शिक्षा / स्वास्थ्य

पाल्पामा डेंगीबाट एक महिलाको मृत्यु, ७० जना संक्रमित

पाल्पा । लामखुट्टेको टोकाइबाट हुने डेंगी संक्रमणबाट पाल्पामा एक जनाको मृत्यु भएको छ । तानसेन नगरपालिका–६, बर्तुङकी ६९ वर्षीया महिलाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारका क्रममा आइतबार बेलुका मृत्यु भएको हो ।मृतक महिलामा साताअघि...

पुरा पढ्नुहोस
नगरको निर्णय नमान्ने विद्यालयको कक्षा ११ र १२ अनुमति रद्ध गरिने

विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाले नगरको निर्णय नमान्ने जुनसुकै विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति रद्ध गर्ने प्रकृया अगाढी बढाइने चेतावनी दिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालनमा आएका...

पुरा पढ्नुहोस
बुटवलमा प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुरु

रुपन्देही । रुपन्देहीको बुटवलमा प्रदेश जनस्वाथ्य प्रयोगशाला सुरु गरिएको छ । दातृ निकायको सहयोगमा ८ करोड ७० लाख २० हजार ४ सय ७० रुपैयाँ लगातमा निर्माण भएको भवन एक कार्यक्रमबीच सोमबार उद्घाटन भयो । ग्लोबल...

पुरा पढ्नुहोस
नेल्टा कपिलवस्तुको अध्यक्षमा पोख्रेल

कपिलवस्तु। नेपाल अङ्ग्रेजी शिक्षक सङगठन (नेल्टा) कपिलवस्तुको अध्यक्षमा प्राध्यापक गोविन्द पोख्रेल सर्वसम्मत चयन भएका छन् । शनिबार समपन्न शाखाको दोस्रो अधिबेशनले पोख्रेलको अध्यक्षतामा आगामी ३ बर्षको लागि ११ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशलाई साक्षरता घोषणा गर्ने तयारी

बुटवल । सरकारले जारी गरेको मापदण्ड पूरा गर्दै लुम्बिनी प्रदेश पूर्ण साक्षरता घोषणाको तयारीमा छ । २०६४ सालदेखि सुरु भएको साक्षरता घोषणा गर्ने अभियान अन्तर्गत नेपालमा हालसम्म ६४ जिल्ला पूर्ण साक्षर घोषणा भएका छन्...

पुरा पढ्नुहोस
उपकार अनलाईनले टेलिभिजन कार्यक्रम ‘हाम्रो विद्यालय’ प्रशाण गर्दै

उपकार अनलाईन, सैनामैना । उपकार सञ्चार गृह प्रा.लि द्धारा सञ्चालनमा आएको उपकार अनलाईन डट.कम (www.upakaronline.com) ले शैक्षिक सस्था र सस्थाको शैक्षिक प्रगती हरेक अभिभावक र जनसमुदाय माझ पुर्‍याउने उद्धेश्यले शैक्षिक टेलिभिजन कार्यक्रम सञ्चालन गर्ने भएको छ...

पुरा पढ्नुहोस
एसईई २०७९ः पुर्नयोगपछि सैनामैनाका पोख्रेल बने रुपन्देही प्रथम

उपकार अनलाइन, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकास्थित सैनामैना मेमोरियलका अमित पोख्रेल एसईई २०७९ मा रुपन्देहीमै उत्कृष्ट बनेका छन् । विद्यालयका प्रिन्सिपल जेवि क्षेत्रीले अंकको पुर्नयोगपछि मेधावी छात्र पोख्रेलको ३ दशमलव ९५ जिपिए भएको र...

पुरा पढ्नुहोस
लुम्बिनी प्रदेशभर अब आँखाकाे नानी प्रत्याराेपण निःशुल्क

दाङ । लुम्बिनी प्रदेशकाे स्वास्थ्य मन्त्रालयले प्रदेशभर ‘कर्निया’ अर्थात् आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने भएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को बजेटमा आँखाको नानी प्रत्यारोपण निःशुल्क गर्ने व्यवस्था मिलाइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।...

पुरा पढ्नुहोस
बिधार्थीलाई अवसर र आम्दानीमा जोड्दै पर्रोहा क्याम्पस

टिका खरेल, सैनामैना । रुपन्देहीको सैनामैनामा रहेको पर्रोहा बहुमुखी क्याम्पसले बिधार्थीहरुलाई अध्ययनसंगै उनीहरुको अध्ययन लागतमा सहयोग पुर्याउने उद्धेश्यले बिभिन्न बिधार्थी लक्ष्ति कार्यक्रम गर्दै आएको छ । क्यामपसले बिभिन्न विधामा बिधार्थीहरु मार्फत नै कार्यक्रम प्रस्ताव माग गरी...

पुरा पढ्नुहोस