स्थानीय तह

सैनामैना वडा नं.४ ले दियो विपन्न तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री

अनिता चौधरी, सैनामैना । विपन्न तथा जेहेन्दार विद्यार्थीको पठनपाठनमा सहज पार्न सैनामैनाका सामुदायिक विद्यालयका विद्यार्थीलाई निशुल्क शैक्षिक सामग्री वितरण गरिएको छ । सैनामैना नगरपालिका वडा नं. ४ ले आर्थिक वर्षको विनियोजित बजेटबाट पर्रोहा माध्यमिक विद्यालयमा...

पुरा पढ्नुहोस
सैनामैना–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विभिन्न प्रकारका विरुवा रोपियो

उपकार अनलाईन, सैनामैना । सैनामैना नगरपालिका–४ मुर्गिया सिसौडाँडाका सडकपेटीमा विरुवाका गमला राखिएको छ । सैनामैना वडा नं. ४ को आयोजना तथा मुर्गिया बजार टोल विकास संस्थाको सहकार्यमा हरियाली प्रवर्द्धन गर्ने अभियान अन्तर्गत सिसौडाँडाका सडक लगायतका...

पुरा पढ्नुहोस
गैडहवामा प्रथम अध्यक्ष कप ब्याडमिन्टन प्रतियोगिता हुँदै

प्रदिप ज्ञवाली, सैनामैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रथम अध्यक्ष कप सि लेवल ब्याडमिन्टन प्रतियोगिता २०८० हुने भएको छ । गैडहवा गाउपालिकाको संरक्षकत्व र मैनिया हाट बजार समितिको गैडहवा ८ मैनियाको आयोजनामा प्रतियोगिता हुन गइरहेको हो...

पुरा पढ्नुहोस
स्वमूल्याङ्कनमा बाणगङ्गाले ल्यायो ८९.५ प्रतिशत

कपिलवस्तु । जिल्ला समन्वय समितिले प्रमाणित गर्ने पालिकाहरुको स्वमूल्याङ्कनमा कपिलवस्तुको बाणगङ्गा नगरपालिकाले ८९ दशमलब ५ प्रतिशत ल्याएको छ । सोमबार नगरको सभाहलमा बसेको कार्यपालिका बैठकमा सो तथ्याङ्क सार्वजनिक गरिएको हो । १० वटा सुचकहरुमा बाणगंगाले...

पुरा पढ्नुहोस
छाडा पशुचौपाया व्यवस्थापनका लागि बाणगंगाका १० हजार घरमा तथ्याङ्क सङ्कलन

कपिलवस्तु । बाणगंगा नगरपालिका सहित समग्र कपिलवस्तुकै प्रमुख समस्याको रुपमा रहेको छाडा पशुचौपायाको व्यवस्थपनमा बाणगंगाले अहिले तिव्र गतिमा काम गरिरहेको छ । चौपायाका कारण खेतिबाली नष्ट, सडक दुर्घटना, सडक फोहोर लगायत विभिन्न समस्या बढ्दै...

पुरा पढ्नुहोस
सैनामैनाका कृषकलाई अनुदानमा कृषि यान्त्रीकरण वितरण

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले कृषकलाई ७५ प्रतिशत अनुदानमा कृषि यान्त्रीकरण वितरण गरेको छ । नगरपालिकाले बुधवार एक औपचारिक कार्यक्रमको आयोजना गरी कृषकलाई कृषि यान्त्रीकरण विद्युतीय च्याप कटर, पेट्रोल ब्रस कटर मेशिन र...

पुरा पढ्नुहोस
गैंडहवामा पालिकास्तरीय पोषण समीक्षा

दिनेश घिमिरे, गैडहवा । रुपन्देहीको गैडहवा गाउँपालिकामा एकीकृत पोषण कार्यक्रम परियोजनाबारे पालिकास्तरीय छलफल गरिएको छ । परियोजना सल्लाहकार समितिका सरोकारवालाहरुबिच संयुक्त छलफल गरिएको हो । कार्यक्रममा बोल्दै गैंडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गैंडहवालाई स्वास्थ्य सुविधाका...

पुरा पढ्नुहोस
गैडहवा गाउँपालिका अध्यक्ष कप खुल्ला भलिबल प्रतियोगिता सुरु

उपकार अनलाईन, सैनामैना । रुपन्देहीकै ठूलो गैडहवा तालको बिकास तथा प्रचार प्रसार गर्ने उद्देश्यले बुधबारदेखि दोस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप ‘बी’ लेभल खुल्ला भलिबल प्रतियोगिता सुरु भएको छ । गैडहवा गाउँपालिका ४ मा अवस्थित...

पुरा पढ्नुहोस
महिला हिंसा विरुद्धको १६ दिने अभियानका कार्यक्रम उदयपुरकोटमा सम्पन्न

प्युठान। प्युठानको माण्डवी गाउँपालिकाले लैङ्गक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गतको कार्यक्रम वडा नं.४ मा सम्पन्न भएको छ। ‘लैङ्गक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता ’ भन्ने मुल नाराका साथ नोभेम्बर...

पुरा पढ्नुहोस
सैनामैनामा भुस्याहं कुकुर नियन्त्रणका लागि खोप तथा बन्ध्याकरण शिविर सुरु

सैनामैना । रुन्देहीको सैनामैना नगरपालिका ले पालिका भित्र रहेका भुस्याहा (सामुदायिक) कुकुर व्यवस्थापनका लागि बन्ध्याकरण शिविर सुरुवात गरेको छ । पालिका भित्र रहेका सबै ११ वटा वडामा रहेका भुस्याहा र घरपालुवा कुकुर व्यवस्थापनको लागि...

पुरा पढ्नुहोस