियन्त्रणमा लिइएको छ । शुद्धोधन गाउँपालिका ५ फुलुवापुर स्थित भारतिय सिमानाकाबाट भन्सार छलि गरि नेपाल तर्फ ल्याउँदै गरेका नेपाल १७ वटा...

पुरा पढ्नुहोस
दलित समुदायको लागि ३ दिने क्षमता विकास तालिम सम्पन्न

कपिलवस्तु । बाणगंगा नगरपालिका १ मा फागुन १४ गते देखि संचालन भएको ३ दिने दलित समुदायको लागि क्षमता विकास तालिम मंगलवार एक कार्यक्रमका बिच सम्पन्न गरिएको छ । बाणगंगा नगरपालिका १ को आयोजना तथा...

पुरा पढ्नुहोस
राष्ट्रपति निर्वाचनपछि मात्रै मन्त्रिपरिषद् पूर्ण

काठमाडौँ । दुई महिना नपुग्दै सत्ता गठबन्धनमा भएको हेरफेरले दुई तिहाइभन्दा बढी मन्त्रालय खाली भए पनि प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने भएका छन् ।मन्त्रालय बाँडफाँट तत्काल गर्दा उत्पन्न हुन...

पुरा पढ्नुहोस
अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्छ : प्रदेश स्वास्थ्यमन्त्री पन्थी

सिद्धार्थनगर । लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री विष्णु पन्थीले अस्पतालहरूले बिरामीलाई भरोसा दिलाउन सक्नेगरी उपचार गर्नुपर्ने बताउनुभएको छ । बुटवलमा रहेको लुम्बिनी प्रादेशिक अस्पतालको ११३ औँ वार्षिक उत्सवको मूल समारोहमा बोल्दै स्वास्थ्यमन्त्री पन्थीले प्रदेशको सबैभन्दा महत्त्वपूर्ण अस्पताललाई...

पुरा पढ्नुहोस
सप्तरीमा भएको छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गयो, १२ घाइते

सप्तरी । सप्तरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको ज्यान गएको छ । कञ्चनरुप नगरपालिका वडा नम्बर ९ विष्णुमन्दिर नजिक दुई वटा जीप ठोक्किँदा दुई जनाको ज्यान गएको छ । सुनसरीको दुहबी नगरपालिका वडा नम्बर ३...

पुरा पढ्नुहोस
दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ

दाङ । दाङको देउखुरीमा विद्युत् हुकिङ गरी चोरी गर्ने ९ जना पक्राउ पेरका छन् । राजपुर गाउँपालिका वडा नम्बर ३, ५ र गढवा गाउँपालिकाको वडा नम्बर ४ का विभिन्न ठाउँबाट रात्रिकालीन अनुगमनको क्रममा ९ जना...

पुरा पढ्नुहोस
बुटवल सामुदायिक वनको अध्यक्षमा पौडेल र सचिवमा भट्टराई

उपकार अनलाईन, सैनामैना । बुटवल सामुदायिक वनले नयाँ नेतृत्व पाएको छ । जसको अध्यक्ष बाबुराम पौडेल र सचिव रन्जु भट्टराई निर्वाचित भएका छन् ।बुटवल सामुदायिक वन उपभोक्ता समुहको १६ औं साधारण सभा तथा १४ औं...

पुरा पढ्नुहोस
पैदल यात्रीलाई ठक्कर दिई फरार टिप्पर र चालक cctv को सहयोगमा प्रहरी नियन्त्रणमा ।

उपकार अनलाइन, सैनामैना । रातको समयमा महेन्द्र राजमार्गमा हिडिरहेको पैदल यात्रीलाई ठक्कर दिई फरार रहेको टिप्पर र सो टिप्परको चालकलाई प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको छ । फागुन १२ गते राती ११ः४५ बजे रुपन्देही जिल्लाको सैनामैना...

पुरा पढ्नुहोस