विशेष

कपिलवस्तु। भुमि सुधार तथा मालपोत कार्यालय कपिलवस्तुका एक कर्मचारी कुटिएका छन् । कार्यालयको मोठ फाँटमा कार्यरत करार सेवाका कार्यालय सहयोगी निरज कडेल माथि कुटपिट भएको हो । कपिलवस्तु जिल्लाको बुद्धभुमि नगरपालिका वडा नम्बर ६ महुवाका...
पुरा पढ्नुहोस
बुटवल । राष्ट्रिय सभा निर्वाचनका लागि नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले ६ जनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।प्रदेश कमिटीको बैठकले पाल्पाका झपेन्द्र जिसी कपिलवस्तुका सफर अलि मियाँ ,कृष्ण कुमारी गुरुङ बर्दिया, एकमाया विक...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा रहेको भारतीय दूतावासले २० करोड रुपैयाँसम्मको योजनामा आफूखुसी खर्च गर्न नपाउने बताउनुभएको छ । उहाँले परियोजनामा भारत एक्लैले निर्णय गर्ने नभइ यसमा नेपालको पनि निर्णय र साझेदारी रहने र त्यसैअनुसार...
पुरा पढ्नुहोस
कपिलवस्तु। कपिलवस्तुमा बाघ भएको औपचारिक पुष्टि भएको छ । बाघ र अन्य स्तनधारी वन्यजन्तुको अवस्था थाहा पाउन राखिएको क्यामरा ट्यापिङ प्रविधिबाट बाघको तस्बिर खिचिएको छ । जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा बाघ फेला परेको तराई भू–परिधि (ताल)...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशमा पुस १७ गते तोकिएको प्रदेश विषयगत समिति सभापतिको निर्वाचन माघको पहिलो हप्ता गर्ने तयारी भएको छ । लुम्बिनी प्रदेश सभाले त्यसका लागि आन्तरिक गृहकार्य गरेको छ ।प्रदेश सभाका विषयगत समितिको...
पुरा पढ्नुहोस
काठमाण्डाै । भारतले नेपाललाई टी–२० विश्वकप क्रिकेटको तयारीका लागि आवश्यक सहयोग गर्ने भएको छ । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशङ्करले नेपाली टोलीलाई विश्वकपमा छनोट भएकोमा बधाई दिँदै विश्वकप तयारीका लागि सहयोग गर्ने प्रतिबद्धता...
पुरा पढ्नुहोस
बुटवल । लुम्बिनी प्रदेशसभाको दोस्रो कार्यकाल सुरु भएको मंगलबार एक वर्ष पुगेको छ । गत वर्षको मंसिर ४ मा निर्वाचित भएका लुम्बिनी प्रदेशसभाका ८७ सदस्यले पुष १७ गते शपथग्रहण गरेका थिए । पुष १८...
पुरा पढ्नुहोस
काठमाण्डाै । नेपाल क्रिकेट सङ्घ (क्यान) ले वार्षिक खेल तालिका सार्वजनिक गरेको छ । क्यानले आज बिहीवार काठमाण्डाैमा पत्रकार सम्मेलन गर्दै सन् २०२४ मा नेपालले खेल्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितालाई समेट्दै वार्षिक खेल तालिका...
पुरा पढ्नुहोस
बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको मिलनचोकमा मंगलबार दिउँसो बसको ठक्करबाट भारत उत्तर प्रदेश महाराजगन्जका ४७ वर्षीय दिनेश सिंहको मृत्यु भयो । बुटवलबाट भैरहवातर्फ जाँदै गरेको लु १ ख ३३७४ नम्बरको बसले साइकलयात्री सिंहलाई ठक्कर...
पुरा पढ्नुहोस
काठमाडौँ । नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १०...
पुरा पढ्नुहोस