शिक्षा / स्वास्थ्य

जनकल्याण माविद्धारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका ६ मा रहेको श्री जनकल्याण माध्यमिक विद्यालयमा नव आगन्तुक विद्यार्थीहरूलाई स्वागत सम्मान तथा एसएलसी (SLC) र कक्षा १२ उत्तीर्ण विद्यार्थीहरुलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रम सप्पन्न भएको छ । कक्षा...

पुरा पढ्नुहोस
खानपान र जीवनशैली परिवर्तन गरौँ : मेयर अर्याल

कपिलवस्तु । मुटु रोग लगायत अन्य सर्ने तथा नसर्ने रोगहरुको जोखिमलाई न्युनीकरण नर्ग खानपान र जीवनशैली परिवर्तन गर्न आवश्यक रहेको बाणगंगा नगरपालिकाका मेयर चक्रपाणी अर्यालले बताउनु भएको छ । आज विश्व मुटु दिवसको अवसरमा...

पुरा पढ्नुहोस
हाजिरीजवाफमा जिल्ला उत्कृष्ट विद्यार्थीलाई रामापुर क्याम्पसको सम्मान

उपकार अनलाईन, सैनामैना । सहिद नारायण पोखरेल रामापुर क्याम्पसले शुक्रबार (आज) एक कार्यक्रमको आयोजना गरी विद्यार्थीलाई सम्मान गरेका छ । अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा प्रथम भएका क्याम्पसका विद्यार्थीहरु अमिसा गौतम, प्रशिद्ध भट्टराई र...

पुरा पढ्नुहोस
पाल्पामा मलेरियाका बिरामी भेटिए

पाल्पा  ।  सन् २०२५ भित्र मलेरिया निवारण गर्ने सरकारको कार्यक्रम चलिरहेका बेला पाल्पाको पूर्वखोला गाउँपालिका-३ रिङनेरहमा मलेरिया पोजिटिभ बिरामी फेला परेका छन् । पूर्वखोलाको कक्षा ८ मा पढ्ने १५ वर्षीय किशोरमा देखिएको मलेरिया पोजिटिभ बाहिरबाट...

पुरा पढ्नुहोस
विद्यार्थीको क्षमता विकास गर्न कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुंदै

कपिलवस्तु । विभिन्न माध्यम बाट विद्यार्थीको क्षमता विकास गर्ने उद्देश्यले बाणगंगाको कपिलवस्तु विद्या मन्दिरमा ‘एस.क्यु.सी.’ सम्मेलन हुने भएको छ । क्वेस्ट नेपाल मायादेवी हबद्वारा आयोजित एस.क्यु.सी. (विद्यार्थी गुणीय चक्र) अन्तर्गतको ८ औं सम्मेलन असोज...

पुरा पढ्नुहोस
३ दिने रोवोर्टिक्स तालिम पछि हिलवर्टका विद्यार्थीले प्रस्तुत गरे विभिन्न यन्त्रका नमुना

कपिलवस्तु । कपिलवस्तुको बाणगंगामा रहेको हिलवर्ट इङ्लिस बोर्डिङ स्कुलमा सञ्चालित ३ दिने रोवोर्टिक्स तालिम लिएपछि विद्यार्थीहरुले विभिन्न उपकरण र यन्त्रको नमुना प्रस्तुत गरेका छन । गत असोज ४ गते बाट सञ्चालित तालिम बाट विद्यार्थीहरुले...

पुरा पढ्नुहोस
लुम्बिनीमा ४८९ जनाले लगाए पाठेघरको मुखको क्यान्सर विरुद्ध खोप

काठमाडौं । किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप ‘एचपिभी’ अभियानको समय थप गरिएको छ । यही असोज ५ गतेसम्म सञ्चालन गर्ने भनिएको खोप अभियान पाँच दिन थप गरी असोज १० गतेसम्म सञ्चालन हुने...

पुरा पढ्नुहोस
जिल्ला स्तरीय हाजिरजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देही सैनामैनाको सहिद नारायण पोखरेल रामापुर क्याम्पस जिल्ला प्रथम बनेको छ । बुटवलमा भएको अन्तर क्याम्पस जिल्ला स्तरीय हाजिरीजवाफ प्रतियोगितामा सहिद नारायण पोखरेल रामापुर क्याम्पस प्रथम भएको छ । लुम्बिनी बाणिज्य क्याम्पसको...

पुरा पढ्नुहोस
सातबुँदे सहमतिमा राहत शिक्षकको असहमति

काठमाडौं । सरकार र आन्दोलनरत शिक्षकबीच भएको सहमतिमा राहत शिक्षकहरूले असहमति जनाएका छन् । राहत शिक्षक केन्द्रीय समितिका अध्यक्ष खेमराज अधिकारीले यो सहमति केही महासंघका प्रतिनिधि र सरकारबीच भएको तर आफूहरुको सहमति नरहेको बताए...

पुरा पढ्नुहोस
सरकार र शिक्षकहरूबीच सहमति, आन्दोलनका कार्यक्रम फिर्ता

काठमाण्डाै । सरकार र आन्दोलनरत शिक्षकबीच सहमति भएको छ । गृह मन्त्रालयमा आज शुक्रवार बसेको बैठकमा सहमति भएकाे सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले जानकारी दिनुभयो । शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले...

पुरा पढ्नुहोस