शिक्षा / स्वास्थ्य

आज श्रीपञ्चमी : सरस्वतीको पूजा गरी मनाइँदै

काठमाण्डौ । आज ‘श्रीपञ्चमी’ विद्याकी देवी सरस्वतीको पूजा गरी मनाइँदैछ । हरेक वर्ष माघशुक्ल पञ्चमीका दिन श्रीपञ्चमी पर्व मनाउने गरिन्छ । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक, विद्यार्थीलगायतले आ–आफ्ना कलासाधनाका...

पुरा पढ्नुहोस
रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुद्वार निशुल्क स्वास्थ्य शिविर

कपिलवस्तु  । रोटरी क्लब अफ सेन्ट्रल कपिलवस्तुको आयोजनामा हिजो (सनिवार) जिल्लाको बाणगंगा नगरपालिका ८ बोडगाउँमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । क्लबका प्रमुख धर्मराज भट्टराईको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य गिरधारिलाल न्यौपानेको प्रमुख...

पुरा पढ्नुहोस
बाँकेमा दादुराका बिरामी बढ्दै

बाँके । बाँकेमा दादुराका बिरामी बढ्दै गएका छन् । जिल्लाभर दुई सय नौ दादुराका बिरामी फेला परेको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका खोप ‘फोकल पर्सन’ नरेश श्रेष्ठले बताए । उनका अनुसार सबैभन्दा धेरै नेपालगञ्जमा एक सय...

पुरा पढ्नुहोस
९६ प्रतिशत अंक ल्याई कपिलवस्तु अस्पताल नेपालमै प्रथम

कपिलवस्तु । स्वास्थ्यका न्युनतम सेवा मापदण्ड (मास) पुरा गरेर कपिलवस्तु अस्पताल तौलिहवा नेपालमै प्रथम भएको छ । आर्थिक वर्ष २०७९ र ०८० सालको न्युनतम सेवा मापदण्ड तथा सम्पादित कार्य प्रगतिको मुल्यांकमा नेपाल भरिका अस्पताललाई...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

प्युठान । नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिका स्तरीय दोस्रो अधिवेशन सम्पन्न भएको छ।माण्डवी गाउँपालिका ३ देविस्थानमा हिजो सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष उपाध्यक्ष...

पुरा पढ्नुहोस
नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको दोस्रो अधिवेशन सम्पन्न

उपकार अनलाइन, प्युठान । नेपाल शिक्षक संघ माण्डवी गाउँपालिकाको पालिकाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। माण्डवी गाउँपालिका ३ देविस्थानमा शनिवार सम्पन्न अधिवेशनमा निवर्तमान शिक्षक संघ माण्डवी गाउँपालिका अध्यक्ष टोपबहादुर मल्लको सभापतित्व एवम् माण्डवी गाउँपालिका उपाध्यक्ष पुर्णप्रसाद...

पुरा पढ्नुहोस
बाणगंगा खानेपानीको दोस्रो अधिवेशनबाट अध्यक्षमा पुनः कार्की

उपकार अनलाइन, कपिलवस्तु । बाणगंगा खानेपानी उपभोक्ता तथा ससफाई समितिको अध्यक्षमा पुनः विश्व कार्की निर्वाचित हुनुभएको छ । शनिवार संस्थाको ५ औं वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट कार्की पुनः अध्यक्षमा सर्वसम्मत रुपमा चयन हुनुभएको हो...

पुरा पढ्नुहोस
क्याम्पसका मेधावी विद्यार्थीहरुलाई घरमै गएर सम्मान

उपकार अनलाइन, सैनामैना । सैनामैना ६ मा रहेको सहिद नारायण पोखरेल रामापुर क्याम्पसले क्याम्पसका मेधावी विद्यार्थीहरुलाई घरमै गएर सम्मान गरेको छ । त्रिभुवन विश्वविद्यालय बि.बि एस चौथो बर्षमा डिस्टिङसन ल्याउन सफल विद्यार्थीहरु मन्जु आचार्य (७६.४ प्रतिशत)...

पुरा पढ्नुहोस
भारतमा उत्पादित कफ सिरफ ‘डक–१ म्याक्स’ प्रयोग नगर्न डब्ल्यूएचओको आग्रह

एजेन्सी ।  विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले भारतमा उत्पादित कफ सिरप ‘डक–१ म्याक्स’ को प्रयोग नगर्न आग्रह गरेको छ । उज्वेकिस्तानमा कम्तीमा २० जना बालबालिकाको ज्यान गएपछि मुख्य कारण भारतमा उत्पादन भएको कफ सिरफ प्रयोग...

पुरा पढ्नुहोस
लुम्बिनीमा बालबालिकालाई दादुरा र रुवेला देखिएपछि अनिवार्य खोप लगाउन आग्रह

काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दादुराबाट जोगाउन आफ्ना नानीबाबुलाई दादुरा र रुबेलाविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले बालबालिकालाई दादुरा र रुबेलाबाट...

पुरा पढ्नुहोस