खेलकुद

नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा

काठमाण्डौ । नेपाल वाफ महिला च्याम्पियनसिपको फाइनलमा पुगेको छ । हिजो लेबनानलाई २–१ गोल अन्तरले हराउँदै नेपाल फाइनल प्रवेश गरेको हो । साउदी अरेबियामा जारी प्रतियोगितामा हिजो पहिलो हाफमा १–० ले पछि परेको अवस्था...

पुरा पढ्नुहोस
नेपाल नामिबियासँग २० रनले पराजित

काठमाण्डाै । त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाकाे पहिलो खेलमा नेपाल नामिबियासँग २० रनले पराजित भएको छ । नामिबियाले दिएको २ सय ७ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ७ बल बाँकी छँदै १ सय ८६ रन...

पुरा पढ्नुहोस
नेपाल ‘ए’ टीमलाई हराउँदै क्यानडाले जित्यो एकदिवसीय सिरिज

काठमाडौं । नेपाल ‘ए’ टीमलाई पराजित गर्दै क्यानडाले एकदिवसीय सिरिज जितेको छ । बिहीबार भएको तेस्रो खेलमा नेपाल ‘ए’ टीमलाई ४ विकेटले पराजित गर्दै क्यानडाले सिरिज आफ्नो पक्षमा पारेको हो ।नेपालले दिएको १८२ रनको...

पुरा पढ्नुहोस
नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हरायाे

काठमाण्डाै । आईसीसी क्रिकेट विश्वकप लिग–२ काे दाेस्राे खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले हराएकाे छ । नेदरल्यान्ड्सले दिएकाे १ सय ३८ रनकाे सामान्य लक्ष्य नेपालले १५ ओभर २ बलमा मात्र १ विकेट गुमाएर भेटायाे । नेपालका...

पुरा पढ्नुहोस
सैनामैना ५ वडा कप, क्रिकेटमा नव स्टार युवा क्लब प्रथम

सैनामैना । सैनामैना नगरपालिका वडा न ५ मा चलिरहेको प्रथम वडा कप २०८० मा विभिन्न खेलहरु भइरहेका छन । जस अन्तरगत आज भएको क्रिकेट प्रतियोगितामा दोगहरा युवा क्लबलाई हराउदै नवस्टार युवा क्लव प्रथम स्थान...

पुरा पढ्नुहोस
क्यानडाविरुद्धको एकदिवसीय क्रिकेट सिरिज नेपालले जित्यो

काठमाडौ । एक खेल बाँकी छँदै नेपालले क्यानडासँगको एकदिवसीय शृङ्खला जितेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो एकदिवसीय खेल नेपालले चार विकेटले जितेको हो। क्यानडाले दिएको २८६ रनको लक्ष्य नेपालले ४५.१ ओभरमा पूरा...

पुरा पढ्नुहोस
एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले हरायो

काठमाण्डौ । एसीसी वुमन्स प्रिमियर कप क्रिकेटमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको छ । मलेसियामा आजदेखि शुरु भएको खेलमा नेपालले बलियो दावेदार मानिएको हङकङलाई हराउँदै विजयी शुरुवात गरेको हो । टस हारेर पहिला ब्याटिङ...

पुरा पढ्नुहोस
आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदै

काठमाण्डौ । आज नेपाल र चीनबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुँदैछ । खेल दिउँसो तीन बजे दशरथ रंगशालामा शुरु हुनेछ । चीनियाँ नयाँ वर्षको अवसरमा चीनको प्रस्तावमा २३ वर्ष मुनिको मैत्रीपूर्ण फुटबल हुन लागेको हो...

पुरा पढ्नुहोस
क्यानडासँगको पहिलो खेलमा नेपाल ७ रनले विजयी

काठमाण्डाै । क्यानडासँगको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल ७ रनले विजयी भएको छ । नेपालले दिएको २ सय २५ रनको लक्ष्य पछ्याएको क्यानडा १३ बलअघि २ सय १७ रन बनाउँदा अल आउट भयो । १...

पुरा पढ्नुहोस
सुरु भयो बाणगङ्गामा छैठौँ नगर स्तरीय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता

कपिलवस्तु । ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मुल नाराका साथ कपिलवस्तुको बाणगङ्गामा ६ औं नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु भएको छ । आजदेखि चारनम्बर स्थित बुद्धरङ्गशालामा प्रतियोगिता सुरु भएको हो...

पुरा पढ्नुहोस