विशेष

लुम्बिनी सरकारले बनायो प्रदेश प्रहरी सेवा कानुन

बुटवल। लुम्बिनी प्रदेश सरकारले प्रदेश प्रहरी सेवा कानुन बनाएको छ। प्रहरी सेवा गठन तथा सञ्चालनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभाले पारित गरी प्रदेश प्रमुखबाट स्वीकृत भएसँगै प्रदेशको आफ्नै प्रहरी सेवा कानुन बनेको हो। नेपालको...

पुरा पढ्नुहोस
महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा स्वास्थ्यकार्मीहरुको प्रोत्साहन तथा सम्मान कार्यक्रम सम्पन्न

रुपन्देही । रुपन्देही जिल्लाको सम्मरीमाई गाउँपालिकाको वडा नं.६ मा रहेका महिला सामुदायिक स्वास्थ्य स्वयसेविका तथा प्रोत्साहन सम्मान कार्यक्रम सम्पन्न भएको छ। उक्त प्रोत्साहन तथा सम्मान कार्यक्रम असुरैना स्वास्थ्य चोकीको आयोजना तथा सम्मरीमाई गाउँपालिका वडा...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा सदस्यमा एमालेका दसौदी विजयी

दाङ ।  राष्ट्रिय सभा सदस्य उपचुनावमा नेकपा एमालेका कुमार दसाैदी निर्वाचित हुनुभएको छ । सत्ता साझेदार दलकाे तर्फबाट एमालेका दसाैदीले मनाेनयन दर्ता गर्नुभएको थियो । उहाँ ४ हजार २६ मत प्राप्त गर्दै विजयी हुनुभएकाे...

पुरा पढ्नुहोस
टर्की र सिरियामा भूकम्प बाट क्षति भएको प्रति मशहूद लगायतले गरे दुख: व्यक्त

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नं ३ बस्ने लुम्बिनी प्रदेश मदरसा व्यवस्थापन समिति उपाध्यक्ष मौलाना मशहूद खां नेपाली, नेकपा माओबादी केन्द्र कृष्णनगर नगर अध्यक्ष जाबेद आलम खा, राष्ट्रीय मदरसा संघ नेपालका अध्यक्ष...

पुरा पढ्नुहोस
युद्ध अभ्यास विस्तार गर्न उत्तर काेरियाली नेता किमकाे निर्देशन

एजेन्सी ।  उत्तर कोरियाली नेता किम जोङ उनले आफ्ना छिमेकी र वाशिङटनसँगको बढ्दो तनावका बीच आफ्ना फौजलाई युद्ध अभ्यास विस्तार गर्न निर्देशन दिनुभएको छ । सत्तारूढ वर्कर्स पार्टीको केन्द्रीय सैन्य आयोगको पछिल्लो बैठकको अध्यक्षता...

पुरा पढ्नुहोस
सिक्किममा मन्त्रीको राजीनामा, नेपालीभाषीलाई प्रवासी भनेको विरोधमा आज बन्द

काठमाडौं । भारतको सर्वोच्च अदालतले एउटा फैसलाको व्याख्या गर्ने क्रममा सिक्किम प्रान्तका नेपालीभाषीलाई विदेशी भनेपछि उठेको आन्दोलन चर्किंदै गएको छ । सिक्किमका पूर्वमूख्यमन्त्री पवन चाम्लिङको आह्वानमा आज बुधबार त्यहाँ सिक्किम बन्द आयोजना भएको छ ।...

पुरा पढ्नुहोस
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्री गिरीले गरे मतदान

दाङ । लुम्बिनी प्रदेशमा राष्ट्रियसभा सदस्य उपनिर्वाचनअन्तर्गतको मतदान‍ कार्य जारी रहेको छ। दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा रहेको मतदान स्थलमा पुगेर केहीबेर अघि मुख्यमन्त्री लिला गिरीले पनि मतदान गरेका छन्। यो समाचार तयार पार्दासम्म प्राप्त...

पुरा पढ्नुहोस
टर्की र सिरियामा भूकम्पमा परेकाहरुको खोजी र उद्धारको काम चल्दै, ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघ्याे

एजेन्सी ।  सिरियाको सीमा नजिकै टर्कीमा अस्ति सोमवार गएको शक्तिशाली भूकम्पमा परेर ज्यान गुमाउनेको सङ्ख्या सात हजार नाघेको छ ।  अहिलेसम्म टर्कीमा पाँच हजार ८ सय ९४ जना र सिरियामा एक हजार ९ सय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेश सरकार विस्तारमा ढिलाइ

देउखुरी। लुम्बिनी प्रदेश सरकार गठन भएको करिब एक महिना पुग्न लाग्दा पनि सरकारले अझै पूर्णता पाउन सकेको छैन । पुस २८ गते शपथ लिएसँगै मुख्यमन्त्री लीला गिरीले सोही दिन तीन सदस्यीय मन्त्रिमण्डल गठन गर्नुभएको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभाका उपाध्यक्ष अर्यालद्वारा शपथ ग्रहण

काठमाण्डाै । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्याललाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आज आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा अध्यक्ष तिमिल्सिनाले उपाध्यक्ष अर्याललाई पद तथा गोपनीयताको शपथ...

पुरा पढ्नुहोस