विशेष

नेपालमा गाडी दुर्घटनाको मुख्य कारण ‘चालककाे लापर्बाही’, दैनिक औसतमा ८ जनाको ज्यान जाँदै

काठमाण्डाै । नेपालमा गाडी दुर्घटनाको मुख्य कारण चालकको लापर्बाही रहेको एक अध्ययनले देखाएको छ । ‘यातायात सुधार सुझाव कार्यदल’ को प्रतिवेदनअनुसार कुल गाडी दुर्घटनामध्ये ८८ दशमलव ३५ प्रतिशत चालकको कारणले दुर्घटना हुने गरेको छ...

पुरा पढ्नुहोस
बुबाको दागबत्ती र किरियामा कपिलवस्तुकी अनिशा

कपिलवस्तु । सामाजिक परम्परालाई तोड्दै कपिलवस्तु नगरपालिका वडा नम्बर ३ आनन्दबागकी २४ वर्षिया अनिशा दाहालले आफनो बुबालाई दागबत्ती दिएकी छिन्। दागबत्ती पछि उनी किरियामा समेत बसेकी छिन्। धार्मिक परम्ंपरा अनुसार पुरुषले मात्र दागबत्ती दिने...

पुरा पढ्नुहोस
प्राचीन तिलौराकोटमा उत्खनन सुरु

कपिलवस्तु । राजा शुद्धोधनको राजदरबार एवम् बुद्धले आफ्नो जीवनको २९ वर्ष बिताउनुभएको ठाउँ प्राचीन तिलौराकोटमा यस वर्षको उत्खनन सुरु भएको छ । उत्खननमा बेलायतको दुरह्याम विश्वविद्यालय, पुरातत्व विभाग र लुम्बिनी विकास कोष र राष्ट्रिय...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशमा १० लाख जनसङ्ख्या स्वास्थ्य बीमामा आबद्ध

बुटवल । लुम्बिनी प्रदेशमा स्वास्थ्य बीमा सेवा लागु भएको तीन वर्षको अवधिमा १० लाख ९२ हजार ६ सय ७३ जना बिमित भएका छन् । यो सङ्ख्या प्रदेशको कुल जनसङ्ख्याको २१ दशमलव ३३ प्रतिशत रहेको...

पुरा पढ्नुहोस
प्रधानमन्त्रीको अर्को निर्देशन : तत्काल चालक अनुमति पत्र उपलब्ध गराउनूू

काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सवारी चालक अनुमति पत्र अर्थात् लाइसेन्स कुरेर बसेका सेवाग्राहीलाई तत्काल उपलब्ध गराउन निर्देशन दिनुभएको छ । हरेक दिनजसो केही न केही निर्देशन दिँदै आउनुुभएका प्रधानमन्त्रीले हिजो चालक अनुुमति...

पुरा पढ्नुहोस
प्रधानमन्त्री कप क्रिकेटमा बाग्मती र पुलिस विजयी

काठमाण्डाै । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बाग्मती प्रदेशले कर्णाली प्रदेशलाई हराएको छ । बाग्मती प्रदेश शीर्ष स्थानमा उक्लिएको छ । मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा बाग्मतीले कर्णालीलाई ७ विकेटले हरायो । कर्णालीले दिएको...

पुरा पढ्नुहोस
राष्ट्रिय सभा चुनाव : आज रातिदेखि माैन अवधि, प्रचारप्रसार गर्न राेक

काठमाण्डाै । राष्ट्रिय सभा सदस्य चुनावका लागि भरे राति १२ बजेदेखि मौन अवधि लागू हुने भएको छ । निर्वाचन आयोगले विज्ञप्ति निकालेर भरे रातिदेखि मतदान नसकुन्जेलसम्म उम्मेदवारका पक्ष–विपक्षमा प्रचार गर्न, कुनै पनि माध्यमबाट मत माग्न,...

पुरा पढ्नुहोस
अर्घाखाँचीमा लम्पी स्किन बाट चौपायाको मृत्यु हुँदा करिब पाँच करोडको क्षति

सन्धिखर्क । अर्घाखाँचीमा लम्पी स्किन (काप्रीपक्स भाइरस) बाट सङ्क्रमित हुने गाईगोरुको मृत्यु हुँदा करिब पाँच करोडको क्षति भएको छ । गत वैशाखदेखि गाईगोरुमा लम्पीस्कीन देखिन थालेको थियो र हालसम्म ३४२ गाईगोरुको मृत्यु भएको छ...

पुरा पढ्नुहोस
सुनाकाेथीमा मैथली महाकवि विद्यापतिबारे बृहत् अन्तर्क्रिया

ललितपुर । मैथली भाषाका महाकवि विद्यापति र नेपालमा भजन संस्कृति (नेपालभाषा र मिथिला भजन सांस्कृतिक सम्बन्ध) विषयक सम्मेलन ललितपुरको सुनाकोठीस्थित बालकुमारी मन्दिर प्राङ्गणमा सम्पन्न भएको छ। श्रीहरि भजन (मृदङ्ग) सुनागुथिको आयोजनामा सम्पन्न सम्मेलनमा महाकवि...

पुरा पढ्नुहोस
पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। कालीगण्डकी करिडोर सडक खण्ड अन्तरगत पिपलडाँडाबाट हुँगी तर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल सडक खण्डदेखि झन्डै दुई सय मिटर तल...

पुरा पढ्नुहोस