विशेष

कास्की । यति एअरलाइन्सको एटीआर विमान दुघर्टनाबारे अध्ययन गर्न फ्रान्सको विज्ञ टोली पोखरा आएर घटनास्थलमा अध्ययन थालेको छ । एटीआर विमान निर्माता कम्पनी एटीआरको नौ सदस्यीय विज्ञ टोली पोखरा आएर अध्ययन थालेको हो । टोलीले...
पुरा पढ्नुहोस
किभ । युक्रेनमा हेलिकप्टर दुर्घटनामा गृहमन्त्री देनिस मोनास्तिर्स्की लगायत उच्च अधिकारीको मृत्यु भएको छ। दुर्घटनामा १६ जनाको मृत्यु भएको प्रहरीले बुधबार जनाएको छ। यस क्षेत्रका गभर्नरले हेलिकप्टर राजधानी किभ बाहिर विद्यालय नजिकै दुर्घटनाग्रस्त भएको जानकारी...
पुरा पढ्नुहोस
दाङ । लुम्बिनी प्रदेशका नवनिर्वाचित सभामुख र उपसभामुखको पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेश प्रमुख अमिक शेरचनले बुधबार दिउँसो सभामुख तुलाराम घर्ती मगरलाई प्रदेशसभा नियमावली, २०७९ वमोजिम पद तथा गोपनीयताका शपथ ग्रहण गराएका...
पुरा पढ्नुहोस
बुटवल । पूर्व पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको सैनामैनामा बोलेरो र माइक्रो बस एकआपसमा ठक्कर खाँदा १ जनाको मृत्यु भएको छ । दुर्घटनामा ९ जना घाइते भएका छन् । बुधबार सैनामैना नगरपालिका २ स्थित झारबैरमा बुटवलतर्फ...
पुरा पढ्नुहोस
काठमाण्डाै । नारायणगढ–मुग्लिन सडकको काम नसकिएपछि थप एक महिना बाटो बन्द गरेर काम गरिने भएको छ । दिउँसोको समयमा गाडी रोकेर पुल निर्माणका लागि भित्तो काटिँदै आइएको थियो । गएकाे पुस ५ गतेदेखि ३०...
पुरा पढ्नुहोस
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले ज्ञानेन्द्र शाहीलाई प्रतिनिधि सभाले प्रमुख सचेतक बनाएको छ । राप्रपा संसदीय दलका नेता राजेन्द्र लिङदेनले संसदीय दलको विधान बमोजिम शाहीलाई प्रमुख सचेतक नियुक्त गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन्। बुधबार बिहान सभापति देउवा निवास धुम्बाराही पुगेर दुवै अध्यक्षले छुट्टाछुट्टै भेटवार्ता गरेका...
पुरा पढ्नुहोस
तौलिहवा । प्राचीन तिलौराकोटस्थित मध्यभागमा रहेको मौर्यकालीन पोखरीको उत्खनन पुनः सुरु गरिएको छ। तिलौराकोट राजा शुद्धोधनको दरबार एवं भगवान् बुद्धले २९ वर्ष बिताएको ठाउँ हो। युनेस्को जापानिज फन्ड्स इन ट्रस्टको आर्थिक सहयोगमा सन् २०१४...
पुरा पढ्नुहोस
गण्डकी । पोखरामा भएको यती एयरलाइन्सको नाइन एन–एएनसी–एटीआर–७२–५०० विमान दुर्घटनामा परेकामध्ये २२ जनाको शव उनीहरुका परिवारजनलाई बुझाइएको छ । पोखरामा परीक्षण गरिएका सबै शव आफन्तले बुझेका कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी अनिलकुमार शाहीले जानकारी दिए...
पुरा पढ्नुहोस
काठमाडौं । एमालेले प्रतिनिधिसभाका सभामुख पदमा सांसद देवराज घिमिरेलाई अघि सार्ने भएको छ। घिमिरेलाई बनाउने सहमति भएको एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। गुरुङसहित छविलाल विश्वकर्मा, रघुजी पन्त, विद्या भट्टराईलगायतको नाम चर्चामा भए पनि घिमिरेलाई उम्मेदवार बनाउने...
पुरा पढ्नुहोस
