विशेष

बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो

काठमाण्डाै । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा एफसी बुटवल लुम्बिनीले वीरगञ्ज युनाइटेड एफसीलाई हराएको छ । आज शनिवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएको खेलमा बुटवलले वीरगञ्जलाई १–० गोलले हरायो । खेलकाे इन्ज्युरी समयमा गाेल गर्दै बुटवलले सान्त्वना...

पुरा पढ्नुहोस
पाल्पामा आगलागी हुँदा एक बालिकाको मृत्यु

पाल्पा। पाल्पाको निस्दी –३, झिरुबासस्थित क्याङ्रुङ्को एक घरमा आगलागी हुँदा एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय टोलबहादुर पल्लीको नौ महिने छोरी दिप्सना पल्ली रहेको स्थानीय बासिन्दाले जनाएका छन् । शनिबार मध्यान्ह १२...

पुरा पढ्नुहोस
अर्घाखाँची हुँदै बुटवलसम्मका लागि विद्युतीय गाडी सञ्चालन

अर्घाखाँची । अर्घाखाँचीका विभिन्न गाउँबाट सदरमुकाम सन्धिखर्क हुँदै बुटवलसम्मका लागि विद्युतीय सवारी गाडी सञ्चालन भएका छन् । अर्घाभगवती यातायात प्रालिले शुक्रबारदेखि १५ वटा विद्युतीय गाडी सञ्चालन गरेको हो । सन्धिखर्क र सन्धिखर्क–गोरुसिंगे सडकखण्डको भेडामारेमा दुई...

पुरा पढ्नुहोस
नव आगन्तुक प्रजिअ अर्याललाई कपिलवस्तु उद्योग बाणिज्य संघद्वारा स्वागत

कपिलवस्तु । कपिलवस्तु उद्योग बाणिज्य संघ को आयोजना मा भरखरै कपिलवस्तु जिल्ला को प्रमुख जिल्ला अधिकारी को रुपमा यहि पुस ५ गते कपिलवस्तु जिल्लामा आउनुभएका प्र जि अ विश्व प्रकाश अर्याल ज्यु लाई भब्य...

पुरा पढ्नुहोस
कपिलवस्तुमा भरुवा बन्दुक पड्काउने शिकारी वन रक्षकको कब्जामा

कपिलवस्तु। कपिलवस्तुको तिलौराकोट साझेदारी वनमा वन रक्षक र शिकारीहरू बिच गोली हानाहान भएको छ । सब वन डिभिजन कार्यालय गोरुसिङ्गे बाट गस्तीमा खटिएको वनको टोलीसँग बिहीबार दिउसो पुर्व पश्चिम राजमार्गको उत्तर पट्टीको बलुन्द्र खोलाको किनारमा...

पुरा पढ्नुहोस
कपिलवस्तुका जनप्रतिनिधिद्वारा छाडा पशु चौपाया व्यवस्थापन गर्न प्रधानमन्त्रीलाई ज्ञापनपत्र

कपिलवस्तु । कपिलवस्तु जिल्लाको प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपाया व्यवस्थपन गर्न भन्दै जिल्लाका जनप्रतिनिधि सहितको एक टिमले प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड लाई ज्ञापन पत्र बुझाएको छ । छाडा चौपाया व्यवस्थापन गम्भिर समस्याको...

पुरा पढ्नुहोस
मन्त्रालय थप्ने र जिम्मेवारी हेरफेर गर्ने लुम्बिनी सरकारको निर्णय

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्‌को बैठकले मन्त्रालय थप्ने र मन्त्रालयको जिम्मेवारी हेरफेर गर्ने निर्णय गरेको छ । सरकारको निर्णयसँगै सरकारलाई मन्त्रालयको संख्या थप गर्न बाटो खुलेको छ । बैठकले प्रदेश सरकार...

पुरा पढ्नुहोस
रास्वपा कपिलवस्तुद्वारा मनकला पौडेलको निधन प्रती शोक सभा

पुस ६ कपिलवस्तु रास्ट्रीय स्वतन्त्र पार्टी बाणगङ्गा १ र ४ का सकृय सदस्यद्वय मिनलाल पौडेल (राजु) र भोजराज पौडेल कि ममतामयी माता मनकला पौडेल को असामयिक निधन प्रती सोकाकुल परिवारजन प्रती सान्त्वना सहित समवेदना...

पुरा पढ्नुहोस
साना किसान कृषि सहकारी संस्था मोतिपुरको २४ औँ वार्षिक साधारण सभा सम्पन

कपिलवस्तु । लुम्बिनी प्रदेश सांसद विष्णु पन्थीले यस क्षेत्रका अधिकांश सहकारी उत्कृष्ट रहेको बताउनुभएको छ । पछिल्लो समय केहि सहकारीले गल्ती गर्दा सबै सहकारी प्रति विश्वास घटेको भन्दै सबैलाई एउटै दृष्टिकोण बाट नहेर्न आग्रह...

पुरा पढ्नुहोस
लुम्बिनीमा दुई मन्त्री थपेर सरकार विस्तार गर्ने तयारी

दाङ । लुम्बिनी प्रदेश सरकार विस्तारको तयारी सुरु भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले दुई जना मन्त्री थप गर्ने तयारी गरेका हुन् । सम्भवत: आइतबार मन्त्रीपरिषद् बैठक बसेर निर्णय गर्ने योजना छ । तीन वटा...

पुरा पढ्नुहोस