अन्तराष्ट्रिय

श्रीलङ्कामा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढ्दाे

एजेन्सी । श्रीलङ्कामा विगत दुई वर्षमा पाँच वर्षमुनिका बालबालिकामा कुपोषणको समस्या बढेको छ । विगतको तुलनामा सन् २०२१ र २२ मा कुपोषणको समस्या बढेको हो । संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ) पछिल्लो एक प्रतिवेदनअनुसार श्रीलङ्कामा...

पुरा पढ्नुहोस
जेलमा आक्रमण गरी १४ जनाको हत्या

एजेन्सी ।  बन्दीहरू राखिएको जेलमा अज्ञात व्यक्तिहरूले आक्रमण गर्दा त्यसमा परी कम्तीमा पनि १४ जनाको ज्यान गएको बताइएको छ। सोमबार मेक्सिकोको उत्तरी सिउदाद जाउर्ज सहरमा रहेको सो जेलमा बन्दुकधारीहरूले हमला गरेका थिए। सो हमलामा परेर...

पुरा पढ्नुहोस
मलेसियामा २७ नेपाली कामदार बन्धक : उद्धारका लागि आग्रह

काठमाण्डौं । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका २७ जना नेपाली कामदार चार महिनादेखि अलपत्र परेका छन् । सानेपाको फोजी म्यानपावरबाट एक सप्लायर्स कम्पनीमा काम गर्न भनेर गत ८ सेप्टम्बर (२३ भदौमा) मलेसिया पुगेका उनीहरु...

पुरा पढ्नुहोस
भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको निसास्सिएर ज्यान गयो

एजेन्सी । भारतको मेरठमा एकै परिवारका तीन जना नेपालीको ज्यान गएको छ । चिसोबाट बच्न राति कोइला बालेर सुतेका र धुवाँले निसास्सिएर ४ वर्षीया छोरीसहित दम्पतीको हिजाे ज्यान गएको भारतीय सञ्चार माध्यमले जनाएका छन्...

पुरा पढ्नुहोस
अमेरिकाका सबै संघीय सरकारका उपकरणमा टिकटक प्रतिबन्ध

न्युयोर्क । टिकटकलाई ‘उच्च जोखिम’ सुरक्षा चिन्ताको रूपमा उद्धृत गर्दै चिनियाँ एपलाई अमेरिकाभरि सबै संघीय सरकारका उपकरणहरूमा प्रतिबन्ध लगाइएको छ । अपवादको रूपमा कानून प्रवर्तन र राष्ट्रिय सुरक्षा एजेन्सीहरूले यो एपलाई सुरक्षा अनुसन्धान उद्देश्यका...

पुरा पढ्नुहोस
आङ सान सुकीलाई थप सात वर्ष जेल सजाय

एजेन्सी । म्यानमारको सैनिक अदालतले आङ सान सुकीलाई थप सात वर्षको जेल सजाय सुनाएको छ । यो सजायपछि उनको कुल जेल अवधि ३३ वर्ष पुगेको छ । लोकतान्त्रिक रूपमा निर्वाचित नेता फेब्रुअरी २०१६ मा...

पुरा पढ्नुहोस
भारतमा बनेको खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ जना बालबालिकाको ज्यान गयो

एजेन्सी । उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेको छ । उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले नोएडाको कम्पनी मेरियन बायोटेकले बनाएको झोल औषधि ‘डक–१ म्याक्स’ खाएका १८ जना बालबालिकाको ज्यान...

पुरा पढ्नुहोस
विदेशबाट फर्केकाले ल्याउने मोबाइलमा १८ प्रतिशत कर अनिवार्य

काठमाडौं । अब विदेशबाट नेपाल आउने व्यक्तिले आफूसँग एउटा मात्रै मोबाइल फोन ल्याउन पाउने भएका छन्। व्यक्तिले प्रयोग गरिरहेको सहित थप एउटा मोबाइल ल्याएको छ भने दोस्रो मोबाइलको लागि भन्सार विभागलाई १८ प्रतिशत कर अनिवार्य...

पुरा पढ्नुहोस
अमेरिकामा चिसोका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुग्यो

एजेन्सी ।  अमेरिकामा चिसो सिरेटो र हिमपातका कारण ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको छ । चिसोका कारण न्युयोर्कमा २८ जनासहित ज्यान गुमाउनेको सङ्ख्या ५६ जना पुगेको बीबीसीले जनाएको छ । मानिसहरू घरभित्रै तथा गाडीमै मृत...

पुरा पढ्नुहोस
भारतकाे तमिलनाडुमा तीर्थयात्री चढेकाे कार दुर्घटना हुँदा आठ जनाकाे ज्यान गयाे

एजेन्सी । तमिलनाडुको थेनी जिल्लामा तिर्थयात्री चढेकाे कार दुर्घटना हुँदा आठ जनाको ज्यान गएकाे छ। दुई जना घाइते भएका छन् । भारतकाे केरलामा रहेकाे सबरीमाला मन्दिरकाे दर्शन गरेर तमिलनाडुकै सन्मुगासुन्दरपुरम गाउँ फर्किँदै गरेका दश तिर्थयात्री बाेकेकाे कार हिजाे बेलुका दुर्घटनामा...

पुरा पढ्नुहोस