विशेष

काठमाण्डाै । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पछिल्ला दिनहरुमा बैंकको ब्याजदर क्रमश: कम हुँदै जाने संकेतहरु देखिएको बताउनुभएको छ । सोमवार ललितपुरमा नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग...
पुरा पढ्नुहोस
काठमाडौँ । गण्डकी प्रदेश सरकारले १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आइतबार सत्तारुढ दलका शीर्ष नेताहरूसँगको छलफलपछि १२ बाट घटाएर ७ वटा मन्त्रालयको टुंगो लगाएको...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिको निर्वाचन कानुनबमोजिम माघ २८ भित्रै गर्न माग गरेको छ। सोमबार धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्व पदाधिकारीहरूको बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले निर्धारित समयमै राष्ट्रपतिको निर्वाचन हुनुपर्ने र त्यसमा कांग्रेसले पनि उम्मेदवारी...
पुरा पढ्नुहोस
काठमाण्डौ । वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई वैदेशिक रोजगार बोर्डले आर्थिक सहायता मार्फत् तीन महिनामा १६ करोड रुपैयाँ सहयोग गरेको छ । आर्थिक वर्ष २०७९/८० को पहिलो तीन महिनाको खर्च विवरण सार्वजनिक गर्दै विदेशमा...
पुरा पढ्नुहोस
देउखुरी । लुम्बिनी प्रदेशमा विषयगत समितिअन्तर्गत नेतृत्व टुङ्ग्याएर मात्र सरकार विस्तार हुने भएको छ। मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिएपछि मन्त्रिमण्डल विस्तार हुन सकेको छैन। सत्ता साझेदार दल धेरै र मन्त्रालयको सङ्ख्या घटाएका कारण मन्त्रालय...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिएको विषयमा नेपाली कांग्रेसमा असन्तुष्टि बढेको छ । नेता शेखर कोइराला पक्षीय सांसदहरूले प्रधानमन्त्रीलाई दिएको विश्वासको मत तत्कालै फिर्ता लिनुपर्ने माग गरेका छन् । कोइराला पक्षधर सांसदहरुको...
पुरा पढ्नुहोस
दक्षीण कोरिया । ठकुरी समाज दक्षिण कोरियाको सातौं अधिबेशन बाट अध्यक्षमा अशोक खाँण ठकुरी चयन हुनुभएको छ । निवर्तमान अध्यक्ष प्रकाश सिंह ठकुरीको अध्यक्षतामा आज दक्षिण कोरियाको सियोलमा बसेको सातौँ अधिवेशनले अशोक खाँणको नेतृत्वमा...
पुरा पढ्नुहोस
काठमाण्डौ । पोखरा हवाई दुर्घटनामा ज्यान गुमाएकामध्ये अझै १४ जनाको शव पहिचान हुन बाँकी रहेको छ । काठमाण्डौ ल्याएकामध्ये १४ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख...
पुरा पढ्नुहोस
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर कांग्रेसले गल्ती गरेको शेखर कोइरालाले बताएका छन् । पार्टीभित्र अल्पमतले राखेको सुझाव नेतृत्वले नसुन्दा समस्या भएको कोइरालाले बताएका हुन् । काठमाडौंमा आइतबार आफ्नो पक्षको भेलामा शेखर कोइरालाले...
पुरा पढ्नुहोस
जनकपुरधाम ।यहाँका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ। करिब १३ दिन अगाडिदेखि सम्पर्कविहीन भएका जनकपुर उपमहानगरपालिका-८ का जगदीश साहका छोरा २१ वर्षीय रोहित साह र वडा नम्बर १३ निवासी रामबाबु साहको छोरा २२...
पुरा पढ्नुहोस
