अर्थ वाणिज्य

काठमाडौं । अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष २०८०/८१ को बजेट निर्माणको कार्यतालिका तयार पारेको छ । यही चैत १२ गतेको सचिवस्तरीय निर्णयबाट मन्त्रालयगत छलफलको कार्यतालिका तयार पारिएको हो । तालिकाअनुसार नयाँ बजेट निर्माणको प्रक्रिया अघि...
पुरा पढ्नुहोस
रूपन्देही । लुम्बिनी प्रदेशको बजेट खर्च दोस्रो चौमासिकमा पनि निराशाजनक देखिएको छ । बजेट खर्च नहुने देखिएपछि मुख्यमन्त्री लीला गिरीले मन्त्रालयगत समीक्षा सुरु गरेका छन् । दोस्रो चौमासिक सकिँदा पनि लुम्बिनीका मन्त्रालयमा पुँजीगत बजेट २५ प्रतिशत...
पुरा पढ्नुहोस
रूपन्देही । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले मुलुकमा राजश्व संकलनको अवस्था आधा शताब्दीपछिकै निराशाजनक अवस्थामा रहेको उल्लेख गरेका छन् ।गतवर्षको राजश्व संकलनको तुलनामा यो वर्ष उल्लेख्यमात्रा कम राजश्व संकलन भएको उनले बताए...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । जन उत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लि शाखा कार्यालय बनगाईले (Global Money Week–2023) सप्ताहको अवसरमामा साप्ताहिक वित्तीय साक्षरता अभिवृदि कार्याक्रम सम्पन्न गरेको छ । सोमवार सम्पन्न कार्यक्रममा जनज्योती माध्यमिक विद्यालय मोतिपुरमा कक्षा...
पुरा पढ्नुहोस
उपकार अनलाईन, सैनामैना । अर्घाखाँचीको शितगंगामा दोस्रो शितगंगा महोत्सव हुने भएको छ । ‘कृषि, पर्यटन, उद्योग–व्यापार र रोजगार, आर्थिक समृद्धि आत्मनिर्भरताको मुल आधार’ भन्ने मुल नारा सहित दोस्रो शितगंगा कृषि, पर्यटन तथा औद्योगीक व्यापार महोत्सव...
पुरा पढ्नुहोस
काठमाण्डाै । सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । आज एकैदिन तोलाको २ हजार ९ सय रुपैयाँले बढेर सुनको भाउ एक लाख १० हजार रुपैयाँमा पुगेको छ । सुनको भाउ अझै बढ्ने अनुमान छ ।...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैनामा जारी पाचौं सैनामैना महोत्सव आइतवार सकिएको छ । “देश निर्माणमा व्यापारको आवश्यकता, व्यवसायिक हित संगै सामाजिक एकता ” भन्ने मूल नारासहित सैनामैना व्यापार संघले फागुन १७ गते देखि २८ गतेसम्म...
पुरा पढ्नुहोस
काठमाण्डाै । चालु आर्थिक वर्ष २०७९/०८० काे सात महिनामा नेपाल भित्रिने विप्रेषण (रेमिट्यान्स) बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्स २७ दशमलव एक प्रतिशतले वृद्धि भई छ खर्ब ८९ अर्ब ८८ करोड रुपैयाँ पुगेको...
पुरा पढ्नुहोस
काठमाण्डाै । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउन ध्यान दिइरहेको बताउनुभएको छ । आइतवार काठमाण्डाैमा आयोजित नेपाल निर्माण व्यवसायी महासङ्घको २४ औँ साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रका सूचकहरूमा सुधार ल्याउनेतर्फ सरकारले ध्यान...
पुरा पढ्नुहोस
उपकार अनलाइन, सैनामैना । सैनामैना व्यापार संघको आयोजनामा सैनामैनामा जारी पाँचौ राष्ट्रिय सैनामैना कृषि, पर्यटन तथा औद्योगिक व्यापार महोत्सवमा आज बुधवार लोक तथा दोहोरी गायक वद्रि पंगेनी, श्याम राना, श्रीधर अधिकारी, गायिका आरती रुचाल र...
पुरा पढ्नुहोस
