विशेष

कांग्रेसको प्रदेश सम्मेलन सकिएलगत्तै सरकारलाई पूर्णता दिने लुम्बिनी सरकारको तयारी

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सरकार विस्तारको तयारी थालेका छन् । आफ्नो दल नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन सकिएलगत्तै मुख्यमन्त्री चौधरीले सरकारलाई पूर्णता दिने तयारी थालेका हुन् ।लामो समयदेखि लुम्बिनी प्रदेश सरकार...

पुरा पढ्नुहोस
सुनको भाउमा फेरि नयाँ रेकर्ड : आज तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ

काठमाण्डौ । सुनको भाउले फेरि नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको भाउ तोलाको १ लाख २१ हजार ६ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलामा एक...

पुरा पढ्नुहोस
कोप–२८ : चर्चा हिमालका मुद्दाको, नेतृत्व नेपालको

यूएई । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको २८औँ सम्मेलन (कोप–२८) संयुक्त अरब इमिरेट्सको दुबईमा यही मङ्सिर १४ गते देखि शुरु भएको छ । मङ्सिर २६ गतेसम्म चल्ने यस सम्मेलनको प्रारम्भमै अन्य सम्मेलनको तुलनामा हिमालका...

पुरा पढ्नुहोस
पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा। पाल्पामा गए राति ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिव्दीकोट–१, ख्याहा बस्ने २४ वर्षीय शिवबहादुर पालुङ्गे रहनुभएको प्रहरीले जनाएको छ । जिल्लाको रैनादेवी छहरा–२, स्थित सिजी कम्पनीभित्र माटाे बोक्ने...

पुरा पढ्नुहोस
३२ औँ अन्तरास्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकामा ३२औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दिगो विकास लक्ष्य प्राप्तिको प्रतिवद्धतास्अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्व सहितको ऐक्यबद्धता भन्ने मुल नाराका साथ आज गाउँपालिकाको सभाहल जस्पुरमा अन्तरक्रिया...

पुरा पढ्नुहोस
२९ औँ ज्ञान-महायज्ञ सकियो, १३ लाख नगद सङ्कलन

कपिलवस्तु । बाणगंगाको नन्दनगरमा गत मंसिर ११ गतेदेखि सञ्चालित ज्ञान-महायज्ञ आज सम्पन्न भएको छ । मनकामना संस्कृत गुरुकुल प्रवद्र्धन समाजको आयोजनामा ११ गतेदेखि सुरु भएको २९ औँ श्री मत्स्यपुरायण पाठपारायण तथा श्रीमद्भागवत धनधान्यञ्चल ज्ञान-महायज्ञ...

पुरा पढ्नुहोस
अपाङ्गता भएका नागरिकको हौसला बढाउन आवश्यक छ : मन्त्री गुप्ता

कपिलवस्तु । लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्री चन्द्र केश गुप्ता सिकेले अपाङ्गता भएका व्यक्तिहरुको हौसला बढाउन आवस्यक रहेको बताउनु भएको छ । अपाङ्ग भएका नागरिकहरु सङ्ग विभिन्न खालका क्षमता हुने गरेको भन्दै क्षमताको सदुपयोग...

पुरा पढ्नुहोस
१४ औं कपिलवस्तु महोत्सव : ७५ प्रतिशत काम सकियो, चन्द्र भण्डारीले उद्घाटन गर्ने

कपिलवस्तु । मंसिर २१ गते देखि हुन लागेको १४ औं कपिलवस्तु महोत्सवको तयारी तिव्र पारिएको छ । बाणगंगा वेलफेयर सोसाईटीको आयोजनामा २१ गतेदेखि पौष १ गते सम्म चारनम्बरको बुद्धरङ्गसालामा हुन लागेको महोत्सवको आईतबार सम्म...

पुरा पढ्नुहोस
अस्पताललाई बेडले हैन गुणस्तरिय सेवाले चिन्ने गरौँ : महामन्त्री थापा

कपिलवस्तु । प्रतिनिधि सभा सदस्य तथा नेपाली काङ्ग्रेसका महामन्त्री गगन कुमार थापाले अस्पताललाई बेडको आधारमा मुल्याङ्न नगरेर अस्पतालले दिने सेवा सुविधाको आधारमा मुल्याङ्कन गर्नुपर्ने बाताउनु भएको छ । आज बाणगंगाको कपिलवस्तु सामुदायिक अस्पतालमा आयोजित...

पुरा पढ्नुहोस
कपिलवस्तुको बुद्धभुमिमा एक पुरुषको शव फेला

कपिलवस्तु । कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नं. १० चेतरादेहि स्थित चेतरादेहि सामुदायिक वनको बाणगंगा खोला बगरको बयर घारिमा एक पुरुषको शव फेला परेको छ। नाम थर वतन नखुलेको अन्दाजी २५/२६ वर्षकाे पुरुष व्यक्ति कम्मरदेखी माथिको भाग सडिगलेको...

पुरा पढ्नुहोस