अन्तराष्ट्रिय

पाकिस्तानमा सवारी दुर्घटना, १८ जनाको मृत्यु

इस्लामावाद । पाकिस्तानको उत्तरपश्चिमी खैबर पाकथुन्क्वा प्रान्तमा भएको एक सवारी दुर्घटनामा परेर कम्तीमा पनि १८ जनाको ज्यान गएको छ । पाकिस्तानको सो प्रान्तमा बिहीबार राति जिप दुर्घटनामा परेको थियो । सो दुर्घटनामा परेर बिहीबार...

पुरा पढ्नुहोस
म्यान्मारको हुन्टा सरकारद्वारा मुलुकमा जारी सङ्कटकाल थप छ महिना लम्ब्याउने घोषणा

काठमाडौँ । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको...

पुरा पढ्नुहोस
भारतमा विवाह समारोह भइरहेका बेला आगलागी, १४ जनाको मृत्यु

नयाँदिल्ली । भारतको झारखण्ड राज्यमा मङ्गलबार आगलागीमा परेर कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ । समाचारअनुसार विवाह समारोह भइरहेका बेला एक निजी आवासीय घरमा आगलागी भएको थियो । त्यसमा परेर १४ जनाको...

पुरा पढ्नुहोस
पाकिस्तानको मस्जिदमा विस्फोट : मृत्यु हुनेको सङ्ख्या ८७ पुग्यो

पेसावर । पाकिस्तानको पेसावर सहरमा रहेको एक मस्जिदमा भएको बम हमलामा मर्नेको सङ्ख्या ८७ पुगेको छ । मस्जिदमा प्रार्थना गरिरहेका प्रहरीहरूलाई लक्षित गरेर सो विस्फोट गराइएको बताइएको छ । घटनामा १ सयभन्दा बढी घाइते...

पुरा पढ्नुहोस
भारतमा पुलिसले गरे मन्त्रीको हत्या

विजयनगर । भारतको ओडिसाका स्वास्थ्यमन्त्री नवकिशोर दासलाई प्रहरीका असिस्टेन्ट सबइन्स्पेक्टरले गोली हानी हत्या गरेका छन्।  सार्वजनिक कार्यक्रममा भाग लिन झारसुगुडा जिल्ला पुगेका मन्त्री दासलाई गाडीबाट ओर्लिने क्रममा सबइन्स्पेक्टर गोपाल दासले छातीमा गोली हानेका थिए। घाइते...

पुरा पढ्नुहोस
भारतको झारखण्डमा अस्पतालमा आगलागी : पाँच जनाको ज्यान गयो, पाँच जना घाइते

एजेन्सी । भारतको पूर्वी राज्य झारखण्डको एक निजी अस्पतालमा आगलागी हुँदा पाँच जनाको ज्यान गएको छ । अरु पाँच जना गम्भीर घाइते भएका छन् । धनवाद जिल्लाको बैंकमोर क्षेत्रमा रहेको हाजरा अस्पतालमा गएराति आगो लागेको...

पुरा पढ्नुहोस
माडागास्करमा आँधीबाट १६ जनाको मृत्यु, १९ बेपत्ता

एजेन्सी । माडागास्करमा आँधीबाट कम्तीमा पनि १६ जनाको ज्यान गएको शुक्रबार बताइएको छ । त्यहाँ आँधीमा परेर कम्तीमा पनि १६ जनाको ज्यान गएको र अरु १९ जना हाराएका सो समाचारमा जनाइएको छ । प्राप्त...

पुरा पढ्नुहोस
सद्भावना जन कल्याण प्रतिष्ठानको आयोजनामा ​​जेष्ठ नागरिक सम्मानू कार्यक्रम

भारत । सद्भावना जन कल्याण प्रतिष्ठानको आयोजनामा ​​वसन्तपुर तिराहामा ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमको प्रमुख अतिथि सामाजिक कार्यकर्ता शविनोद वर्मा र वरिष्ठ अतिथि शाश्वत त्रिपाठी निर्देशक अभ्युदय समूह र श्रीमती...

पुरा पढ्नुहोस
अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चल्यो , सात जनाको ज्यान गयो

अमेरिकाको क्यार्लिफोर्नियामा फेरि गोली चलेको छ । उत्तरी क्यालिफोर्नियामा दुई ठाउँमा भएको गोलीकाण्डमा अहिलेसम्म सात जनाको ज्यान गएको बीबीसीले जनाएको छ । अमेरिकी सञ्चारमाध्यमका अनुसार हाफ मुन बे सहरमा चिनियाँ मूलका अमेरिकी नागरिकले सञ्चालन गरेका...

पुरा पढ्नुहोस
पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द, जनजीवन प्रभावित

एजेन्सी । पाकिस्तानमा देशभर विद्युत् सेवा बन्द भएको छ । बिहान साढे सात बजे राष्ट्रिय ग्रिडमा समस्या आएपछि देशभर विद्युत् सेवा बन्द भएको पाकिस्तानको ऊर्जा मन्त्रालयलले विज्ञप्ति निकालेर जनाएको छ । अहिले पनि सबैभन्दा ठूलो...

पुरा पढ्नुहोस