शिक्षा / स्वास्थ्य

राष्ट्रिय युवा संघ नेपाल सैनामैनाद्धारा स्थापना दिवसको अवसरमा शैक्षिक सामग्रि बितरण

विमल गैरे, सैनामैना । राष्ट्रिय युवा संघ नेपाल सैनामैना नगर कमिटिले शुक्रवार शैक्षिक सामग्रि तथा पोशाक बितरण गरेको छ । राष्ट्रिय युवा संघ नेपालको ३४ औं स्थापना दिवसको अवसरमा सप्ताह ब्यापि कार्यक्रम अन्तर्गत सैनामैना नगरपालिका...

पुरा पढ्नुहोस
अब हरेक विषय शिक्षकलाई सूचना प्रविधिको जानकारी अत्यावश्यक : डा. ढुङ्गाना

कमला सापकोटा पौडेल, जितपुर । पाठ्यक्रम विकास केन्द्रका निर्देशक डा. बाबुराम ढुंगानाले अब जुन विषयको शिक्षक बन्न पनि सूचना प्रविधिको विषयमा जानकारी हुनै पर्ने बताउनुभएको छ । होराईजन अंग्रेजी आवासीय मा.वि.ले आयोजना गरेको नयाँ पाठ्यक्रम...

पुरा पढ्नुहोस
लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम सुरु हुदै

बुुटवल । बुटवलको लुम्बिनी वाणिज्य क्याम्पसमा उद्यमशीलता विकास सहयोग कार्यक्रम शुक्रबारबाट सुरु हुने भएको छ । विश्वविद्यालय अनुदान आयोग, नेपालको अनुदान सहयोगमा उक्त कार्यक्रम शुभारम्भ हुन लागेको क्याम्पस प्रमुख प्रा.डा. ताराप्रसाद उपाध्यायले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
लुम्बिनी बाणिज्य क्याम्पसको स्ववियु निर्वाचन १४ गते

बुटवल । रुपन्देहीको दोस्रो ठूलो क्याम्पस बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यही जेठ १४ गते हुने भएको छ । गत चैत ५ गते निर्वाचन प्रक्रिया सुरु भएपछि सत्तारुढ विद्यार्थी संगठनले क्याम्पसमा ताला...

पुरा पढ्नुहोस
बुद्ध स्कुलमा विद्यार्थीहरुको सदन पूर्नगठन

प्रदिप ज्ञवाली, सैनामैना । सैनामैना नगरपालिका वडा नं ७ मा देउवापार स्थित बुद्ध इङलिस स्कुलमा अतिरिक्त क्रियाकलापका लागि विभिन्न सदनात्मक समितिहरु पुर्नगठन भएका छन । विद्यार्थीहरुको अन्तरनिहित क्षमता प्रस्फुटन गर्न उपयोगी हुने भन्दै विभिन्न कार्यक्रमहरु...

पुरा पढ्नुहोस
कोभिड–१९ अन्त्य भएको डब्ल्यूएचओको घोषणा

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले काेभिड–१९ (काेराेना भाइरस) ‘विश्वव्यापी स्वास्थ्य सङ्कटकाल’ समाप्त भएकाे घाेषणा गरेकाे छ । चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिएपछि डब्ल्यूएचओले तीन वर्षअघि ‘स्वास्थ्य सङ्कटकाल’ घोषणा गरेको...

पुरा पढ्नुहोस
कपिलवस्तुमा दर्ता विना आफ्नै घरमा अबैध प्रसुति सेवा संचालन

कपिलवस्तु । कपिलवस्तुको चन्द्रौटामा विना दर्ता अबैध रुपमा प्रसुति सेवा संचालन गरिएको छ । शिवराज नगरपालिका विरपुर स्वास्थ्य चौकिमा कार्यरत अनमी पुनम पोख्रेलले आफ्नै घरमा नागरीकको स्वास्थ्य माथि खेलवाड गर्दै मापदण्ड विपरित प्रसुति सेवा...

पुरा पढ्नुहोस
किशोर किशोरीलाई स्वास्थ्य अभिमुखिकरण तालिम

सागर बेल्बासे, कपिलवस्तु । बाणगङ्गा नगरपालिका स्वास्थ्य शाखाको आयोजना र उत्तमनगर स्वास्थ्य सेवा केन्द्रको सहभागिता मा गजेहडा भु. पु. शैनिक खानेपानीको सभाहलमा यस क्षेत्रका किशोर किशोरीहरुलाइ यौन शिक्षा तथा प्रजनन प्रणालीको बिकासको क्रममा हुने मानसिक...

पुरा पढ्नुहोस
दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै

दाङ । दाङमा पशुमा लाग्ने लम्पीस्किन रोगको सङ्क्रमण बढ्दै गएको छ । पछिल्लो समय दाङको बङ्गलाचुली, राप्ती, लमही, गढवा, राजपुर, घोराहीका लगायत क्षेत्रका  रोगको सङ्क्रमण बढेको जनाइएको छ। बङ्गलाचुली गाउँपालिकाको वडा नं ४, ५, ६,...

पुरा पढ्नुहोस
कपिलवस्तु औलो रोगको उच्च जोखिममा

कपिलवस्तु ।  सन् २०२५ सम्म औलो रोगलाई शून्यमा झार्ने सरकारी लक्ष्य रहे पनि कपिलवस्तु भने अझै उच्च जोखिममा छ। अति जोखिम सूचीमा रहेको कपिलवस्तुमा पछिल्ला ४ वर्षमा ५४ औलो (मलेरिया) रोगी फेला परेका छन्।...

पुरा पढ्नुहोस