शिक्षा / स्वास्थ्य

कपिलवस्तु । स्वास्थ्यका न्युनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९ र ०८० सालको न्युनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मुल्यांकमा नेपाल भरिका अस्पताललाई...
पुरा पढ्नुहोस
प्युठान । नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिका स्तरीय दोस्रो अधिवेशन सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ देविस्थानमा हिजो सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष...
पुरा पढ्नुहोस
उपकार अनलाइन, प्युठान । नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। माण्डवी गाउँपालिका ३ देविस्थानमा शनिवार सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद...
पुरा पढ्नुहोस
उपकार अनलाइन, कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा ससफाई समितिको अध्यक्षमा पुनः विश्व कार्की निर्वाचित हुनुभएको छ । शनिवार संस्थाको ५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पसका मेधावी विद्यार्थीहरुलाई घरमै गएर सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय बि.बि एस चौथो बर्षमा डिस्टिङसन ल्याउन सफल विद्यार्थीहरु मन्जु आचार्य (७६.४ प्रतिशत)...
पुरा पढ्नुहोस
एजेन्सी । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...
पुरा पढ्नुहोस
काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट...
पुरा पढ्नुहोस
भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उपप्रमुख सुरक्षित मातृशिशु कार्यक्रम सुरु गरेको छ । कार्यक्रमअन्तर्गत पालिकामा रहेका सुत्केरी आमालाई शुभकामना सन्देशसहित ‘उपप्रमुख सुत्केरी कोसेली भेट’ उपलब्ध गराउन थालिएको छ ।नगर उपप्रमुख उमा अधिकारीले पालिकाको वडा नम्बर १...
पुरा पढ्नुहोस
नेपालगन्ज । बाँकेमा सोमबारसम्म ९० जना बालबालिकामा दादुराको संक्रमण देखिएको छ । नेपालगन्ज उपमहानगरका जनस्वास्थ्य निरीक्षक जागेश्वर बस्नेतका अनुसार उपमहानगरका वडाहरुबाट नै ९० जना बालबालिकामा दादुरा संक्रमण पुष्टि भएको हो । स्वास्थ्यकर्मीहरूले ६ महिनादेखि १५...
पुरा पढ्नुहोस
काठमाडौं । हाल तराईका अधिकांश भू–भागमा हुस्सु–कुहिरो र शीतलहर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी न्यूनचापीय प्रणालीको सामान्य प्रभावले देशका पहाडी भू–भागमा अहिले आंशिक बदली छ। आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ। बाँकी...
पुरा पढ्नुहोस
