विशेष

कपिलवस्तु । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले निजी क्षेत्रलाई प्रोत्साहन नगर्दासम्म अर्थतन्त्र माथि उठ्न नसक्ने बताएका छन्। कपिलवस्तु उद्योग वाणिज्य सङ्घको आयोजनामा मंगलबारदेखि सुरु भएको १३ औँ कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई...
पुरा पढ्नुहोस
कपिलवस्तु । कपिलवस्तुको स्नातकोत्तर तहसम्म अध्ययन हुने सिद्धार्थ क्याम्पसको क्याम्पस प्रमुखमा बेदराम अर्याल चयन हुनुभएको छ । सिद्धार्थ क्याम्पस सन्चालक समितिले अर्याललाई नयाँ क्याम्पस प्रमुखको रुपमा चयन गरेको हो । तत्कालिन क्याम्पस प्रमुख बालाराम ज्ञवाली...
पुरा पढ्नुहोस
पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ८७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । घटनामा १ सयभन्दा बढी घाइते...
पुरा पढ्नुहोस
रुपन्देही । भारतसँग सिमाना जोडिएका रुपन्देहीको दक्षिणी संवेदनशील क्षेत्रमा रोहिणी गाउँपालिका सीसीटीभी क्यामेरा राखेर निगरानी थालेको छ । सुरक्षा चुनौती देखिएका ती क्षेत्रमा हुने अवैध गतिविधि रोक्न पालिकाले यो प्रयास थालेको हो । सुरक्षा चुनौती...
पुरा पढ्नुहोस
रुपन्देही। लुम्बिनी प्रदेशमा नागरिक उन्मुक्ति पार्टी सत्ता गठबन्धनबाट बाहिरिएको छ । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा दिएको उम्मेदवारी फिर्ता नलिएपछि नागरिक उन्मुक्ति सत्ता गठबन्धनबाट बाहिरिएको हो । माघ २५ गते हुने राष्ट्रियसभाको उपनिर्वाचनमा तीन दलका तीनै...
पुरा पढ्नुहोस
पाल्पा । ट्याक्टर दुर्घटना गराएर नक्कली चालकलाई जेल पठाउने तयारी गरेको आरोपमा प्रहरीले सवारी धनीलाई पक्राउ गरेको छ । गत पुस २४ गते कालीगण्डकी करिडोर अन्तर्गत रम्भा गाउँपालिका–३, निकीचौरमा भएको ट्याक्टर दुर्घटनामा सवारी धनीले...
पुरा पढ्नुहोस
काठमाडौं । राष्टिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारबाट बाहिरिने चेतावनी दिएका छन्। मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा सभापति लामिछानेले गृहमन्त्रालयकाे जिम्मेवारी नपाए सरकार छोड्ने चेतावनी दिएका हुन्। बालुवाटार स्रोतकाअनुसार सभापति लामिछानेले आफूहरू...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल भ्रष्टाचार हुने देशहरूको सूचीमा ११०औँ स्थानमा परेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकाङ्क (सीपीआई)–२०२२ मा एक सयमा ३४ अङ्क पाएर नेपाल ११०औँ स्थानमा परेको हो...
पुरा पढ्नुहोस
कोहलपुर/सिद्धार्थनगर । बाँकेको नेपालगञ्ज र रुपन्देहीको बुटवलमा ‘वाटर एटीएम’मार्फत पानी वितरण सुरु भएको छ। नेपालगञ्ज उपमहानगरपालिका–१ मा रहेको वाटर एटीएममा पुगेर पानी खाँदै गरेका शिशिर सापकोटाले पसलमा एक बोतल पानीलाई ३५ रुपियाँ तिर्नुभन्दा पाँच रुपियाँले...
पुरा पढ्नुहोस
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका ९ ढिकुरामा करेन्ट लागेर एक जनाकाे ज्यान गएकाे छ । आज साेमवार ढिकुराको भुजेलपानीमा बिजुली मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका वडा नम्वर ७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला...
पुरा पढ्नुहोस