विशेष

काठमाडौं । कपिलवस्तुमा नीलगाई मार्ने तीन जना पक्राउ परेका छन् । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ८ सिहोखोरको बाणगंगा नदीको बगरमा नीलगाई मारेर मासु भाग लगाउँदै गरेको अवस्थामा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ...
पुरा पढ्नुहोस
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले सावधानी पुर्याउन नसक्दा सत्ताको राजनीतिमा योपटक पछि परेको स्वीकार गरेका छन्। शनिबार मेलमिलाप दिवसको अवसरमा महामन्त्रीद्वयले संयुक्त विज्ञप्ति जारी गर्दै जनताको मतबाट पहिलो दलका रूपमा...
पुरा पढ्नुहोस
काठमाण्डौ । राहदानी तथा राष्ट्रिय परिचय पत्र वितरणलाई सहज बनाउ गृह मन्त्रालयले थप पहल अगाडि बढाएको छ । सेवाग्राहीको निरन्तर गुनासो आएपछि समस्या समाधानका लागि पहल थालेको गृह मन्त्रालयले जनाएको छ । लाइन बस्नुपर्ने, अनलाइन...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल टी–२० क्रिकेट लिगमा पोखरा एभेन्जर्सले दोस्रो जित निकालेको छ । कीर्तिपुर मैदानमा आज भएको पहिलो खेलमा पोखराले लुम्बिनी अल स्टार्सलाई ९ विकेटले हरायो । लुम्बिनीले दिएको १ सय २८ रनको लक्ष्य...
पुरा पढ्नुहोस
रुपन्देही । नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङले नेपालमा एउटै कम्युनिष्ट पार्टी बनाउने अभियानमा लागेको बताएका छन् । कांग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको दलको समर्थनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बनेसँँगै वाम एकताको विषयलाई चर्चा...
पुरा पढ्नुहोस
बुटवल । एक दशकदेखि निर्माणको चर्चा सुरु भएको बुटवल–तानसेन सडकखण्ड अन्तर्गत सिद्धबाबामा सुरुङ मार्गको काम सुरु भएको छ । एक हजार १२६ मिटर लामो सुरुङ पाल्पाको दोभानबाट सुरु भएर बुटवलको चिडिया खोला रामपिथेकस पार्कसम्म...
पुरा पढ्नुहोस
एजेन्सी । म्यानमारको सैनिक अदालतले आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सजायपछि उनको कुल जेल अवधि ३३ वर्ष पुगेको छ । लोकतान्त्रिक रूपमा निर्वाचित नेता फेब्रुअरी २०१६ मा...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल टी–२० लिग (एनएसएल) क्रिकेट प्रतियाेगितामा लुम्बिनी अल स्टार्स लगातार पाँचाैँ खेलमा विजयी भएकाे छ । लुम्बिनीले काठमाण्डाै नाइट्सलाई ३५ रनले हराएकाे हाे । लुम्बिनीले दिएकाे एक सय ५१ रनकाे लक्ष्य पछ्याएकाे काठमाण्डाैले...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काललाई कार्यान्वयन नगर्न निर्देशन दिनुभएको छ । प्रधानमन्त्री प्रचण्डले उपप्रधान एवम् अर्थमन्त्री विष्णु पाैडेलमार्फत तत्कालका लागि यो नियम कार्यान्वयन नगर्न भन्नुभएको प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले...
पुरा पढ्नुहोस
काठमाण्डौ । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर आज शुक्रवार ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’...
पुरा पढ्नुहोस