स्थानीय तह

अजय मिश्र, कपिलवस्तु । नेपाल विद्युत प्राधिकरणको ३८ औं बार्षिकोत्सवको उपलक्ष्यमा कृष्णनगर वितरण केन्द्रले विद्युतीय सुरक्षा तथा सचेतना सम्बन्धमा प्रभातफेरी कार्यक्रम गरेर मनाएको छ। आज विद्युत सम्बंधि सचेतनामूलक प्लेकार्ड, पोष्टर, हातमा लिएर तथा गाडिमा साउनडको...
पुरा पढ्नुहोस
कञ्चन । रुपन्देहीको कञ्ञ्च गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८० को बार्षिक समिक्षा गरिएको छ । पालिकाबाट सञ्चालन भएका बिभिन्न योजना तथा कार्यक्रमहरुको शाखागत रुपमा समिक्षा गरिएको हो । कञ्चन गाउँपालिकाका बिभिन्न शाखाहरुको शाखागत बार्षिक प्रगति समिक्षात्मक...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । न्यू मुनलाईट युवा क्लवले आयोजना गर्न लागेको प्रथम लौसा तीज विशेष सास्कृतिक मेला भोलीबाट सुरु हुदै छ । मेलाको उद्धघाटन कञ्चन गाउँपालिकाका अध्यक्ष नवराज ढकालले गर्ने आयोजकले जनाएको छ । नेपाली हिन्दु...
पुरा पढ्नुहोस
नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कञ्चन गाउँपालिकाको मंगलवार सम्पन्न भएको कार्यपालिका बैठकले बजार अनुगमनलाई तीब्रता दिने निर्णय गरेको छ । म्याद नाघेका र लेबल नभएका गुणस्तरहीन सामाग्री जफत गर्ने निर्णय समेत कार्यपालिका बैठकले गरेको छ...
पुरा पढ्नुहोस
बुटवल । बुटवल उपमहानगरपालिकाले निजी तथा संस्थागत विद्यालयहरूले लिने शुल्क निर्धारण गरेको छ । उपमहानगरपालिकाको कार्यपालिका बैठकले निजी विद्यालयहरूले अभिभावकहरूबाट लिने मासिक शुल्क, भर्ना , प्रयोगशाला र बसको नयाँ भाडादर निर्धारण गरेको हो । त्यसलाई...
पुरा पढ्नुहोस
नबिन घिमिरे, कञ्चन । रुपन्देहीको कन्चन गाउँपालिकाले असारे विकासलाई निरुत्साहित गर्न चालू आर्थिक बर्ष २०८०/०८१ को सुरुको पहिलो महिनाबाटै वडा तहबाट सम्पन्न हुने योजना छनोट गर्न र कार्यान्वयन प्रभावकारी बनाउन सकृयता देखाएको छ । यसबाट...
पुरा पढ्नुहोस
बिष्णु कुमार आले, अर्घाखाँची । बिद्युत सर्टभइ अर्घाखाँची शितगंगा ७ सुखौरा निवासी टंक बहादुर खाम्चाको घरगोठमा आगोलागी हुँदा लाखौंको क्षेति भएको छ । घरमा जडान गरिएको बिधुततीय मिटर बक्समा बिधुतशर्ट भई एक्कासी घरमा आगोलागी भएपछि...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना ७ मा रहेको बुद्ध इङलिस स्कुलमा विद्याथीहरुलाई निःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ । आज लुम्विनी प्रादेशिक अस्पताल बुटवलका बरिष्ट बालरोग विशेषज्ञ डा. मनोज कुशवाहाले विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको स्वास्थ्य परिक्षण गर्नुभएको...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । न्यू मुनलाईट युवा क्लवको खेलमैदानमा प्रथम लौसा तीज विशेष सास्कृतिक मेला २०८० लाग्ने भएको छ । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालीका तीजको अवसरमा मेला सञ्चालन गर्न लागिएको आयोजकले जनाएको छ...
पुरा पढ्नुहोस
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिकाले नगरको निर्णय नमान्ने जुनसुकै विद्यालयको कक्षा ११ र १२ सञ्चालन गर्ने अनुमति रद्ध गर्ने प्रकृया अगाढी बढाइने चेतावनी दिएको छ । आइतवार एक विज्ञप्ति जारी गर्दै नगरभित्र सञ्चालनमा आएका...
पुरा पढ्नुहोस