अन्तराष्ट्रिय

अवैध रुपमा अमेरिका लगिएका ४० वटा सम्पदा नेपाल फर्काइँदै

काठमाण्डाै । नेपालबाट अवैध रुपमा लगिएका काष्ठकलाका ४० वटा सम्पदा अमेरिकाले फर्काइदिने भएको छ । वासिङ्टन डीसीमा रहेको नेपाली दूतावासमा भएको एक समारोहमा त्यहाँको गृह मामिला निकायका अधिकारीले यी सम्पदा दूतावासलाई हस्तान्तरण गरेका छन्...

पुरा पढ्नुहोस
पाकिस्तानमा भइरहेको प्रदर्शन हिंसात्मक बन्दै : एक जनाको ज्यान गयो, देशभर मोबाइल सेवा अवरुद्ध

काठमाण्डौ । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खान पक्राउ परेपछि सुरु भएको प्रदर्शन हिंसात्मक बन्न थालेको छ । खानका समर्थक र प्रहरीबिच ठाउँ ठाउँमा झडप भैरहेको छ । इस्लामावादमा प्रदर्शनले उग्र रूप लिएको छ । अहिलेसम्म...

पुरा पढ्नुहोस
भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु

काठमाडौं । भारतको केरलामा पर्यटकहरु चढेको डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति डुंगा दुर्घटना भएको हो । सो डुंगामा ४० जना सवार थिए...

पुरा पढ्नुहोस
टेक्सासको सीमावर्ती सहरमा कारले ठक्कर दिँदा सात जनाको मृत्यु

टेक्सास । अमेरिकाको टेक्सास राज्यमा घरबारविहीन र आप्रवासीहरूका लागि आश्रयस्थल नजिक रहेको बस स्टपमा एउटा कारले एक समूहलाई ठक्कर दिँदा सात जनाको मृत्यु भएको छ । घटना मेक्सिकोको सीमा नजिकैको ब्राउन्सभिल सहरमा स्थानीय समय अनुसार...

पुरा पढ्नुहोस
अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गयो

काठमाण्डौ । अमेरिकाको टेक्सासमा भएको गोलीकाण्डमा नौ जनाको ज्यान गएको छ ।टेक्सासको एक सपिङ मलमा गोली चल्दा बन्दुकधारीसहित नौ जनाको ज्यान गएको बीबीसीले जनाएको छ । प्रहरीको जवाफी कारबाहीमा गोली चलाउने व्यक्ति पनि मारिएका छन्...

पुरा पढ्नुहोस
आठ सय ७१ नेपाली खाडी र मलेसियाका जेलमा

काठमाण्डौ ।  नेपालीहरूको मुख्य श्रम गन्तव्य देश खाडी र मलेसियामा विभिन्न किसिमका फौजदारी अभियोगमा ८७१ जना नेपाली जेलमा रहेको पाइएको छ । पछिल्लो समय दूतावासहरूले दिएको जानकारी अनुसार खाडीका ६ देश र मलेसियामा ८७१ नेपाली...

पुरा पढ्नुहोस
बेलायतले काबुल दूतावासको सुरक्षामा खटिएका नेपालीलाई ‘डिपोर्ट’ गरेको खुलासा

बेलायतले अफगानिस्तानको काबुलमा रहेको बेलायती दूतावासमा काम गरेका एक सयभन्दा धेरै नेपाली सुरक्षागार्डलाई गोप्य तरिकाले देशबाट निकाला ‘डिपोर्ट’ गरेर नेपाल पठाइएकाे खुलासा भएको छ । काबुलमा रहेको बेलायती दूतावासका कर्मचारीको सुरक्षामा खटिएका ती नेपाली गार्डलाई बेलायत बस्ने...

पुरा पढ्नुहोस
चीनलाई पछि पार्दै भारत बन्याे विश्वको सबैभन्दा धेरै जनसंख्या भएको देश

काठमाण्डाै । भारत विश्वको सबैभन्दा बढी जनसंख्ष्या भएको देश बनेको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (यु.एन.एफ.पीए.) ले भारतलाई सबैभन्दा बढी जनसंख्या भएको देशको सूचीमा सूचीकृत गरेको हो । यूएनएफपीएको पछिल्लो विवरण अनुसार भारत चीनभन्दा...

पुरा पढ्नुहोस
दुबईकाे एक आवासीय भवनमा आगलागी हुँदा ४ भारतीयसहित १६ जनाको ज्यान गयो, ९ घाइते

एजेन्सी । यूएईकाे दुबईमा एक आवासीय भवनमा आगलागी हुँदा १६ जनाको ज्यान गएको छ । यस्तै ९ जना घाइते भएका छन् । एआई आरएस क्षेत्रमा रहेको भवनमा शनिबार दिउँसो आगलागी भएको थियो । ज्यान गुमाउनेमध्ये...

पुरा पढ्नुहोस
भारतमा एकै दिन ६ हजार जनाभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

एजेन्सी । भारतमा एकै दिन छ हजार जनाभन्दा धेरैमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो केही दिनदेखि भारतमा कोरोना सङ्क्रमण बढिरहेकोमा पछिल्लो २४ घण्टामा छ हजार ५० जनामा सङ्क्रमण पुष्टि भएको भारतका स्वास्थ्य...

पुरा पढ्नुहोस