विशेष

घनश्याम भुसाल आज एकीकृत समाजवादी प्रवेश गर्दै

काठमाडौं ।  एमालेको पूूर्व उपमहासचिव घनश्याम भुसाल आज नेकपा एकीकृत समाजवादीमा प्रवेश गर्ने भएका छन्। एमालेभित्रका आफू निकट नेताहरुलाई समेत एकीकृत समाजवादीमा लैजाने रणनीति अनुसार भुसालले पार्टी प्रवेशको तयारी गरेका हुन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत...

पुरा पढ्नुहोस
कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन

कपिलवस्तु । कपिलवस्तुमा मनोमानी ढंगले विधालय व्यवस्थापन समिति गठन गरिएको छ । कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवा स्थित रहेको सबैभन्दा पुरानो तथा एतिहासिक मावि श्री बुद्ध पदम माध्यमिक विद्यालय तौलिहवा कपिलवस्तुको बिधालय ब्यवस्थापन समिति मानमानी...

पुरा पढ्नुहोस
सन्दीप लामिछानेलाई धराैटीमा छाड्न उच्च अदालतकाे आदेश

काठमाण्डाै । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई धरौटीमा छाड्न उच्च अदालत पाटनले आदेश दिएको छ । लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाण्डाैकाे आदेश बदर गर्दै उच्च अदालत पाटनले २० लाख रुपैयाँ धरौटीमा...

पुरा पढ्नुहोस
लुम्बिनीका मुख्यमन्त्री गिरीसहित २ मन्त्रीले लिए सपथ

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त लिला गिरीले विहिबार पद तथा गोपनियताको सपथ लिएका छन् । लुम्बिनी प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई प्रदेश राजधानी दाङको राप्ती उपत्यकामा सपथ खुवाएका हुन् । गिरीलाई संविधानको धारा...

पुरा पढ्नुहोस
कुनै पनि राजनीतिक दलको दबाबमा नपर्नुहोस : गृहमन्त्री लामिछाने

चितवन । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले सुरक्षा निकायलाई आदेश होइन कानुनको पालना गर्न निर्देशन दिएका छन्। आज भरतपुर विमानस्थलको पार्किङस्थलमा पत्रकारहरुसँग कुरा गर्दै उनले देशभरका प्रमुख जिल्ला अधिकारीहरुलाई उच्च मनोबलका साथ काम गर्न निर्देशन...

पुरा पढ्नुहोस
चितवन राष्ट्रिय निकुञ्जमा एक सिङे गैँडा र पाटेबाघ मृत भेटिए, चालु आर्थिक वर्षमै ८ गैँडा मरे

काठमाण्डाै । चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा एक सिङे एउटा गैँडा र एउटा पाटेबाघ मृत भेटिएका छन् । चितवन राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर अन्तर्गत निकुञ्जको कोर क्षेत्रमा पर्ने नारायणी नदीको बगरमा भाले बाघ मृत भेटिएको निकुञ्जले...

पुरा पढ्नुहोस
आँधीबाट अमेरिकाको क्यालिफोर्नियामा कम्तीमा १७ जनाको ज्यान गयो

एजेन्सी ।  अमेरिकाको क्यालिफोर्नियामा आँधीका कारण कम्तीमा पनि १७ जनाको ज्यान गएको छ । गएकाे मङ्गलवारदेखि आँधी सुरु भएको र बुधवार बिहानसम्म ज्यान गुमाउनेकाे सङ्ख्या १७ पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । अमेरिकाको सबैभन्दा बढी जनसङ्ख्या रहेको...

पुरा पढ्नुहोस
मायादेवी वडा नं.३ का वडा अध्यक्ष यादवद्वारा न्यानो कपडा वितरण

कपिलवस्तु । कपिलवस्तुमा विगत केही दिनदेखि अत्याधिक जाडो बढेकोले मायादेवी गाउँपालिका वडा नं.३ का वडा अध्यक्ष शैलेन्द्र कुमार यादवद्वरा न्यानो कपडा वितरण गरिएको छ । मायादेवी गाउँपालिकाको वडा नं .३ अन्तर्गत छोटकी डिहवा खैराटी,...

पुरा पढ्नुहोस
३०१ औं पृथ्वी जयंती तथा राष्ट्रिय एकता दिवस कृष्णनगरमा हर्षो उल्लासका साथ मनाइयो

कपिलवस्तु । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको कृष्णनगर बजारको मुटु भनेर चिनिने गोलघरमा एक कार्यक्रमका बिच नेपालको एकीकरण कर्ता पृथ्वीनारायण शाहको जन्मजयन्तीका अवसरमा पृथ्वीजयन्ती तथा एकता दिवस आज कार्यक्रम आयोजना गरी मनाइएको छ। आयोजक राष्ट्रीय प्रजातंत्र...

पुरा पढ्नुहोस
विभिन्न कार्यक्रम गरि मनाइयो राष्ट्रिय एकता तथा पृथ्वी जयन्ती

कपिलवस्तु । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा बाणगङ्गा नगर कमिटिको आयोजनामा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ । राप्रपा बाणगंगा नगर अध्यक्ष गिरिराज कणेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा राप्रपाका जिल्ला नेता राजेन्द्र बिक्रम...

पुरा पढ्नुहोस