खेलकुद

सैनामैनाका वडा अध्यक्षहरुसँग सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गर्नका लागि क्लवले सैनामैनाका वडा अध्यक्षहरूसँग अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यक्रममा खेलकुदको विकास, प्रतियोगिताको व्यवस्थापन, र सहकार्यका लागि आवश्यक...

पुरा पढ्नुहोस
मिलान्थाको सानदार ब्याटिङमा जनकपुरको विजयी सुरुवात

काठमाडौं । बलरहरू ललित राजवंशी, किशोर महतो र हर्ष थाकरको प्रदर्शन अनि लाहिरु मिलान्थाको सानदार अर्धशतकमा जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो खेलमा विराटनगर किंग्सलाई ८ विकेटले हराउँदै विजयी सुरुवात गरेको छ...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप भलिबल प्रतियोगिता सम्बन्धी राजनीतिक दलसँग अन्तरक्रिया कार्यक्रम

विमल गैरे, सैनामैना । दुधराक्ष युवाक्लबद्वारा आयोजित सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिताको विषयमा स्थानीय राजनैतिक दलहरूसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिवार सम्पन्न कार्यक्रममा प्रतियोगितालाई सफल बनाउनुपर्ने उपाय, आर्थिक व्यवस्थापन,...

पुरा पढ्नुहोस
बहुचर्चित र बहुप्रतिष्ठित नेपाल प्रिमियर लिग क्रिकेट आजदेखि

काठमाण्डौ । काठमाण्डौको कीर्तिपुरमा रहेको त्रिवि क्रिकेट मैदानमा आज नेपाल प्रिमिएर लिग ९एनपीएल० को भव्य शुभारम्भ हुँदैछ । पहिलोपटक एनपीएल शुरु हुन लाग्दा देश, विदेशका क्रिकेटप्रेमी उत्साहित छन् । हरेक क्रिकेटप्रेमीको ध्यान यतिखेर एनपीएलतिर...

पुरा पढ्नुहोस
आजबाट सैनामैनामा ब्याडमिन्टन प्रतियोगिता

उपकार अनलाइन, सैनामैना । सैनामैना ब्याडमिन्टन क्लबको आयोजनामा नगरस्तरीय ब्याडमिन्टन प्रतियोगिता आज देखी सुरु हुदैछ । आज शनिवार सैनामैना ३ मा रहेको क्लबको कबर्डहलमा प्रतियोगिता सुरु हुने क्लवका अध्यक्ष पिताम्बर न्यौपाने (धर्म) ले जानकारी दिनुभयो...

पुरा पढ्नुहोस
गोलपार्क स्पोर्टस क्लवको आयोजनामा प्रथम वडा अध्यक्ष कप पुरुष भलिवल प्रतियोगिता हुदै

विमल गैरे, सैनामैना । ‘‘खेलकुदमा युवा गतिशिलता, समाज परिवर्तनमा हाम्रो प्रतिबद्धता’’ भन्ने मुल नारा सहित गोलपार्क स्पोर्टस क्लवको आयोजनामा प्रथम वडाअध्यक्ष कप (B-Level) पुरुष भलिवल प्रतियोगिता आयोजना हुने भएको छ । रुपन्देहीको बुटवल उपमहानगरपालिका वडा...

पुरा पढ्नुहोस
सैनामैनामा जिल्लास्तरीय क्रिकेट प्रतियोगिता मंसिर १५ गते देखि

उपकार अनलाईन, सैनामैना । स्टार स्पोर्टस क्लब सैनामैना ७ को आयोजनामा छैठौ जिल्लास्तरीय खुला नकआउट क्रिकेट प्रतियोगिता हुने भएको छ । मंसिर १५ देखि १२ दिनसम्म हुने प्रतियोगितामा रुपन्देही, कपिलवस्तु, नवलपरासी, चितवन, पाल्पा लगायत...

पुरा पढ्नुहोस
सैनामैना दुधराक्ष कप पुरुष भलिबल प्रतियोगिता माघ २५ गतेबाट

विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैनामा सैनामैना दुधराक्ष कप राष्ट्रिय क्लव स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । दुधराक्ष युवा क्लवको आयोजनामा माघ २५ गते देखी फागुन ३ गते सम्म उक्त भलिबल प्रतियोगिता आयोजन...

पुरा पढ्नुहोस
तेस्रो गैडहवा अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता मंसिर २६ गतेबाट

विमल गैरे, सौमैना । रुपन्देहीको गैडहवा गाउँपालिकामा तेस्रो गैडहवा गाउँपालिका अध्यक्ष कप पुरुष खुल्ला भलिवल प्रतियोगिता तथा विविध सांस्कृतिक कार्यक्रम हुने भएको छ । श्री शान्ति युवा क्लव गैडहवा–४, गैडाताल रुपन्देहीको आयोजनामा यहि मंसिर २६...

पुरा पढ्नुहोस
एनपीएलको खेल तालिका सार्वजनिक, पहिलो भिडन्त जनकपुर र बिराटनगरबीच

काठमाडौं । मंसिर १५ गतेदेखि हुने नेपाल प्रीमियर लिग (एनपीएल) को खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रीकेट संघ (क्यान) ले सोमबार एनपिएलको खेल तालिका सार्वजनिक गरेको हो । सार्वजनिक गरेको तालिकाअनुसार पहिलो...

पुरा पढ्नुहोस