विशेष

उपकार अनलाइन, सैनामैना। सैनामैना व्यापार संघको आठौं साधारणसभाको मिति तय भएको छ । संघले यहीँ माघ २३ गते आठौं साधारणसभा गर्ने भएको छ । साधारणसभाका लागि विभिन्न समितिहरु गठन गरि तयारीका काममा जुटेको संघका...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । प्रेस चौतारी नेपाल कपिलवस्तु जिल्ला अध्यक्षमा बाबुराम रायमाझी निर्विरोध निर्वचित हुनु भएको छ। कपिलवस्तुको बाणगंगा नगरपालिका–४, ठाकुरापुरमा बुधबार सम्पन्न आठौं जिल्ला अधिवेशनबाट रायमाझी सर्वसम्मत रूपमा नेतृत्वमा आउनु भएको हो । अधिवेशनमार्फत गठित...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । मणिमुकुन्द भलिबल क्लब बि ले बुटवल १३ बँदेलपोखरीमा आयोजित प्रथम मेयर कप खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि जित्दै च्याम्पियन बनेको छ । मंगलवार भएको फाइनल खेलमा मणिमुकुन्द भलिबल क्लब बि ले...
पुरा पढ्नुहोस
काठमाडौं । हरेक वर्षको पौष शुक्ल पूर्णिमाका दिन सुरु हुने हिन्दू धर्मावलम्बीको श्रीस्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना सोमबार (आज) देखि सुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक...
पुरा पढ्नुहोस
बुटवल। पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका १ स्थित एच पाठशालामा युकेजीमा अध्ययनरत ६ वर्षीय प्रशान्त चौधरीले शिक्षिकाको कुटाइबाट एउटा आँखाको ज्योती गुमाएको अभिभावकले बताएका छन् । शिक्षिका सञ्जु चौधरीले दुई बालकबीचको झगडा छुट्याउने क्रममा प्लास्टिकको लठ्ठीले...
पुरा पढ्नुहोस
काठमाडौँ। तत्कालीन राजा पृथ्वीनारायण शाहको जन्मजयन्ती आज (शनिबार) विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ। यस वर्ष पृथ्वीनारायणको ३०३ औँ जन्मजयन्ती मनाउन लागिएको हो । विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण...
पुरा पढ्नुहोस
बुटवल। बुटवल उपमहानगरपालिकाले बढी भीड हुने चार वटा क्षेत्रमा सवारी व्यवस्थापनसहित दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक लाइट जडान गरेको छ । बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवलको ट्राफिक चोकमा बिहीबार साँझ ल्यापटप प्रणालीमा जडान गरिएको...
पुरा पढ्नुहोस
बुटवल । पूर्व-पश्चिम राजमार्ग अन्तरगत नवलपुरको दुम्कीबासमा पुल भासिँदा अवरुद्ध भएको छ । शुक्रबार साँझ करिब ५ बजेको समयमा पुल भासिएपछि पूर्व–पश्चिम यातायात अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले जनाएको छ । पुलमा भारतीय...
पुरा पढ्नुहोस
सैनामैना । सैनामैना जेसिजको आगामी नेतृत्व वर्ष २०२५ का लागि सैनामैना जेसिज वर्ष २०२४ का कार्यकारणी उपाध्यक्ष कृष्ण भण्डारी र वर्ष २०२४ कै वोर्ड सल्लाहकार गोविन्द खरेलको कडा प्रतिस्पर्धा हुने भएको छ । सैनामैना...
पुरा पढ्नुहोस
काठमाण्डौ । तराईका धेरै ठाउँमा आज पनि बिहानैदेखि हुस्सु र कुहिरो लागेको छ । अस्तिदेखि नै मध्य र पश्चिम तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्न थालेको हो । कतिपय ठाउँमा गाडी चलाउनसमेत समस्या भएको...
पुरा पढ्नुहोस
